आज चैत १५ गते शुक्रवार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। यो संगसंगै संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ। अन्यत्र भने परीक्षा जारी रहनेछ । बिहीबार रद्द भएर २२… Continue reading
Author: राजेन्द्र मगर
अमेरिकाले प्रचण्ड पत्नी सीतालाई कस्तो बनाएर पठायो ? देखि पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैद !
आज चैत १४ गते बिहिबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘क्रान्तिकारी रोमान्सतिर’ लाग्न नहुने बताएका छन्। मन्रीपरिषदकाे निर्णय सुनाउने क्रममा उनले भने, ‘आतंककारी क्रियाकलापलाई सरकारले पराजित गर्छ। हिंसा भयो भने बढी क्षति सर्वसाधारणलाई हुनेछ। यसअघि हामीले धेरै क्षति गरिसकेका छौं।’ विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा भन्दै पहिलाेपाेस्टले लेखेकाे छ। जनकपुरमा पाँच जनाको… Continue reading
रन्जु दर्शनालाई खानेपानी मन्त्री बिना मगरको प्रश्न : ‘मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ?’
आज चैत १३ गते बुधबार पहिलोपोस्ट डटकमले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि सरकारबाट बाहिरिने विषयमा छलफल अगाडि बढाएको लेखेको छ। पछिल्लो साता फोरमका नेताहरुले सरकारबाट बाहिरिन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका थिए। आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै खानेपानी मन्त्री विना मगर विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनामाथि खनिएकी छिन्। विकेकशील नेपाली… Continue reading
विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षक बर्खास्त ! देखि १० लाख धरौटी बुझाउन नसक्दा साढे २३ किलो सुन प्रकरणका आरोपी जेल चलान
आज चैत १२ गते मंगलबार साढे २३ किलो सुन प्रकरण : १० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ नै जेल चलान भन्दै पहिलोपोस्टले लेेखेको छ।१० लाख धरौटी बुझाउन नसकेपछि तिरुवा दाजुभाइ दुवै जेल चलाउन भएका छन्। राजस्व अनुसन्धान विभागले तिरुवा दाजुभाइसहित पाँच जनाका नाममा सोमबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको थियो। कञ्चनपुरबाट बरामद गरिएको साढे… Continue reading
आजको खबर : विप्लवलाई नियन्त्रण लिने प्रधानमन्त्रीको चेतावनी लगत्तै विप्लवले गरे आन्दोलनको घोषणा
आज चैत ११ गते आइतबार नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ। उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ। नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विप्लवलाई चैतभित्रै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए। सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य… Continue reading
प्रधानमन्त्रीको विप्लवलाई चेतावनी– हतियार बुझाउन लुरू–लुरू आऊ नत्र…देखि विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही
आज आइतबार १० गते मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै ‘प्रतिबन्धित’ नेकपा भन्दै पहिलोपोस्टले लेखेको छ। सरकारले प्रतिबन्ध लगा यता विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परेका छन्। सरकारले अहिले विप्लवलाई प्रमुख सुरक्षा चुनौती मानेको छ। विप्लवको लाल किल्ला मानिएको पक्षिम श्रेत्रमा प्रहरीले अप्रेसनलाई तीब्र पारिरहेको बेला प्रतिबन्धित नेकपाले पूर्वी कमान्डमा संगठन… Continue reading
आजको खबर : जीवनभर निको नहुने कस्तो रोग लाग्यो प्रचण्डपत्नी सीतालाईदेखि एसइईको तयारी पुरा
आज चैत ९गते शनिबार पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई? भन्दै पहिलोपोस्टले लेखेको छ। पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड यतिबेला श्रीमतीको उपचारको लागि अमेरिकामा छन्। गत आइतबार अमेरिका उड्नुअघि दाहालको आधिकारिक फेसबुक र ट्वीटर अकाउन्टमा पत्नी सीताको जोन हप्किन्स् अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार गरिने लेखियो। के हो… Continue reading
आजको खबर : विप्लवको लालकिल्ला तोड्न कर्णालीमा यस्तो सुरक्षा रणनीतिदेखि प्रहरीको हिट लिस्टमा हेमन्त ओली
आज माघ ८ गते शुक्रबार प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको ‘लालकिल्ला’ तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति भन्दै पहिलोपोस्टले लेखेको छ। अहिले देशभर विप्वव समुहले चन्दा आतंक मच्चाएको खबरहरु बाहिरिएको छ। सरकारलेपनि विप्लव समुहलाई कडा निगरानीमा राखेको छ। विप्लव समुह यतिबेला सरकारको लागि प्रमुख सुरक्षा चुनौती बनेको छ। कर्णालीलाई विप्लव समुहको लाल किल्ला… Continue reading
आजको खबर : जनकपुरमा पुर्व राजा ज्ञानेन्द्रले पाएका ५ संकेतदेखि २४ घण्टामै शशांकको यू टर्न
आज चैत ७ गते बिहिबार पहिलोपोस्टले राजा महेन्द्रलाई बम हान्ने शहरमा ज्ञानेन्द्र शाहको पाँच दिन : यी हुन् मधेशमा पूर्व राजालाई मिलेको ५ संकेत भन्दै लेखेको छ। पुर्व राजा ज्ञानेन्द्र शाह केहिदिनअघि तराई भ्रमणमा थिए। तराई भ्रमणमा पुर्व राजाले के के गरे ? के कस्तो प्रतिक्रिया पाए त ? पहिलोपोस्ट पुर्व राजाले पाएका ५ संकेत यस्तो… Continue reading
होली : नियम मिच्ने सरकारी सहित ७०९ सवारी साधनलाई कारबाहीदेखि जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरी नियन्त्रणमा
आज चैत ६ गते बुधबार काठमाडौं उपत्यकामा होली मनाइयो। आज अधिकाशं मिडियाहरुले होलीको समाचार तथा फोटो फिचरहरु हालेका छन्। पोखरामा फागुको उल्लास (फोटो फिचर) भन्दै अनलाइन खबरले पोखराको होली रौनकको फोटो फिचर हालेको छ। पहिलोपोस्टले काठमाडौँ र धनगढीका फोटो हालेको छ। देशसञ्चारले वसन्तपुरका फोटो हालेको छ। नेपालखबरले कलाकारका होलीको फोटो हालेको छ।
आजकाे खबर: रेशम चौधरीलाई जन्मकैदको भोलिपल्ट सीके राउत थुनामुक्त, विप्लव कार्यकर्तालाई गोली, एसएमजी बरामद
आज माघ २३ गते बुधबार मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्। पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्। बिहीबार साँझ सुनधारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएका हुन्। डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको छ। सिके राउत थुनामुक्त, सुरक्षा चुनाैती रहेकाे… Continue reading
आजको खबर : एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनास्थलमा पेस्तोल भेटियो, ३ राउण्ड गोली पड्किएको निष्कर्ष
सांसद रेशम चौधरीलाई आजीवन कैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य… Continue reading
आजको खबर : चक्कु देखाएर चन्दा नमाग्न विप्लवलाई प्रम ओलीको आग्रहदेखि ७ दिनमै सकियो रविन्द्र अधिकारीको काजकिरिया
आज फागुन २१ गते मंगलबार पूर्व राजा ज्ञानेन्द्र शाहकी आमा रत्न राज्य लक्ष्मी शाह बिरामी भएर अस्पताल भर्ना भएकी छिन्। डायरिया र पिसाब कम भएर उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्य विग्रियो, नर्भिकमा उपचार हुँदै भनेर पहिलोपोस्टले लेखेको छ। रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको मधेश यात्रा… Continue reading
आजको खबर: सेनाको हतियार विप्लवसँगदेखि बोक्सीको आरोपमा काठमाडौंमै पन्यु तताएर डामियो
आज फागुन २० गते सोमबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा)ले आफूले चन्दा भन्दा पनि जनसत्ता सञ्चालन गरेवापत कर मागेको दाबी गर्दै आएको छ। जनसत्ता सञ्चालन गरेको कर नदिनेलाई कारबाही गरेको रआगामी दिनमा पनि कारबाही गर्ने विप्लबको दाबी छ। विप्लवले लामो समयदेखि एनसेलले लुट मच्चाएको र जनताको माग बमोजिम कारवाही गरेको दाबी गरेका छन्। नख्खुमा… Continue reading
आजको खबर : भरतमोहन अधिकारीको अन्त्येष्टिदेखि जय शम्भो, शिवरात्रीमा बाबा कम भो !
आज फागुन १९ गते आइतबार। नेपालको पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि आज भएको छ। पशुपति आर्यघाटको एक नं. चिता जहाँ उनका सहोदर दाजु तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई दागवत्ती दिइएको थियो, आज सोही चितामा राखेर अधिकारीलाई उनका तीन छोरीले दागबत्ती दिए। नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले भने, ‘मृत्यु शैयामा मृत्युसँग… Continue reading
आजको खबर : रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता भरतमोहनअधिकारी, यस्तो छ उनको राजनीतिक यात्रा
आज फागुन १८ गते शनिबार पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। विगत तीन हप्तादेखि ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत उनको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको हो। अधिकारी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए। एक पटक भौतिक पूर्वाधारमन्त्री भए । अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए। अर्थतन्त्रको सबै स्वामित्व राज्यले… Continue reading
आजको खबर: जिप दुर्घटनामा परेर ८ जनाको मृत्युदेखि वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष रहेको प्रम ओलीको दाबी
आज फागुन १७ गते शुक्रबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिए। मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा दाह संस्कार, श्रीमती र छोराले दिए दागबत्ती भन्दै पहिलोपोस्टले… Continue reading
आजको खबर : उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टरदेखि पर्यटनमन्त्रीलाई कसले, किन पुर्यायो पाथीभरा ?
आज फागुन १६ गते बिहीबार। मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर भूइँ छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटू ट्र्याकरको रेकर्डका अनुसार एक मिनेट पनि पूरा नउडी हेलिकप्टर दुर्घटनामा परेको थियो। पाथीभरामा दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको मृत्यु भएको थियो। उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा… Continue reading
आजको खबर : पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको दुर्घटनाको नालीबेली
आज फागुन १५ गते बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक… Continue reading
आजको खबर : प्रचण्डले भने द्वन्द्धका प्रतिनिधिमूलक घटनामा मात्र कारबाही हुन्छदेखि भोलीदेखी सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द
आज माघ २४ गते मंगलबार, सरकारी चिकित्सक संघले भोली बुधबारदेखि सरकारी अस्पतालका आकस्मिक बाहेकका अन्य सबै सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्। कर्मचारी समायोजन विधेयक विरुद्ध उनीहरुले विगत २ महिनादेखि आन्दोलन गरिरहेका छन्।उनीहरुको मुख्य माग छ— नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्यो। यही माग पुरा… Continue reading