Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: राजेन्द्र मगर

आजको खबर: हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै कमल थापाको पार्टीले जनसंघर्ष गर्नेदेखि टुटल/पठाओले अहिलेसम्मकै भ्याट तिर्नुपर्ने

Posted on February 25, 2019 by राजेन्द्र मगर

आज फागुन १३ गते सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो आक्रमणमा प्रेस परेको बताएका छन्। सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनको भनाई छ। सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा भन्दै पहिलोपोस्टले लेखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन् ।… Continue reading

आजको खबर : बम विस्फोटको जिम्मा लियो विप्लवको पार्टीलेदेखि शोभराजलाई कैद छुट दिने वा नदिनेबारे सर्वोच्च अदालतको सरकारलाई परमादेश

Posted on February 24, 2019February 24, 2019 by राजेन्द्र मगर

आज फागुन १२ गते आइतबार विप्लव समूहले नख्खुसहित २१ ठाउँमा बम पड्काएको सूचना छ : गृहमन्त्री भन्दै सेतोपाटीले लेखेको छ। गत शुक्रबार नख्खुमा बम विस्फोट भएपछि लगातारअन्य ठाउँमा पनि बम बिस्फोट भएको थियो। गृहमन्त्री थापाले  संसदमा बोल्दै यस्तो बताएका हुन्। विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ। सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा… Continue reading

आजको खबर : नेकपा सचिवालयमा प्रचण्डसँग फरक मत भएपछि एक्लिँदैछन् ओलीदेखि एमबिबिएस पढ्न ५५ लाख, विद्यार्थी आन्दोलनले कलेज बन्द

Posted on February 21, 2019 by राजेन्द्र मगर

आज फागुन ९ गते बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानलाई अन्तिम रुप दिन थप छलफल गरी सहमतिमा ल्याउन आइतबार केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्। गत मंसिर २९ बाट शुरु भएर पुस ८ गते आइतबार सम्पन्न महासमितिले केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी संघीय विधान पारित गरेको थियो। सोही विधान परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकिएको… Continue reading

आजको खबर : संसदमा गाँजाको कुरादेखि देउवाको जिल्लामा गएर प्रम ओलीले भने, ‘विकासको जिम्मा मेरो हो’

Posted on February 20, 2019February 20, 2019 by राजेन्द्र मगर

आज फागुन ८ गते मंगलबार खानेपानी मन्त्री विना मगरले सचिव गजेन्द्र ठाकुरलाई ठेकेदार कम्पनीसँग कमिशन मागेकाले सरुवा गरिदिएको बताएकी छिन्। हिजो सरुवा गरिदिएपछि सचिव ठाकुरले मन्त्री विनाले देश डुबाउन खोजेको आरोप लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै सचिव ठाकुरको सरुवा गरिएको समेत मन्त्री मगरले बताएकी छिन्। खानेपानी मन्त्रीको जवाफ : सचिव ठाकुरले सीएमसीसँग… Continue reading

आजको खबर : मन्त्रीसँग मुखमुखै लागेपछि सचिव सरुवादेखि प्रम ओलीले थाहा पाइसकेको घुसकाण्ड कसरी आयो मिडियामा ?

Posted on February 19, 2019February 20, 2019 by राजेन्द्र मगर

आज फागुन ७ गते मंगलबार आज खानेपानी मन्त्री विना मगरले सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरिदिएकी छिन्। मन्त्री  मगर र  सचिव  ठाकुरबीच मेलम्चीको मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाको विषयमा सोमबार चर्काचर्की परेपछि उनी सरुवा भएका हुन्। सिएमसीलाई अढाई अर्ब रुपैयाँ दिएर भए पनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमा सचिव ठाकुरले असहमति जनाएपछि बिनाले उनलाई सरुवा गरिदिएकी… Continue reading

पशुपति शर्माको गीतको चर्चा सडकदेखि संसद भवनसम्म : शर्माले गीत सच्याएर ल्याउलान् कि त्यतिकै?

Posted on February 18, 2019February 18, 2019 by राजेन्द्र मगर

आज फागुन ६ गते सोमबार आज पनि अधिकाशं मिडिया पशुपति शर्मामै केन्द्रित छन्। लुट्न सके लुट कान्छा गीतको चर्चा संसदसम्म पुगेको छ।सडक र सामाजिक सञ्जाल तताएको उक्त गीतको चर्चा संसद भवनभित्र पनि छिरेको  छ। शनीबार उनले युट्युबाट गीत  हटाएपछि उनको चर्चा चुलिएको हो। सत्ता समर्थकको विरोध र धम्की आएपछि उनी आफैले गीत हटाएका थिए। हिजो… Continue reading

लुट्न सके लुट कान्छा…. गीत युट्युव हटाएपछिका २४ घण्टा: के के भए, कस्ले के भने ?

Posted on February 17, 2019 by राजेन्द्र मगर

अहिले गायक पशुपति शर्मा जताततै चर्चामा छन्। सोसल मिडियादेखि अनलाइन मिडिया जताततै उनकै चर्चा छ। लुट्न सके लुट कान्छा लुट्न सके लुट… गीत  हिजो शनीबार उनले युट्युबाट हटाएपछि उनको चर्चा चुलिएको हो। सत्ता समर्थकको विरोध र धम्की आएपछि उनी आफैले गीत हटाएका थिए। उनले गीत हटाएपछि राजनीतिज्ञ, कलाकारहरुले विभिन्न प्रतिक्रिया दिएका छन। उक्त गीतको बारेमा प्रतिक्रिया… Continue reading

आजको खबर : पशुपति शर्माले किन हटाए गीत, सत्ता समर्थकको धम्कीले कि आफ्नै मर्जीले ?

Posted on February 16, 2019February 16, 2019 by राजेन्द्र मगर

आज फागुन ४  गते शनिबार दिनभर सामाजिक सञ्जालको चर्चाको विषय रह्यो पशुपती शर्माको लुट्न सके लुट भन्ने गीत।  हिजो मात्र सार्वजानिक भएको उक्त गीत एक दिनमै भाइरल भयो। कतिपयले उक्त गीतलाई समर्थन गरे भने कतिपयले विरोध। शर्माले रिलिज भएको एक दिनमै उक्त गीतबाट ताली पनि पाए भने गाली पनि। गीत रिलिज हुनासाथ उनी धेरै अनलाइन… Continue reading

आजको खबर ‘कोटाभन्दा बढी रक्सी र सुनबाहेक विदेशबाट ल्याएको केही जफत हुँदैनदेखि ओली सरकारले नगरेका काम

Posted on February 15, 2019 by राजेन्द्र मगर

आज फागुन ३ गते शुक्रबार  पछिल्लो समय सामाजिक सञ्जाल तताएको  विषयको बारेमा सेतोपाटी अनलाइनले लेखेको छ।केही दिनयता विदेशमा काम गर्न गएकाहरूले घर फर्किँदा ल्याएको चकलेट र कपडासमेत जफत गरिनु ‘नचाहिने काम’ भन्दै आलोचना र आक्रोशले सामाजिक सञ्जाल तताएको थियो। श्रम गरेर ल्याएको चकलेटसम्म विमानस्थलबाट छिराउन नदिएको भन्दै सरकारको  विरोध भएको थियो। तर, अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका… Continue reading

आजको खबर : जलविद्युतको सेयर जनताले कति र कसरी पाउनेदेखि पानीजहाज कसरी आउँछ नेपाल?

Posted on February 14, 2019February 14, 2019 by राजेन्द्र मगर

आज फागुन २ गते बिहिवार अधिकाशं मिडिया प्रधानमन्त्री केपी ओलीमा केन्द्रित भएका छन्। पानी जहाज कार्यक्रममको उद्घाटन,  र सरकारको १ वर्ष पुगेको उपलक्ष्यमा उनको विशेष सम्बोधन मिडियाका हेडलइन बनेका छन्। देशबासीलाई प्रधानमन्त्रीको प्रश्न– म पनि ठट्टा गरौं ? भन्दै अनलाइनखबरले लेखेको छ। प्रधानमन्त्रीले सुनाएका १७  बुँदे उपलब्धीको पुर्णपाठ अनलाइन खबरले जस्ताको तस्तै हालेको छ। वार्षिक  प्रगती… Continue reading

आजको खबर: प्रधानमन्त्रीका लागि ललिपप निकाल्ने सांसददेखि मन परेको चिज कहिल्लै गर्न नपाएको प्रचण्डको गुनाशो

Posted on February 12, 2019 by राजेन्द्र मगर

आज माघ २९ गते मंगलवार नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका हुन। अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।… Continue reading

आजको खबर : भारतको पोस्टमा नेपालको २ गोलदेखि पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रम ओली

Posted on February 11, 2019February 11, 2019 by राजेन्द्र मगर

आज माघ २८ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औ स्थापना दिवस। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत अख्तियारको स्थापना दिवस मनाउन पुगेका छन। अब भ्रष्टाचार लुकाउन सम्भव छैन : प्रधानमन्त्री भन्दै अनलाइनखबरले समाचार लेखेको छ। कार्यक्रममा बोल्दै ओलीले विदेश जाँदा नेपाल भ्रष्टाचार र सदाचारको सूचीमा कुन स्थानमा छ भन्ने मुल्यांकन हुने… Continue reading

आजको समाचार : अब अमेरिका जालान् त प्रचण्डदेखि पार्टी एकताविरुद्ध ईश्वर पोखरेलको अभिव्यक्ती किन ?

Posted on February 10, 2019February 11, 2019 by राजेन्द्र मगर

आज माघ २७ गते आइतबार मिडियाहरु नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को अभिव्यक्तीमा केन्द्रित भएका छन। प्रचण्ड र प्रम ओलीको समबन्धको उतार चढाव र उनीहरुले पछिल्लो समय दिएको अभिव्यक्ती विश्लेषण गर्न व्यस्त छन्, मिडियाहरु। कसैको विश्लेषणले पार्टी फुट्ने संकेत गरेको  छ भने कसैले दुई नेताले मन माझेको विश्लेषण गरेका छन। राजनीतिक वृतमा प्रचण्डको अभिव्यक्तीले तरंग ल्याएको… Continue reading

आजको खबर : के चाहन्छन् प्रचण्डदेखि २ वर्षदेखि रोकिएको तलब पाउने भए क्रिकेट खेलाडीले

Posted on February 9, 2019February 9, 2019 by राजेन्द्र मगर

आज माघ २६ गते शनिवार अधिकाशं मिडिया प्रचण्डले पछिल्लो समय दिएका अभिव्यक्तिमा व्याख्या विश्लेषण गर्न केन्द्रित छन। प्रचण्डको अभिव्यक्ती आउनुको कारण र परिणामबारे मिडियामा बहश सुरु भएको छ।  प्रचण्डको अभिव्यक्तिले राजनीतीक वृतमा तरंग उत्पन्न भएको छ। गत बिहिवार मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले  व्यक्तिले… Continue reading

आजको समाचार: प्रचण्डको किन फेरियो अभिव्यक्तीदेखि गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु’

Posted on February 8, 2019February 9, 2019 by राजेन्द्र मगर

आज माघ २५ गते शुक्रवार अर्को माओवादी जन्मन सक्छः प्रचण्ड भन्दै अनलाइनखबरले समाचार लेखेको छ। प्रचण्डको यो अभिव्यक्ती आज अधिकाशं अनलाइन मिडियाको मेन न्यूज बनेको छ।  सोसल मिडियामा भाइरल भएको छ। हिजो मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले भनेका थिए, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको… Continue reading

आजको समाचार : भेनेजुयला प्रकरणमा प्रचण्ड र ओलीको दोहोरीदेखि गोकुल बास्कोटाको स्पस्टिकरण

Posted on February 7, 2019February 8, 2019 by राजेन्द्र मगर

आज माघ २४ गते बिहिवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक भएको छ। अन्य बिहिवार झै यो बिहिवार पनि सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत सरकारका निर्णय सुनाएका छन्। आजको पत्रकार सम्मेलन भेनेजुयला प्रकरणमा केन्द्रित भएको छ। दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रियसभामा विपक्षी नेता हुवान गुवाइदोले सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई… Continue reading

आजको समाचार: अब एनसेलले कति रकम लाभकर तिर्नुपर्छदेखि मैदानबिना कसरी होला एक दिवसीय टी–२० श्रृंखला?

Posted on February 6, 2019February 6, 2019 by राजेन्द्र मगर

आज माघ २३ गते बुधवार बिजमाण्डुले Bizmandu Breaking: एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न सर्वोच्चको परमादेश भन्दै समाचार लेखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले सर्बोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको हो। अदालतको फैसला अनुसार अब अदालतले कर असुली गर्नु पर्नेछ।

आजको समाचार : टी–२० विश्वकप छनोटअघि नेपालमै होला त ओडिआई सिरिजदेखि सुनको भाउ ६ वर्ष यताकै उच्च

Posted on February 5, 2019February 6, 2019 by राजेन्द्र मगर

आज माघ २२ गते मंगलवार अधिकाशं अनलाइनले तामाङ समुदायले  मनाएको फाग ल्हो(सुँगुर वर्ष) को बारेमा समाचार लेखेका छन।  राजधानीको टुडिखेलमा आयोजना भएको कार्यक्रमको बारेमा अधिकांश अनलाइनले फोटो फिचर हालेका छन। डम्फु र ढ्याङ्ग्रोको तालैमा नाचे तामाङ, सोनाम ल्होछारको रौनक ४० फोटोमा हेर्नुस् भन्दै पहिलोपोस्टले फोटो फिचर हालेको छ।

आजको समाचार: भेनेजुएला प्रकरणमा अमेरिकाको पक्षमा कांग्रेसदेखि नेपालले जित्यो टि २० सिरिज

Posted on February 3, 2019February 4, 2019 by राजेन्द्र मगर

आज माघ २० गते आइतवार मिडियाहरु विभिन्न विषयमा छरिएका छन। आज सबै मिडियाको प्रमुख खबर रह्यो नेपाली टोलीको क्रिकेट जित। आइतवार नेपालले युएईलाई १४ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले जित्यो। नेपालको यो पहिलो टी २० आई सिरिज जित हो। पहिलो खेल हारे पनि त्यसपछि लगातार दुई खेल जित्दै नेपालले ऐतिहासिक सिरिज जितेको… Continue reading

आजको समाचार: शनिबार चलाएको भन्दै नेविसंघले जलायो सरकारी गाडीदेखि २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on February 2, 2019February 3, 2019 by राजेन्द्र मगर

आज माघ १९ गते शनिवार मिडियाहरु विभिन्न विषयवस्तुमा केन्रित भएका छन। २४ दिनपछि डाक्टर गोविन्द केसीलेअनशन तोडेपछि उनको काउण्टरमा अनशन बसेका विजय थापाले पनि आज अनशन तोडेका छन। चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् । थापाले डा. गोविन्द केसी र सरकारवीच भएको… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme