अमेरिकी दुताबासले भिसा दियो। खुसी त लाग्ने नै भयो। सँगै साथीभाइ र आफन्तको बधाईले दङ्ग थिएँ। हेर्दाहेर्दै काठमाडौँबाट लस एन्जलस उड्ने दिन पनि आयो। गएको शुक्रबार काठमाडौँ-हङकङ हुँदै लस एन्जलसतर्फ उडियो। करिब ६ घण्टाको हङकङ र त्यसपछि करिब १३ घण्टा को उडानपछि लस एन्जलस एअरपोर्टमा ओर्लिएँ। लस एन्जलस एअरपोर्टमा उत्रिने बितिकै कालो लुगा लगाएका तीन… Continue reading
Category: पाहुनाको पालो
यो जोखिमको जिम्मेवार को? कसले दण्डित गर्ने? कहाँ छ राज्य?
-शेखर ढुंगेल- यो संसारकै लोभलाग्दो हावापानी भएको स्वस्थ, स्वच्छ, सुन्दर अनि विश्व सम्पदा सूचीमा रहेको नेपालको राजधानी काठमाडौँलाई कसको सराप लाग्यो?किन दिनानुदिन ब्याडबाट वर्स्ट हुँदै गएको? तल प्रस्तुत फोटोहरु सडक विस्तार कार्य सकिएपछि देखिएका अति कुरूप अनि जोखिमका थोरै प्रतिनिधि उदाहरणहरु मात्र हुन्। यस्ता सयौँ जोखिम अनि शहरका कुरुपताले हाम्रो राज्य, प्रशासक अनि ठेकेदारहरुको विवेकहिनता,… Continue reading
खाडीमा २० हजार कमाउन जाने किन जब सुन्धारामै १ लाख कमाउन सकिन्छ
-साक्षात् सुशिल – यस्तो सास्ती खपेर पनि त्यति थोरै रकमको निम्ति जाने क्रम रोकिएको छैन । तर के नेपालमा त्यति रकम पटक्कै कमाई नहुने भएर बाध्य भएर गएका हुन् त ? त्यसरी विदेशिनेहरुको तर्क छ – नेपालमा बसेर के गर्ने ? काम पाईदैन, व्यवसाय गर्न पुग्ने लगानी जुटाउन सकिदैन अनि खाडी नगएर के गर्नु ?… Continue reading
कस्तो बज्रपात : भूकम्पले घर भत्कायो, रोगले बिते बुबा, अनि बंगलादेशमा डाक्टर बनाउन पठाएको छोराको रहस्यमय निधन
– बाबुराम दवाडी – बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको पारीपट्टी सिम्जुङ्ग गाविसमा घर भएका एवं बारपाकमै प्रावि शिक्षकको रुपमा पेशारत बाबुको एक मात्र सपना थियो आफ्नो छोरा पवन दवाडीलाई एमबिबिएस डाक्टर बनाउने। आफ्नो जीवनभरको कमाई र बाबुबाजेको पैतृक सम्पत्ति बेचेर काठमाडौंमा तीन आना जग्गामा घर बनाई छोराछोरी राखेर पढाएका ती शिक्षकले छोराछोरीको पढाई… Continue reading
दीक्षित प्रकरणको पटाक्षेपसँगै उब्जिएका तीन महत्वपूर्ण प्रश्न
-यादव पोखरेल- सर्वोच्च अदालतले उनको पक्षमा दिएको आदेशपश्चात् दीक्षित प्रकरणको भर्खरै पटाक्षेप भयो। केही दिन अगाडि सामाजिक सञ्जाल, अनलाइन न्यूजपोर्टल लगायत छापा माध्यममा सर्वाधिक चर्चा पाएको विषय हो दीक्षित प्रकरण। पत्रकार, नागरिक अगुवा (मलार्इ यसको परिभाषा चाहीँ थाहा छैन, अनी यो पनि थाहा छैन कि कस्तो व्यक्तिले यो उपाधि पाउँछ) देखि समाजका अधिकांश प्रवुध्द मानिने… Continue reading
आमाको मुख होइन दुःख हेर सक्छौ भने
-रामचन्द्र ज्ञवाली- मेरो मुटुको टुक्रा, मेरो प्यारा छोरा तिमीहरु कै यादले गर्दा आजसम्म बाँचेकी छु। एकमुठी स्वास फ़ेर्न सकेकी छु। भगवान समक्ष तिमीहरुको नाम निरन्तर पुकारिरहेकी छु। सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला। मलाई आशा छ तिमीहरु पनि कुसल मंगल नै छौ होला। पोहोरको वैशाखमा आमाको मुख हेर्ने दिन थियो, सबैका छोरा-छोरी आए, तर तिमी… Continue reading
रोबर्ट पेनर केस : राणा शासनको गन्ध आउने कारबाही
-डा. सन्तोष भट्ट/बैतडी – पक्राउ परेको २६ घण्टापछि अन्तत: नेपाल सरकारले क्यानेडियन नागरिक रोबर्ट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न निर्देशन दियो। गृह मन्त्रालयले जनाए अनुसार उनको भिसा रद्द गरिएको छ। उनको आरोप हो : ‘सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने खालको सामग्री फैलाउने काम गरेको।’ पेनरले यी आरोपविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे पनि बिहीबार यसको सुनुवाई… Continue reading
चुरोट कम्पनीको बदमाशी यस्तो, कानुन बमोजिम कारबाहीको साटो सरकार भन्छ- अनुमान गरौँ
-संकल्प पोखरेल- सरकारले धूमपानलाई निरुत्साहित गर्न चुरोटको बट्टामा चेतावनीमूलक फोटो र शब्द राख्नुपर्ने बाध्यकारी नियम बनाउँदा कतिपयले भनेका थिए- खानेले खाइहाल्छ, बेकारमा नचाहिने नियम। हो, खानेले खाइरहेका छन्। तर असर त पर्दो रहेछ नि। हेर्दै घिनलाग्ने फोटो देखिएपछि एकचोटी त मान्छे झस्किन्छ नि। हरेक पटक चुरोटको खोल हेर्दा आफूले खान नहुने चिज खाइरहेको छु भनेर… Continue reading
एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको कन्तबिजोग हेरौँ, किन होला कसैले वास्तै नगरेका?
-सञ्जीव न्यौपाने- विदेशी संस्था र पत्रपत्रिकाले नेपाललाई घुम्नै पर्ने ठाँउ भनेर भन्दा हामी नाक फुलाएर बस्छौँ। तर हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको कन्तबिजोग कायमै छ। विदेशी पर्यटकले नेपालबारे पहिलो धारणा बनाउने ठाउँ विमानस्थलको म्यानेजमेन्ट र लगेज क्लेम गर्ने ठाउँमा मेला लागेको देख्दा होसहवास नै उड्छ। एयरपोर्टमा अव्यवस्थापन यति छ कि वेटिङ रुममा कुकुरहरु समेत कुदिरहेको… Continue reading
सावधान, अस्ट्रेलियामा करोडपति सपना बाँडिदैछ, वास्तविकता बुझ्नुहोस्
-मदनमणि अधिकारी- अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई सबै भन्दा चिन्ता हुन्छ, काम अनि पैसाको। ‘कसरी कमाउने पैसा?’, ‘सँधै किचन र क्लिनिङको काम गरेर त सकिन्न’, ‘फिजिकल काम मात्र कति गर्नु?’, ‘कसरी जोड्ने अष्ट्रेलियामा घर?’, ‘खैरेहरू जस्तो ७० वर्षसम्म काम गर्न त सकिन्न?’ यस्तै प्रश्नहरूका बिच यतिखेर अष्ट्रेलियामा नेपाली माझ झाँगिन थालेको छ ‘करोडपति सपना’ र त्यसलाई… Continue reading
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको अझै ढङ्ग पुगेन, किन झारामात्रै टार्न खोजेको?
– राजु आचार्य – गत मार्च १५ मा ‘वन्यजन्तु सम्बन्धि निकायले वन्यजन्तु नै चिन्दैनन् नेपालमा’ भन्ने शीर्षकमा माइसंसारमा ब्लग लेखियो। ब्लगलाई सेयर गर्ने मध्ये एक श्याम लोप्चन को फेसबुकमा वन विभागका कर्मचारी रितेश बस्नेतले प्रतिकृया जनाए ‘दुई रूप्पेमा एक दर्जन पाइने ब्लगका दुई पैसे बकम्फुसेले ब्लगलाई चर्चित बनाउन रचेको भद्दा कथा हो।’ उनले यसलाई भद्दा… Continue reading
नेहा र भेनिशाको हत्याबाट सिकौँ पाठ, अर्की युवतीको त्यस्तै हालत नहोस्
-गोपाल निरौला- गएको साता भेनिशाको हत्याको समाचार चर्चामा रह्यो। फेसबुकबाट परिचित केटाको हात रहेछ। घटना निकै क्रुर लाग्यो। लगत्तै फेसबुक खोलेँ। धेरै साथीहरुले त्यही न्युज सेयर गरेका थिए। नाम सर्च गरेर उनको फेसबुक हेरेँ। साथीहरुले उनको तस्बिरमा रिप भेनिशा, मिस यु लेख्या रहेछ्न्। फेसबुकमा रहेका उनका सुन्दर तस्बिर हेर्दै गएँ। सयौ कमेन्टमा धेरै केटा साथी… Continue reading
संस्थागत विद्यालयको शुल्क निर्धारण कार्यविधि : गरौं हिसाब
-किरण ढकाल- शिक्षा नियमावली २०५९(संशोधन सहित)को नियम १९२ ‘ङ’ को प्रयोग गरि २०७२ फागुन २३ गतेको निर्णय अनुसार शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ जारी गरेको छ । के छ कार्यविधिमा ? किन संस्थागत विद्यालयहरु यसको विरोधमा ओर्लन बाध्य भए ? हामी हिसाब गरौं। कार्यविधिका केहि प्रमुख बुँदाहरु क) संस्थागत विद्यालयलाई नियमन गर्न… Continue reading
डिस होमले मलाई नराम्ररी ठग्यो
-रुपेश कार्की- मेरो घरमा भएको डिस होमको सेट टप बक्सबाट आवाज कहिले आउने कहिले नआउने समस्या भइरहेको थियो। तेस्को लागि भनेर मैले डिसहोमको कस्टमर केयरमा पटक-पटक कम्प्लेन गरेँ। तर पनि उनीहरु ले कहिले टिभीमा समस्या त कहिले रातो पहेँलो तारमा समस्या भनेर टारी नै रहे। मैले सपोर्टको लागि भन्दा महिनौँसम्म पनि कोही नि पठाइदिएनन्। पछि… Continue reading
एकादेशको एउटा राजाको कथा
-लेखनाथ भण्डारी- कुनै एक जमानामा कुनै एका देशमा एउटा राजा रहेछ। राजा यति धेरै दुष्ट र भ्रष्ट स्वभावको थियो कि उसका घर परिवार आफन्त समेत उसको ब्यवहार सहन नसकेर लाखा पाखा लागेका थिए। राजा दरबारमा केही अह्रौटे भरौटे र धुपौरेहरुलाई मात्र लिएर बस्थ्यो। जनसाधारणहरुलाई ऊ अनेक बहानामा दुःख दिइरहन्थ्यो। जनतालाई ऊ केही सहयोग गरे जस्तो… Continue reading
चुनावअघि नै रामचन्द्र पौडेलले किन आत्महत्या गर्न मनलाग्ने भन्दै भाषण गरे? मनोविज्ञ यसो भन्छन्
-डा.विजय ज्ञवाली- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको अधिवेशन उद्घाटनका क्रममा खुलामञ्चमा भाषण गर्ने क्रममा आफ़्नो चरम नैराश्यता व्यक्त गर्दै आफूलाई कहिले काहीँ आत्महत्या गरुँ जस्तो लाग्ने विचार ब्यक्त गरे। उनका अनुसार मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई निन्दा गरेको देख्दा आत्महत्या गरौँ जस्तो लाग्ने रहेछ । सामाजिक संजालमा ठूलै चर्चाको प्रसङ्ग बनेको यो… Continue reading
व्यापारी पोस्न धरहरा बनाउन जनताले किन पैसा लगाउने?
-सानुराजा शाक्य- भूकम्पले भत्कनु अघिसम्म जनताले साइड वाकर्स ट्रेडर्स प्रालिलाई पैसा बुझाएर टिकट लिएपछि मात्र चढ्न पाउँथे। धरहरा र सुन्धारालाई व्यापारिक प्रयोजनको लागि काठमाडौँ महानगरपालिकाले साइड वाकर्सलाई २० वर्षको न्यून शुल्कमा ठेक्का दिइराखेको छ। २० वर्षसम्मको स्वामित्व साइड वाकर्सलाई दिएको विरोध स्थानीयले गरेका थिए। तर पैसाको बल अगाडि स्थानीयको पनि केही लागेन। धरहरा र सुन्धारा… Continue reading
भ्यालेन्टाइन्स डे विशेष : अद्भूत प्रेमी नेपोलियन बोनापार्ट
-ध्रुव के. सापकोटा, नेदरल्यान्ड्स- फ्रान्सका सम्राट नेपोलियन बोनापार्ट एक अद्भूत प्रेमी थिए। उनको प्रेमबारे धेरै इतिहासकारहरुले लेखेका छ्न्। प्रेमिकासँग कसरी भेट भयो र कसरी प्रेम अंकुरण भयो, कसरी अन्त्य भयो – यावत कुराहरु सबैले फरक-फरक उल्लेख गरेका छन्। जन्म, मृत्यु आदिको मितिबाहेक उनीसँग सम्बन्धित अरु विषयको कुनै ठोस प्रमाण भेटिएको छैन। नेपोलियनको यो प्रेमको कथा… Continue reading
राष्ट्रिय वाणिज्य बैंकमा एक दिन : नगरेको गल्तीको जरिवाना !
-श्रवण- मैले राष्ट्रिय वाणिज्य बैंक कोटिहवा शाखामा मेरो नबिल बैंकको खाताबाट रकम सार्न नबिलको चेकबाट जम्मा गराएको थिएँ। दुई दिनपछि चेक क्लियर नभई फिर्ता आएको जानकारी आयो। किन फिर्ता आयो भनी सोध्दा एमआरएफ चेक चाहिन्छ भनी टेलरले जानकारी दिए। मैले उनलाई त्यो चेक नयाँ एमआरएफ चेक नै भएको बताएपछि उनले मेनेजर कहाँ लगे। सायद उनी… Continue reading
जनता नभाको देश हो त यो ?
जनवरी १ २०१६ मा नेपाली टोपी दिवस मनाउनेहरुहरुले काठमाडौँ खाल्डोको माईतीघर मण्डलमा टोपीको फोटो सेसन गर्दा महन्थ ठाकुर वा उपेन्द्र यादव जस्ता उदार मधेशवादी नेतालाई प्रमुख अतिथि त के सहभागीसम्म गराउन सकेनन्। बरु धोतीलाई देखाईदिने मानसिकतामा टोपीवालाहरुको प्रदर्शनी देखियो। ठीक त्यस्लाई प्रत्युत्तर दिने गरी तराई मधेशका जिल्लाहरुमा पनि धोती जुलुसको आयोजना गरियो जहाँ टोपीवालाहरुको शून्य… Continue reading