Author: राजेन्द्र मगर
आजको समाचार: डा केसी विरुद्ध काउण्टर धर्नादेखि देखि रोहितपछि क्रिकेटर सन्दिप जोराको अर्को रेकर्ड
आज माघ १७ गते बिहिवार नेपालका अधिकाशं मिडिया चिकित्सा शिक्षा विधेयक, डाक्टर केसीको अनशन र युएइमा भएको टि २० क्रिकेट म्याचमा केन्द्रित भएका छन। प्रतिनिधी सभाबाट चिकित्सा शिक्षा पारित भएपछि संसोधनको विकल्प पनि सकिएको छ। अर्थात डाक्टर केसीको अन्तिम आशा निराशामा परिणत भएको छ। आज अनशनको २३ औ दिन देशभर डाक्टर केसीको समर्थन र विरोधमा… Continue reading
आजको खबर: कस्तो बन्दैछ धुर्मुस सुन्तलीले बनाउने रंगशालादेखि डाक्टर केसीलाई भेट्न सुशिला कार्की अनशनस्थलमा
आज माघ १६ गते बुधवार अधिकाशं मिडिया डाक्टर केसीको अनशन र धुर्मुस सुन्तली फाउण्डेशनले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने लगायतका समाचारलाई प्राथमिकता दिएका छन। धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तराष्ट्रियको स्तरको क्रिकेट रंगशाला निर्मला गर्ने भएको हो।फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता समेत भएको छ।
आजको समाचार : वैदेशिक रोजगारीमा जानेलाई पेन्सनको व्यवस्था गर्ने तयारीदेखि भेनेजुयला सकंटबारे सरकारको धारणा
आज माघ १५ गते मंगलवार मिडियाहरु चिकित्सा शिक्षा विधेयक, नेपाली कांग्रेसको भातृ संगठन नेवीसंघको आन्दोलन र २१ दिनदेखि अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्थाको बारेमा केन्द्रित भएका छन। त्यस्तै सरकारले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहत ल्याउने निर्णय गरेको छ। यसअघि ९ वटा अस्पताललाई संघ मातहत ल्याउने निर्णय… Continue reading
आजको समाचार: पूर्वयुवराज पारस अस्पताल भर्नादेखि कप्तान पारसले रेकर्ड बनाउँदा नेपालको जित
आज माघ १४ गते सोमवार अधिकाशं मिडियाले नेपाली क्रिकेट टोलीको जितलाई केन्द्रमा राखेर समाचार लेखेका छन। कप्तान पारस खड्काले शतक बनाएपछि नेपालले युएइलाई ४ विकेटले जितेको हो। जितसंगै नेपालले सिरिज २— १ ले जितेको छ। युएइको घरेलु मैदानमा भएको खेलमा नेपालले टस जित्दै फिल्डिङ गरेको थियो। सोमपाल कामीले ४४.४ ओभरमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका… Continue reading
आजको समाचार : निर्मला हत्याकाण्डको प्रतिवेदन र यूएस बांग्ला जहाज दुर्घटनाको प्रतिवेदन सार्वजानिक, के छ प्रतिवेदनमा ?
आज माघ २३ गते आइतवार अधिकाशं मिडियाले चिकित्सा शिक्षा विधेयकलाई केन्द्रमा राखेर समाचार लेखेका छन। डाक्टर गोविन्द केसीले आफुसँग गरेर सम्झौता विपरित विधेयक पास गरेको भन्दै अनशन तोडेका छैनन्। उनको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले आन्दोलन गरिरहेका छन। विधेयक पास गरेपछि सरकारी पक्ष संसोधन गर्ने पक्षमा छैन भने डा केसी अनशन तोड्ने पक्षमा… Continue reading
आजको समाचार: नेपालका रोहितले तोडे सचिन रअफ्रिदीको रेकर्डदेखि मेस्सीले सन्यास लिएकै हुन त?
आज माघ १२ गते शनिवार अधिकाशं मिडियाको प्रमुख खबरको रुपमा रह्यो डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन र नेपाली क्रिकेट टोलीको दोस्रो एकदिवसीयमा फराकिलो अन्तरले जित। सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित भएपछि डाक्टर केसीले अनशन तोडेका छैनन्। आज उनको समर्थनमा माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन भए। केही स्वतन्त्र युवा समुह र नेपाली कांग्रेसले डाक्टर केसीको माग… Continue reading
आजको समाचार: अवरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारितदेखि डा. केसीले मागे प्रम ओलीको राजीनामा
आज माघ ११ गते शुक्रवार दिनभरी प्रमुख खबरको रुपमा रह्यो कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित। प्राध्यापक डाक्टर गोविन्द केसीसंग १५ औ अनशन टुङ्ग्याउँदा गरेका सम्झौता विपरित चिकित्सा शिक्षा पारित हुने तयारी भएपछि गत मंगलवार नै कांग्रेसले संसद अवरोध गरेको थियो। मंगलबार विधेयक पारित नभएपछि हिजो बिहिवार पत्रकार सरकारका प्रवक्ता, सुचना तथा सञ्चार मन्त्री… Continue reading
आजको समाचार : डा. केसीको अनशन १६औँ दिनमा, सरकारका प्रवक्ता भन्छन् : चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्छौँ
आज माघ १० गते बिहिवार प्रमुख खबरको रुपमा रह्यो प्राध्यापक डाक्टर गोविन्द केसीले सांसदहरुलाई लेखेको पत्र। डा केसी १६ औ दिनदेखि अनशनमा छन्। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक रहेको छ। १६ औ दिनसम्म अनशन बस्दा समेत सरकारले उनीसंग वार्ताको लागि पहल नगरेपछि उनले पत्र लेखेका हुन। पत्रमा केसीले चिकित्सा शिक्षा विधेयक पारित नहुनुको विकल्प… Continue reading
आजको समाचार : भारतीय ‘मोटिभेसनल स्पिकर’ ले गरे नेपाललाई बदनाम देखि अभियुक्त नै अनशनमा
आज नेपाल लाइभ अनलाइनले डा केसीका ‘काउन्टर अनसनकारी’ थापा पेस्तोलसहित पक्राउ परेका अभियुक्त भन्ने हेडलाइनमा समाचार लेखेको छ। डाक्टर गोविन्द केसीको बारेमा अनशन बसिरहेका विजय थापाको बारेमा नेपाल लाइभले लेखेको छ, उनले केही युवा जम्मा पारेर आफ्नो समूह बनाई फसेको पैसा उठाउने र त्यसबाट कमिसन लिनेसमेत गरेको बुझिएको छ। यसैगरी उदयपुरको चुरे जंगलबाट हुने काठ… Continue reading
आजको समाचार: मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा देखि ‘पुँजीपति क्लब’ मा प्रधानमन्त्री ओलीले के भन्नेछन्?
आज अनलाइन खबर डटकमले मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारका अनुसार आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।
आजको समाचार: सुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी देखि इतिहास रच्न चुक्यो नेपाली महिला टोली
आज अनलाइन खबर डटकमले सुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी भन्ने हेडलाइनमा समाचार छापेको छ। आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएकाले उनीहरु काठमाडौँ आएको बताउँछन्। बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो। स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा… Continue reading
आजको समाचार: वाइडवडी प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल देखि डाक्टर केसीको अनशनमा कसरी छिर्यो द्वन्द्वकालीन इस्यु?
आज रातोपाटी अनलाइनले वाइडवडी घोटाला प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल भन्ने समाचार लेखेको छ। वाइडवडी विमान खरिदका लागि पहिलो किस्ताको रकम बुझाउने बेलामा तत्कालीन प्रधानमन्त्री देउवाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकाले विमान खरिद प्रक्रियामा उनी दोषी रहेको मिडिया रिपोर्टपछि काँग्रेस यो विषयमा आक्रमक रुपमा अगाडि आएको छ। र, काँग्रेसले यो प्रकरणमा प्रधानमन्त्री… Continue reading
आजको समाचार : कसले पढेन चिकित्सा शिक्षा विधेयक, योगेशले कि गगनले देखि पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय
आज पहिलोपोस्ट अनलाइनले कसले पढेन चिकित्सा शिक्षा विधेयक, योगेशले कि गगनले? भन्ने हेडलाइनमा समाचार हालेको छ। चिकित्सा शिक्षा विधेयकको समबन्धमा नेकपाका युवा नेता योगेश भट्टराई केसीको विरोधमा आक्रमक रूपमा प्रस्तुत भइरहेका छन्। त्यसै गरी काँग्रेसका युवा नेता गगन थापा केसीको समर्थनमा बोलिरहेका छन्। उनी स्वास्थ्य मन्त्री हुँदादेखि नै डा केसीको माग पुरा गराउन लागी परेका… Continue reading
आजको समाचार : सिंहदरबार पस्यो टुटल र पठाओको बहस देखि घर भत्काएर सडक बढाएको गाडी पार्किङ गराउन हो?
आज अनलाइन खबरले प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : सहमतिमा फर्कने कि चौतर्फी दबाब पर्खने भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारका अनुसार प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको हो। कांग्रेसले भनेको छ, ‘प्रधानमन्त्री स्वयंको… Continue reading
आजको समाचार : कोमल वलीका नाममा नेकपाभित्र लफडा देखि निर्मला हत्याको विषयमा बन्यो फिल्म
आज अनलाइन खबरले कोमल वलीका नाममा नेकपाभित्र लफडा ! भन्ने हेडलाइनमा समाचार लेखेको छ। अनलाइन खबरको समाचार अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ। शुरुदेखि नै काम गर्न नसकेको कार्यदलभित्रै विवाद भएपछि पार्टी एकीकरणको बाँकी मोडालिटी… Continue reading
आजको समाचार : मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना देखि प्रकाण्डलाई विप्लवको प्रश्न – बाबुराम भट्टराईको सहयोग किन लिएको ?
आज अनलाइन खबरले मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना भन्ने हेडलाइनमा समाचार लेखेको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन। सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन्। अनलाइन खबरले लेखेको छ,… Continue reading
आजको समाचार : ‘सरकारी राहत लिन खोजेको’ भन्दै निर्मलाकी आमालाई कुटपिट देखि मात्रिका यादव प्वाल टाल्दाटाल्दै हैरान !
आज अनलाइन खबर डटकमले प्वाल टाल्दाटाल्दै हैरान भइयो ! भन्ने हेडलाइनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयल निगमको वार्षिक उत्सवमा व्यक्त विचारलाई समाचार बनाएको छ। यादवले नेपाल आयल निगम लगायत अन्य संसाथनको बारेमा बोलेको कुरालाई अनलाइन खबरले जस्ताको तस्तै राखेको छ। यादवले भनेका छन्, ‘यो आयल निगम सरकारले नै चलाएको हो अहिलेसम्म। तर,… Continue reading
आजका समाचार : किन निकालियो निर्मलाकी आमाको रगत देखि डा. केसी किन बसे फेरि अनशन
आज अधिकाशं अनलाइन प्राध्यापक डाक्टर गोविन्द केसीसंग भएका सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित र इलामबाट सुरु गरेका उनको सोह्हौ अनशनमा केन्द्रित छ। पहिलोपोस्ट अनलाइनले डा. केसीको २७ दिने अनशन भयो ‘फ्लप’, सम्झौताका मूख्य तीन बुँदामै तोडमोड भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा केसीसँग भएका के-के सम्झौता चिकित्सा शिक्षा विधेयकमा उल्लंघन गरियो? भन्ने उल्लेख छ।
आजको समाचार : राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो देखि ४ वटा नागरिक्ता बनाएर ठगी
आज पहिलोपोस्ट अनलाइनले व्यापारीलाई फसाउँने ‘नटवरलाल’ वासुदेव: परिचय फेर्दै हिँडे पनि श्रीमतीको नागरिकताबाट यसरी पुगे हिरासत भन्ने हेडलाइनमा समाचार लेखेको छ। उक्त समाचारमा एउटै मान्छेले फरक फरक नागरिक्ता बनाएर कसरी ठगे भन्ने उल्लेख गरिएको छ। चार वटा फरक नाममा नागरिक्ता बनाएर ठगिरहेका ठगलाई प्रहरीले उनकै श्रीमतीको नागरिक्ताबाट पक्राउ कसरी गर्यो त ? पढ्नुस पहिलोपोस्टको समाचार।… Continue reading