Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: राजेन्द्र मगर

आजको खबर : प्रचण्डले भने सरकारको आलोपालो अब अर्को सहमतीमा हुन्छ, गाडीभाडा बढाउने निर्णय फिर्ता

Posted on June 14, 2019 by राजेन्द्र मगर

आज जेठ ३० गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आलोपालो सरकार चलाउने विषयमा अहिले परिस्थिति बदलिएकोले नयाँ परिस्थिति अनुसार  सहमती हुने  नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका छन्। उनले भने, ‘दुई पार्टी बिच एकताहुदा आलोपालोको सहमति भएकै हो दाहालले भने तर अहिले अवस्था फरक भएको छ,त्यही अनुसार फेरी नयाँ सहमति… Continue reading

आजको खबर : फेरि कोख भाडामा दिने कानून ल्याउन ‘लबिङ’ सुरु, लोक सेवा बिज्ञापन रोक्न सर्वोच्चद्वारा अस्वीकार

Posted on June 13, 2019 by राजेन्द्र मगर

आज जेठ २८ गते मंगलबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् चितवन पुगेर नेकपाका अध्यक्ष  पुष्पकमल दहाल प्रचण्डले क्रिकेट रंगशाला बन्छ भनेर अभिव्यक्ती दिएका छन्। रंगशाला बनाउन चन्दाले नपुगे सरकारले सहयोग गर्ने समेत बताएका छन्। क्रिकेट रंगशाला बन्छ, चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड  भन्दै पहिलोपोस्टले लेखेको छ। फेरि सरोगेट मदर… Continue reading

चर्चामा गुठी विधेयक र लोकसेवाको विज्ञापन : समर्थन र विरोधमा कार्यक्रम, विधेयक नै जलाइयो

Posted on June 11, 2019 by राजेन्द्र मगर

आज जेठ २८ गते मंगलबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग भेट गरेका छन्। भेटवार्तामा बेलायती सेनामा कार्यरत नेपालीहरू (ब्रिटिस गोर्खा) सम्बन्धी समस्या समाधानको विषयमा छलफलका साथसाथै नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिको विषयमा छलफल भएको थियो। सन् १९४७ मा… Continue reading

आजको खबर : लोकसेवा आयोगको लफडा के हो ?, मन्त्रीकै गाडी खोलामा डुबेपछि..

Posted on June 11, 2019 by राजेन्द्र मगर

आज जेठ २७ गते सोमबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् लोकसेवा आयोगको विज्ञापन रद्द भएको छ। आज अधिकाशं अनलाइनले यो समाचारलाई प्रमुखतासाथ स्थान दिएका छन्। स्थानीय तहमा ९,१६१ कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशित गर्दा संविधानको मर्म र समावेशिताको सिद्धान्तअनुसार सीमान्तकृत समुदायका लागि ४,१२२ (४५%) सिट छुट्याइनुपर्नेमा २,२६२ सिटमात्रै छुट्याइएपछि सरकार र… Continue reading

आजको खबर : प्रहरीको त्यो ‘किक’ जसले अभियन्ताहरुलाई मसाल जुलुस निकाल्न बाध्य पार्यो

Posted on June 9, 2019June 10, 2019 by राजेन्द्र मगर

आज जेठ २६ गते आइतबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै माइतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि  आज प्रहरीले हस्तक्षेप गर्यो। आज अधिकाशं अनलाइनहरु यही समाचारमा केन्द्रित भएका छन्। गुठी विधेयकप्रति आपत्ति जनाउँदै नेवाः राजनीतिक अभियानको ब्यानरमा माइतीघर मण्डलामा प्रर्दशनमा भएको थियो । प्रदर्शनमा… Continue reading

आजको खबर : दुई वर्षे बालिका बलात्कार घटनामा महिला पक्राउ, प्रहरीले बौद्धमा गोली हानेर लुटेरा समात्यो

Posted on June 7, 2019June 8, 2019 by राजेन्द्र मगर

आज जेठ २३ गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका राजदूत सिफारिस गरेको छ । अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको हो। चार देशमा राजदूत सिफारिस… Continue reading

आजको खबर : गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियारको असहयोग, लोक सेवाको विज्ञापनविरुद्ध प्रदर्शन

Posted on June 7, 2019 by राजेन्द्र मगर

आज  जेठ  २३ गते बिहिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आँधीहुरीले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको छ। बिहिबार बेलुकी साढे ७ बजे देखि आएको आधीले निकै क्षति पुर्‍याएको बताइए पनि विवरण आएको छैन। हावाहुरीका कारण घाइते कम्तीमा ३२ जनाको उद्दार गरिएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले आँधीहुरीले… Continue reading

आजको खबर : कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन गगन थापाको प्रस्ताव, पशुपतिनाथ मन्दिरको ५७ वर्षको आम्दानी जम्मा ९ किलो सुन !

Posted on June 6, 2019 by राजेन्द्र मगर

आज  जेठ  २२ गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् नेपाल कम्युनिष्ट पार्टी(ने क पा) को जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बोलाइएको बैठक बिना निष्कर्ष टुगिंएको छ। मंगलबार पनि यही विषयमा टुंगो लगाउन बैठक बसेको थियो। शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा… Continue reading

आजको खबर : ओली र नेपालको रस्साकस्सी,पूर्वराजादेखि विप्लवसम्मलाई सहभागी गराएर गोलमेच सम्मेलन गर्न कमल थापाको प्रस्ताव

Posted on June 4, 2019June 4, 2019 by राजेन्द्र मगर

आज  जेठ  १९ गते सोमबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी छाया श्रम मन्त्री डिला संग्रौलाे मलेसिया रोजगारी नखुल्नुको जवाफ माग गरेकी छिन्। संग्रौलाले वैदेशिक रोजगारीमा जाने मजदूरहरूलाई ठगी गर्नेविरूद्ध मन्त्रालयले कुनै कारबाही नगरेको आरोप पनि लगाएकी छिन्। गत वर्ष कात्तिक १२ गते नेपाल मलेसियाबीच श्रम सम्झौता… Continue reading

आजको खबर : विप्लवले आक्रमण गर्न लागेको भन्दै प्रहरी भागेको प्रकरण : बास्तविकता के ?

Posted on June 3, 2019June 3, 2019 by राजेन्द्र मगर

आज  जेठ  १९ गते सोमबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आज अधिकाशं अनलाइनहरु सोलुखुम्बुको छेस्काम घटनामा केन्द्रित छन्। आइतबार राति  सोलुखुम्बुमा विप्लप समुहबाट चौकी आक्रमणको प्रयास भएको सुचना स्थानीय प्रहरी समक्ष आएको भन्दै प्रहरीहरु चौकी छोडेर भागेका थिए। करिब २० देखि २५ जनाको हतियारधारी समहु गाँउमा प्रवेश गरेको भन्दै प्रहरीहरु भागेको समाचार सार्वजानिक… Continue reading

आजको खबर : विप्लव नेकपाको प्रवक्तामा प्रकाण्डको ‘कमब्याक’ किन ?

Posted on June 2, 2019June 2, 2019 by राजेन्द्र मगर

आज  जेठ  १८ गते आइतबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् मेलम्ची खानेपानीको बारेमा समाचार आउन थालेको वर्षौ भएको छ तर पानी भने अहिलेसम्म काठमाडौं आइपुगेको छैन्। मेलम्ची खानेपानीको विषयमा लिएर कयौँ राजनीति र भविष्यवाणी भइसकेका छन्। मेलम्ची आयोजनाको भुक्तानी विवाद भएपछि गत डिसेम्बरमा ठेकेदार कम्पनीले एकतर्फी ठेक्का तोडेको थियो।  ठेकेदार कम्पनीलाई… Continue reading

प्रचण्डको बोली फेरियो, भने ‘ ओलीजीले नै ५ वर्ष सरकार चलाउनुहुन्छ’

Posted on June 1, 2019June 2, 2019 by राजेन्द्र मगर

आज  जेठ  १७ गते शनिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आज शनिबार अधिकाशं मिडियाहरु साहित्य र फिचरमा केन्द्रित भएका छन्। पहिलोपोस्टले एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगीको कथा लेखेको छ। धादिङको एउटा युवकको काठमाडौँ यात्रा अनि गाउँ फर्कदाको दुर्घटना र त्यसपछिको जिन्दगीको बारेमा लेखिएको छ। धादिङका युवक लामा घरेलु कामदार बनेर… Continue reading

आजको खबर : प्रचण्डको अभिव्यक्तीमा माधव नेपालको ‘काउण्टर एट्याक’ : ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्न

Posted on May 31, 2019May 31, 2019 by राजेन्द्र मगर

आज  जेठ  १६ गते शुक्रबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्ड भएको लामो समय बितिसक्दापनि हत्यारा पत्ता लागेको छैन्। केही समय अघिसम्म मिडियामा समाचार आइरहने निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिने समाचार आएपनि अहिले त्यस्ता समाचार आउन पनि छोडेको छ।  निर्मला पन्तको आमा दुर्गादेवीले राहत स्वरुप सरकारबाट… Continue reading

प्रम ओली भारत जादै गर्दा प्रचण्डले दिएको अभिव्यक्ती : साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ

Posted on May 30, 2019 by राजेन्द्र मगर

आज  जेठ  १५ गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आज नेकपाका सहअध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिएको अभिव्यक्ती विभिन्न मिडियामा छाएको छ। प्रचण्डले ऋषी धमलालाई प्राइप टेलिभिनजनमा अन्तर्वाता  दिएको अन्तरवार्तापछि राजनीतिक नयाँ बहश सुरु भएको छ। १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास भन्दै अनलाइन खबरले लेखेकाे छ। पार्टी एकता हुँदाखेरि… Continue reading

आजको खबर : मुख्य सचिवको ९८ सय बढ्दा कार्यालय सहयोगीको ३९ सयमात्र, कस्को तलब कति बढ्यो ?

Posted on May 29, 2019May 29, 2019 by राजेन्द्र मगर

आज  जेठ  १५ गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आज अधिकाशं मिडियाहरु बजेटमा केन्द्रित छन्। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको यो वर्षको बजेट  १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको छ। सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढेको छ। तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८… Continue reading

आजको खबर : कुलमानलाई ऊर्जामन्त्रीको साथ,सुमार्गीलाई सर्वोच्च अदालतको धक्का

Posted on May 28, 2019May 29, 2019 by राजेन्द्र मगर

आज  जेठ  १४ गते मंगलबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न आदेश दिएको छ । सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्टले बैंकमा फ्रिज रहेको रकम फिर्ता पाउँ भन्दै परमादेश दायर गरेको थियो। आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले सुमार्गीको निवेदन… Continue reading

विप्लवले जनसेना बनाएको गृहमन्त्रीको दावी, बम पड्काउनेलाई प्रधानमन्त्रीले सोधे, माग के हो ?

Posted on May 27, 2019May 28, 2019 by राजेन्द्र मगर

आज  जेठ  १३ गते सोमबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको बताएका छन्। निशानामा उपत्यका रहेको समेत उनको दावी छ। विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको समेत बादलले बताए। संसदमा बोल्दै बादलले… Continue reading

आजको खबर : एकै समय दुई स्थानमा विस्फोट नियोजित कि दुर्घटना? के थियो योजना ?

Posted on May 26, 2019 by राजेन्द्र मगर

आज  जेठ  १२ गते आइतबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् आज साझ एकाएक उपत्यकाको विभिन्न ठाउँमा बम विस्फोट भएपछि स्थिती तनाव ग्रस्त बनेको छ। सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन्। सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव… Continue reading

आजको खबर : भारतीय पक्षले पानी छोड्दा नेपाली गाउँ डुबानमा, हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?

Posted on May 25, 2019 by राजेन्द्र मगर

आज  जेठ  ११ गते शनिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन् कामीरिता शेर्पाले हालसम्म २४ पटक सगरमाथा आरोहण गरिसकेका छन्। यो सिजनमा हप्तामै २ पटक सगरमाथा आरोहण गरे कामीरिता शेर्पाले। उनको नाममा सबैभन्दा बढी सगरमाथा चढ्ने रेकर्ड छ। शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए। त्यस्तै गरी जेठ ७ गते… Continue reading

आजको खबर :सगरमाथाको चुचुरोमा घन्टौं जाम !, उचाइ नाप्न १७ करोड

Posted on May 24, 2019May 24, 2019 by राजेन्द्र मगर

आज  जेठ  १० गते बिहिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित  युसिन अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ। अन्सारी यसअघि पनि पटक पटक नक्कली नोट प्रकरणमा पक्राउ पर्दै आएका थिए। आज अधिकाशं अनलाइनले अन्सारीकै विषयलाई प्रमुख स्थान दिएका छन्। नक्कली… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme