आज वैशाख १७ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- कांग्रेसका सभापति शेर बहादुर देउवा पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएको समाचार आएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा प्रकरणबारे गहिरो र गम्भीर छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सभापति… Continue reading
Author: राजेन्द्र मगर
आजको खबर : बालुवाटार प्रकरणमा मुछिएपछि माधव नेपाल र बाबुराम भट्टराईले भने— ‘गलत गरेको भेटिए दण्ड भोग्न तयार छौँ’
आज वैशाख १६ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नायिका श्वेता खड्काको गर्दनमा ट्यूमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ। श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन्। उनलाई गर्दनम ट्युमर देखिएको हो। ट्युमरकै कारण क्यान्सर हुनसक्ने भएकाले यो अत्यन्तै खतरनाक रोग हो। अप्रेसन… Continue reading
आजको खबर: विष्णु पौडेलको बालुवाटारको जग्गा रोक्कादेखि बालुवाटारकै जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए
आज वैशाख १५ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सचिव गरी १५ जनाले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह शपथ ग्रहण कार्यक्रममा अनुपस्थित… Continue reading
प्रधानमन्त्रीको निर्देशनमा चल्यो खुलामञ्चमा डोजर : व्यापारीहरु भन्छन्, — ‘ पैसा असुलेर बिचल्ली बनाउनेलाई छोड्दैनौं
आज वैशाख १४ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- शनिवार मध्याह्न खुल्लामञ्चमा बनाइएको बसपार्कमा डोजर चल्यो। नयाँ बनेको संरचनामा सटर खोलेर व्यापार गर्दै आएका व्यवसायीहरुलाई खाली गर्न भनेपछि केहीले हतारहतार आफ्ना सामान निकाले। केहीले विवाद पनि थाले। अनि सुरु भयो खुल्लामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु भत्काउने काम।… Continue reading
विद्यासुन्दरको गुनाशो- मलाई आफ्नै उपमेयरले टेर्नुभएन, अरू कसले टेर्छ? देखि नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा
आज वैशाख १३ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको निधन भएको छ। सिरहा देखि उनलाई उपचार गर्न काठमाडौँमा मृत्यु भएको छ। घरायसी विवादमा आफूलाई पतिले आगो लगाएको बयान कञ्चनले दिएकी छिन्।पति बेचन फरार छन्। साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा… Continue reading
आजको खबर : भत्ता नपाए अदालत नै चल्न नदिने कर्मचारीको चेतावनीदेखि खुलामञ्चको सटर भत्काउने वडा अध्यक्षको चेतावनी
आज वैशाख ११ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन्। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत २१ औँ राष्ट्रिय पौडी प्रतियागितामा उनले प्रतियोगिताको अन्तिम दिन आज बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितिन्। उनले ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा… Continue reading
आजको खबर :जब प्रचण्डले सोधे – खोइ माधव कमरेड! देखि नेकपाका तीन महिला ‘पाइलट’
आज वैशाख ९ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नेकपाको वरिष्ठ नेता माधव कुमार नेपाललाई कार्यक्रममा कुनै भूमिका नदिइएपछि उपस्थित मात्र भएर हिँडेका छन्।७० औँ स्थापना दिवस समारोहमा उपस्थित भएका नेता कार्यक्रम सकिनुअघि नै बीचमै छाडेर हिडेका हुन्। ‘लामो समयदेखि हाम्रो पार्टी दुई अध्यक्षात्मक प्रणालीमा चलेको छ।… Continue reading
आजको खबर : नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिवदेखि श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए समवेदना
आज वैशाख ८ गते आइतबार । आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नेपालमा भएका चर्चित र ठूला अपहरणमा संलग्न रहेको आरोपमा कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक उदय सेट्टी र अमर टण्डनसँग भिमसेन पण्डितले सम्पर्क बढाएको प्रहरीले सुचना पाएको छ। उनले ‘दूत’ मार्फत सदरखोर डिल्लीबजारमा रहेका भारतीय नागरिक सेट्टी… Continue reading
आजका खबर : प्रमलाई बुटवलमा कालोझण्डादेखि हेलिकप्टरमा चौधरी ग्रुपको मन्दिरमा पूजासम्म
आज वैशाख ७ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका छोराका नाममा रहेको बालुवाटारको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउनु पर्ने नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बताएका छन्। नेकपाका महासचिव पौडेलका छोराका नाममा ८ आना जग्गा भएको पाइएपछि उनी… Continue reading
आजको खबर : पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेशदेखि बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको स्ष्पष्टिकरण
आज बैसाख ६ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्। सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए। प्रदर्शनमा उनीहरुले आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही… Continue reading
आजको खबर : के गर्दैछन सीके राउत काठमाडौंमादेखि सरकारले लायो पब्जी खेल्न प्रतिबन्ध
आज चैत २८ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए। सरकारसँग ११ बुँदे सहमति गरेपछि उनी पहिलोपटक काठमाडौं आएका हुन्। उनले पहिलो प्राथमिकता पार्टी दर्ता भएको बताएका छन्। पार्टीको विधान तथा आवश्यक तयारी भइरहेको उनले बताए। सरकारसँगको सहमतिपछि… Continue reading
आजको खबर : डाक्टरको आन्दोलनले ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा !
आज चैत २७ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- पाँच दिनदेखि सरकारी चिकित्सकहरु हड्तालमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन्। बिरामी जस्तै अस्पताललाई आर्थिक रुपमा घाटा लागेको छ। वीर अस्पतालको ओपिडी सेवाबाट दैनिक १० देखि ११ लाख रुपैयाँ आम्दानी हुन्छ। यही अनुपातमा हिसाब गर्दा पछिल्ला ५ दिनमा अस्पताललाई ५५… Continue reading
आजको खबर : प्रधानमन्त्रीले किन उठाए नक्कली भ्याट विलको प्रसंग ?
आज चैत २६ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) विलको प्रसंग उठाएका छन्। व्यापारको लागि कही कतै कुनै प्रकारको हडल्स छ भने मलाई भन्नुस, सबै प्रकारको हडल्स हटाउँछौं, व्यापारलाई सहयोग गर्छौँ, तर भ्याट बिल जनताले तिर्छ,… Continue reading
पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफ्नो बच्चादेखि विमानस्थलमा तस्कर पक्राउ पर्दा सिंहदरबारमा खैलाबैला
आज चैत २५ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दाबी गरेका छन्। उनले सरकाले ऐतिहासिक काम गरेको बताउँदै भने, ‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी… Continue reading
आजको खबर : आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोषदेखि सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने
आज चैत २४ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्। उनले भने, ‘हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ। आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ। उनीहरु (शासक)ले बन्दुक राख्न पाउने जनताले राख्न… Continue reading
बाबुरामले भने, ‘नयाँ शक्ति पार्टी काठमाडौंमा खोलिएका मःम पसल जस्तो होइन’
प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् । भट्टराईले प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए । ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ,’ भन्दै भट्टराइले आरोप लगाएका छन्। भट्टराईले पहिचानसहितका प्रदेशहरु… Continue reading
आजको खबर : देउवा र पौडैलको भागबण्डा मिल्यो, ओली र नेपालको झगडा मिलेन
आज चैत २२ गते शुक्रबार सरकारी चिकित्सकहरुले देशभरका सरकारी अस्पताल ठप्प पारेका छन्। उनीहरुले एउटै मागको लागि आन्दोलन गरेको गएको चार महिनामा यो तेस्रो पटक हो। नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने माग सहित आन्दोलन गरेपनि सरकारले माग पुरा गरेको छैन्। कागजमा माग पुरा गर्ने… Continue reading
आजको खबर : झाक्रीले गरे १३ वर्षीया बालिकाको बलात्कारदेखि ग्याँस उद्योगीको ग्याँस आयात ठप्प पार्ने चेतावनी
आज चैत २१ गते बिहिबार सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइअड्डा वा हवाइजहाजको छेकवार, सञ्चालन वा मर्मतसँग सम्बन्धित सेवा र रेलवे स्टेशनमा बन्द, हड्ताल निषेध गरेको छ। नेपालमा पानीजहाज र रेलवे स्टेशनमा हड्ताल निषेध भन्दै अनलाइनखबरले लेखेको छ। यसअघि रेलवे स्टेशनको विषय समावेश थिएन… Continue reading
आजको खबर : प्रचण्डले भने, ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला नि !’
प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सञ्चारमन्त्री गोकुल बास्कोटाले सचेत गराएका छन्। सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने बताउँदै बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन। ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’ सञ्चारमन्त्रीको चेतावनी : यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नू भन्दै अनलाइनखबरले लेखेको छ। यसअघि नै… Continue reading
आजको खबर : स्कुटरलाई ठक्कर दिएर भाग्ने भिआइपीको भ्यानलाई होला त कारबाही ?
आज चैत १६ गते शनिबार ७७ परियोजनाहरु सोकेस गरिएको गरिएको लगानी सम्मेलनमा करिव १६ वटामा लगानी प्रतिबद्धता आएको छ। कतिपय प्रतिबद्धता सोकेस नगरिएका परियोजनाहरुमा समेत छ। दुई दिनसम्म चलेको सम्मेलनमा करिव ६०० जना विदेशी लगानीकर्ता डाकिएको थियो। चौधरी समूह र स्काइ पावरसँग ६०० मेगावाट सोलार पावर उत्पादन गर्ने, सिजी र टर्कसेलको फाइभजीका लागि प्रतिबद्धता आएको… Continue reading