-अशोक मैनाली- अनेकौं राजनितिक उतार चढाब र अन्योलताका बीच नेपालले नयाँ संविधान पाएको छ । यो सामान्य परिघटना होइन । यो एउटा ऐतिहासिक क्षण हो । जुन देशमा राजा -महाराजाद्वारा लादिएको संविधानलाई नकारेर जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान आफै बनाएका छन् । आफ्नो भाग्य र भबिष्यको फैसला आफै गर्न सक्ने अवस्थामा पुगेका छन् । प्रजाबाट… Continue reading
Category: पाहुनाको पालो
मेरो आँखामा संविधान
-कल्याण डाँगी- २०७२ असोज ३ गते नेपालीले ६५ बर्षदेखि आफ्नै हातबाट संविधान बनाउने सपनालाई दुई पटकको संविधानसभाको निर्वाचनबाट आफ्ना प्रतिनिधि पठाई साकार पारेका छन। विभिन्न बाधा अबरोधका बाबजुद आज दिन देशले नयाँ संविधान पाएको छ। अहिले देश यस परिस्थितिमा कतै खुसीमा झुमिरहेको छ भने कतै रोदनमा। बर्तमान स्थितिमा तराई आफ्ना माग ‘नेपालको संविधान २०७२’ मा… Continue reading
स्वागतम, नयाँ संविधान २०७२!
-बासु श्रेष्ठ/उडब्रिज, भर्जिनिया- २००७ सालदेखि नेपालीले देख्दै आएको संविधान सभाव्दारा लिखित संविधानको सपना अन्ततोगोत्वा २०७२ असोज ३ मा पुरा हुने भएको छ। यसकोलागी थुप्रै नेपालीहरुले बलिदान दिएका छन्। थुप्रै राजनैतिक उथलपुथलपछि २०६२/२०६३ को आन्दोलनले बल्ल संविधान सभाको बाटो कोरेपनि संविधान निर्माण नगरीकनै यसको अवसान भयो। दोश्रो पटक फेरि संविधान सभाको चुनावमा जनताहरु पहिलेको जस्तो उत्साहित… Continue reading
बौद्धिक जगतमा चोरी र ठगीका धन्दा
परम्परागत हिसाबले हाम्रोमा “गुरु” भनेको अत्यन्त आदरणीय सम्बोधन हो । अझै पनि “गुरु” कै नाममा गुरु-पूर्णिमा मनाउँछौं । आफू जहाँ पुगे पनि, आफ्नै उमेरले डाँडो काटे पनि आफूलाई पढाउने सरहरुलाई बिर्सिदैनौ । शिक्षण पेशा आफैमा मर्यादित पेशा हो । यसमा लाग्ने धेरैले धन कमाइमा हैन ज्ञान प्रसार गरेकैमा सन्तोष प्राप्त गर्छन । आफै शिष्यहरुको ऐना… Continue reading
पाँच सय रुपैया र चार लिटर पेट्रोल बाँडेर चर्काइँदैछ आन्दोलन
-शेष दाहाल- भर्खरै तराईका केही जिल्ला पुगेर फर्केको छु। तराईमा आन्दोलन चर्किएको आधा महिना भन्दा बढी भइसक्यो। अत्यावश्यकीय सेवा लगायत अन्य सामानहरुको अभाव बजारमा चुलिँदै गइरहेको छ। सरकारले न त कान ठाडो बनाएर माग पूरा गर्नतर्फ सोचेको छ, न त आन्दोलनकारीका नेता भनाउँदाहरुले जनतालाई सास्ती भयो भनेर आन्दोलनको समाप्तितर्फ केही सोच बनाएका छन्। उनीहरु त… Continue reading
कसरी प्रतिस्पर्धा गर्न सक्ला नेपाल वायुसेवा निगमले विदेशी एयरलाइन्ससँग
-हार्दिक गुरुङ- दुई वर्षअघि नेपाल वायुसेवा निगमले (नेवानि) एयरबससँग दुईवटा न्यारोबडी विमानको सम्झौता गर्दा लेखेको एउटा लेखको स्मरण गर्दैछु। २०७२ सालभित्र निगमले यी दुईवटा न्यारोबडी ल्याएमा यसको धेरथोर श्रेय सुगत रत्न कंसाकारलाई पनि दिनु पर्दछ भनेर तर्क गरेको थिएँ। संयोग नै भन्नु पर्ला, आज यो लेख लेख्दा नेवानिको महाप्रवन्धक पदमा कंसाकार फेरि नियुक्ति हुनु भएको… Continue reading
‘मिडिया स्टन्ट’ले भ्युअरसिप त बढ्ला तर दलितको सुरक्षा?
-विजय तामाङ- सन् १९८५ मा जगमोहन मुन्दराको निर्देशनमा एउटा फिल्म बनेको थियो – कमला। फिल्मको कथाअनुसार दिल्लीका पत्रकार जयसिंह यादव (मार्क जुवर) ले भिल जातिमा महिला बेचविखन हुने थाहा पाउँछन् र स्थलगत रिपोर्टिङ गर्न जान्छन्। समाचारमा तथ्य र प्रमाण पेश गर्नुपर्ने भएकाले २ सय ५० रुपैयाँमा एउटी युवती (दीप्ती नवल)लाई किनेर ल्याउँछन्। किनेर ल्याइएकी युवतीलाई… Continue reading
एयरपोर्टमा यसरी ठगिन्छ
-शेष दाहाल- मेरो कामका कारण नेपालकै एकमात्र अन्तराष्ट्रिय विमानस्थल बेलाबखत गइरहनु पर्छ। जहिले पनि त्यहाँबाट बाहिर निस्किँदा मन भारी लिएर निस्किने गरेको छु। हरेक पल्ट विमानस्थलबाट बाहिर निस्किँदा ठगिएको महसुस गर्छु तर समाधान कहिल्यै पाउँदिन। ठगी ट्याक्सी भाडामा, रेस्टुरेन्टको बिलमा, पार्किङ शुल्कमा। कुरा साउन १७ गते आइतबारको हो। म एयरपोर्टको आन्तरिक टर्मिनलबाट पार्किङ गरेको बाइक… Continue reading
राजेश हमाललाई खुल्ला पत्र
-नृपेश उप्रेति- राजेश जी म तपाइँको अभिनयको ठूलो फ्यान हैन किनकि तपाईलाई अभिनय गर्न आउदैन। तर म तपाइको ब्याक्तित्व र बौदिकताको ठूलो प्रसम्श्क थिए। म भर्खर पत्रकारितामा लागेको थिय र पहिलो मोशन पिक्चर अवार्ड्मा तपाइँ मात्र यस्तो कलाकार हुनुहुन्थ्यो अङ्ग्रेजीमा भाषण गरेर नेपाली दर्शक र बिदेशी अतिथिका माझ आफ्नो स्टारडम स्थापित गर्न सफल हुनु भएको… Continue reading
औचित्यहीन तथाकथित दलित राजनीतिक संघर्ष
-टीका दत्त शिवा- नेपालको संविधान २०७२ को मस्यौदा सार्वजनिक भएपछि विभिन्न राजनैतिक पार्टी, संघ-संस्था तथा व्यक्तिहरुबाट सो मस्यौदा उपर टीका-टिप्पणी भए । यस विचमा सो मस्यौदामा भएका गल्ति कमजोरीहरुलाई औल्याउन र सच्याउन भनी सरकारले जनताको सुझाव संकलन गर्ने काम पनि सम्पन्न गरिसकेको छ । अहिले सरकार तथा प्रमुख राजनीतिक पार्टीहरु मस्यौदालाई अन्तिम स्वरुप दिएर संभवत… Continue reading
एटिएम बन्द गरेर पिकनिकमा?
-भवसागर घिमिरे- कुरा गएको शनिबारको। दिउँसो त्यस्तै साढे दुई बजेको थियो। पोखराको एउटा कार्यक्रममा पुग्न निक्कै हतार थियो। केही अति आवश्यक खर्चपर्च पनि झिक्नै पर्ने थियो। नबिल बैँकको चिप्लेढुंगास्थित एटिएम मेशिनमा पुगेँ। कार्ड भित्र हालेँ, पिनकोड थिचेँ। अहँ, पैसा झर्दैन त। एक पटक होइन, दुई पटक होइन, तीन तीन पटक प्रयास गर्दा पनि मेसिनबाट पैसा… Continue reading
डल्ले रेस्टुरेन्टले यसरी उपभोक्ता ठग्दैछ
-सञ्जीव न्यौपाने- केही दिनअघि शनिबार विदाको दिन पारेर म राइजिङ मलनजिकै रहेको डल्ले रेस्टुरेन्टमा गएको थिएँ। रेस्टुरेन्टको मुख्य प्रवेश द्वारमा राइस करी कम्बो १८८ रुपैयाँदेखि सुरु हुने लेखिएको थियो। त्यहाँ कुनै कन्डिसन अप्लाइड वा अरु लेखिएको थिएन। त्यो भन्नुको अर्थ कुनै शर्त त्यहाँ थिएन। यो देखेपछि सबैले थाहा पाउने कुरा हो कि एउटा कम्बो १८९… Continue reading
संबिधान मस्यौदामा अलि बेग्लै किसिमको सुझाव
क. जातपातको विभेदले हाम्रो मुलुक अदृश्य रुपमा खर्लप्प खाएको र खिईदै गएको छ। धेरैले मान्छे नदेखे पनि कथित दलित वा अन्य थर मात्र देखेपछि भित्रभित्रै मन्टो बटार्छन। जेमा पनि पहिले जात नै हेर्छ, योग्यता पछि। पूर्वाग्रह नराखी अन्तरात्मालाई सोधे यो साँचो रहेछ भन्ने सबैले थाहा पाइहाल्छन, बाहिरि मुखडा जस्तो सुकै किन नहोस। यसलाई हटाउन निम्न… Continue reading
खोई संविधानमा वन्यजन्तुका अधिकार ?
– राजु आचार्य – करिब चार बर्ष अघि साथीभाईहरुलाई चराहरुकोलागी अस्पताल वा पुनर्स्थापना केन्द्र बनाउँदा कसो होला भनेर सोधेको थिए । धेरैले बिचारको सराहना गरे पनि, कतिले जिबनजल नपाएर मान्छे मर्ने देशमा के वाहियात कुरा गरेको भने । यो सत्यको मसंग कुनै जबाफ पनि थिएन । घाइते चराहरुले उपचार नपाएर मरेको थुप्रै देखेको थिए ।… Continue reading
हिन्दु राष्ट्र मात्र किन पूरै देशलाई हिन्दु बनाइदिउँ न
-विश्वास रिजाल- विषय-धर्म निरपेक्षता प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, हुनत संविधानका लागि सुझाव संकलन सकिसक्यो रे। तैपनि एउटा सुझाव। नेपाललाई ‘हिन्दू राष्ट्र’ मात्र किन घोषित गर्नु भन्या, पुरापुरी देश नै हिन्दू नै बनाइदिउँ न। ‘हिन्दू राष्ट्र’ घोषित गर्दा बाँकी १० प्रतिशत नेपाली बौद्ध धर्मावलम्बी, मुसलमान, नेपाली जैन, नेपाली इसाई इत्यादिलाई कस्तो लाग्दो होला, है? हुनत,… Continue reading
जापानको नेपाली राजदुताबास नेपालको मालपोत कार्यालय जस्तै
-कृष्ण के श्रेष्ठ ‘काल्स’- नलेखुं, भन्दा पनि लेख्नैपर्ने भयो। जापान आएपछि म, विभिन्न कामहरुको लागि जम्मा ४ चोटी नेपाली राजदुताबास टोकियो गएको थिएँ । पहिलो चोटी MRP भर्नको लागि, दोस्रो चोटी MRP लिनको लागि, तेस्रो चोटी बच्चाको जन्मदर्ता, MRP पासपोर्ट apply गर्नको लागि र चौथो चोटी बच्चा को MRP form भर्नको लागि। तर विडम्बना, नेपाली… Continue reading
आफ्नै कर्मचारीलाई थाहा नहुने टेलिकमको यो कस्तो विज्ञापन?
-तेज राई- आजको कान्तिपुरमा नेपाल टेलिकमको NT FTTH (Fiber to the home) को विज्ञापन छापिएको रहेछ। नयाँ प्रविधि भएकोले यो चाहीं ठीक होला भनेर म बसेको घरमा जोड्न मिल्छ कि मिल्दैन भनेर सोध्न त्यहाँ दिएको नं. 01-4426900 मा फोन गरेँ। एक महिलाले फोन उठाइन् र ‘मलाई थाहा छैन यता फोन गर्नुस’ भनेर दुई वटा नम्बर… Continue reading
हैन बिहे गर्न केटी खोज्न कति गाह्रो भा’को हो !
घडी यसो हेर्छु,चलेकै देख्दिन। ला! घडी त बिग्रेछ क्या हो? ऑंखा मिच्दा पो थाहा पायँ,चस्मै नलाई पो हेरेछु। चस्मा लगाए र अनि हेरे,समय बिहानको ४ बजेको रहेछ। मनमनै सोचे, ओहो! हिजो खाको भाले त कस्तो इमान्दार रहेछ। मरेपछि पनि आफ्नो धर्म पुरा गर्यो। अनि फेरि सोचे, धत् मलाई कहाँ हिजो खाको भालेले ब्युँझाको हो र।… Continue reading
पीडित ग्राहकको प्रभु बैँकलाई प्रश्न : मेरो पैसा कहिले फिर्ता आउँछ ?
हेल्लो सिइओ सा’ब ! प्रभु बैंक लिमिटेड सिइओ सा’ब म तपाईंको बैंकको नियमित ग्राहक हुँ। कारोबार सानै भए पनि अरु बैंकभन्दा तपाईंको बैंकबाट सेवा राम्रो हुने अपेक्षासाथ लामो समयदेखि कारोबार गरिरहेको छु । तर, अब भने तपाईंको बैंकको सिष्टम र तपाईंका कर्मचारीको कछुवागतिको व्यवहारका कारण भने दिक्क लाग्न थाल्यो। कुरा के भने, हिजो मिति २०७२… Continue reading
फूलब्राइटलाई नेपाल सरकारको सात लाख अनुदान
अमेरिकाको फूलब्राइट स्कलरसिपको बारेमा तपाईँले पक्कै सुन्नुभएको होला। यसबाट स्कलरसिप पाएर कति नाम चलेकाहरुले अध्ययन गरे। सन् १९५२ मा रामचन्द्र मल्होत्रा र योगप्रसाद उपाध्याय पहिलो फूलब्राइट स्कलरहरुमध्ये थिए। राप्रपा नेता प्रकाशचन्द्र लोहनी पनि यही स्कलरसिपमा पढ्न गएका थिए। सयौँ नेपालीलाई स्कलरसिपमा पढ्न अमेरिका पठाउने संस्था युसेफ नेपाल आफैले भने नेपाल सरकारबाट अनुदान लिने गर्दो रहेछ।