-निल खड्का- ‘म फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री बन्न लागेको होइन । जसजसले मलाई भोट हाल्दै हुनुहुन्छ, उहाँहरूले ब्यर्थै भोट हालेछु भनेर भविष्यमा पछुताउनु पर्नेछैन । जसजसले विभिन्न कारणले मलाई भोट हाल्न सक्नुभएन, उहाँहरूलाई ब्यर्थै भोट हालिएनछ भन्दै सम्झी सम्झी बाडुली लाग्नेछ ।’ गत असोज २५ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि संसद्को रोष्ट्रममा उभिएर केपी शर्मा ओलीले… Continue reading
Category: पाहुनाको पालो
राज्यले कर लिन सक्ला त एनसेलको खर्ब बढीको किनबेचमा ?
-शेष दाहाल- नेपालको इतिहासकै ठूलो डिल अर्थात् एक खर्ब ३६ अर्बमा कुरा मिलेर टेलियासोनेराले आफने स्वामित्वमा रहेको एनसेललाई एक्जियटाको जिम्मा लगाउने गरी सम्झौता भइसकेको छ। बिजमाण्डु र पहिलोपोस्टले एक्सक्ल्युसिभ रिपोर्ट जारी गर्नुअघि सबैले नेपालमा कम्पनी ऐन अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा २०५८ साल असार ७ गते गते दर्ता भएको प्राइभेट कम्पनी एनसेलको शेयर बिक्री हो भन्ने… Continue reading
आन्दोलन चर्किएको ठाउँ धनुषाका एक शिक्षकको मार्मिक अनुभूति
(टिच फर नेपालका फेलोको रुपमा धनुषाको विद्यालयमा अध्यापन गरिरहेका एक शिक्षक नारायण अधिकारी आफ्नो अनुभव यसरी पोख्छन्) बिहानको सात बजे कक्षा सुरु भएको घण्टी बज्छ । घण्टी बजाउन रामसिकिल दाइ बिरलै सम्झनु हुन्छ। मेरो पहिलो घण्टी कक्षा दशमा अनिवार्य गणित।करिब १०-१५ जना विद्यार्थी आईपुगेका हुन्छन् । यो बर्ष यो बिद्यालय बाट नियमित तर्फ ८९ जनाले… Continue reading
विदेशीको तरवारको धारमा पनि कहिले वार्ता हुन्छ?
-कमल- प्रधानमन्त्रीले गफ दिएर मात्र पुगेन| मधेसी आन्दोलनले अर्को मोड लिन लागि सक्यो| मधेसी नेपाली नै हुन् भन्ने थियो तर एउटा नेपालीले अर्को नेपालीलाई छिमेकीसँग मिलेर यस्तो युद्धस्तरको पीडा दिन सक्दैन| तपसिलका बुँदाहरु पनि सोचौ: १. नेपाली जनतालाई असह्य भएपछी भोलि काठमान्डौ वा कतैतिर बिरोधमा हिँसा हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन| कुनै मधेसी प्रति ताकेर… Continue reading
त्यो सानो घुम्ती पसल
-साक्षात सुशील- करिब बाह्र बर्ष अगाडिको कुरा होला, काम बिशेषले म र मेरी आमा पुरानो बसपार्क नजिकको अद्वैत मार्गमा हिंड्दै गर्दा आमाको आँखा पर्यो एक खालि जग्गामा । त्यो जग्गा, नेपाल चिकित्सक संघ र रत्नराज्य लक्ष्मी क्याम्पसको बीचको बलेसीको पानी झर्ने जग्गा, बागबजारका सडकमा सुत्ने बालबालिकाले बिस्ट्याउने जग्गा । आन्दोलनको क्रममा क्याम्पस हाता भित्र प्रहरी… Continue reading
सरकारलाई म बबुरोको पाँच बुँदे सुझाव
– निलशेष दत्त – हिजो शनिबारको दिन फुर्सद मिलेकाले कुनै मुईयासँग डेटिङ नगई र कुनै शराबखाना समेत नगई दिनभर बिरामीझैं ओछ्यानमै पल्टिएर देशको बारेमा बडो गम्भिरतापुर्वक सोचें । स्वदेशी एवं बिदेशी मिडियामा आएका नेपालसम्बन्धी सामग्रीहरुको गहन अध्ययन गर्दा दिनभर आफ्नो पेटमा ठप्प भएको आपुर्ती र निकासका बाबजुत पनि बर्तमान समस्याको निकास स्वरुप देशबासीका नाउमा पाँचबुँदे… Continue reading
‘ओइ लाश तँ किन मरिस्’
झन्नै ३ महिना तराई बन्द भयो। आज सम्म ४६ जना मान्छे मरे। ४६ जनाको लास राख्न कत्रो कोठा चाहिन्छ होला? स्मृतिमा कुन चै आन्दोलनमा ४६-४६ जना मरेको सम्झना छ? अझ मान्छे यसरी मारिंदा पनि ‘ओइ लास तँ किन मरिस’ भनेको देख्दा पो अचम्म लाग्छ। यहाँ कुनै लास ५० लाख पाउने लोभमा मरेको होइन र त्यस्तो… Continue reading
खाना पकाउने ग्यास नभएको बेलामा उपयोगी टिप्स
– सुशील पौडेल (इन्जिनियर, नेविप्रा) – निश्चय नै हामी सबैको घरमा अहिले अन्तिम केजी ग्यास होला। कसैको त सकियो पनि होला र यो तुरुन्त पाइने अवस्था पनि छैन। यो संकटको बेला नेपाल विद्युत प्राधिकरणले सकेसम्म धेरै घण्टा बिजुली दिने प्रयास गरेको छ। हाल कच्चा पदार्थको आयात हुन नसकेर उद्योगहरु बन्द भएकोले पनि यो सम्भव भएको… Continue reading
माइसंसारको मेरो ब्लग कान्तिपुरमा यसरी चोरी गरी छापियो
-शिव प्रकाश- माइसंसारमा मैले मे २१, २०१४ मा लेखेको ब्लग ‘हास्यास्पद सत्यः अमेरिकामा नेपाली समुदाय र समाजसेवा’ का केही अंश हुबहु कान्तिपुरमा छापिएको रहेछ। तर मेरो नाउँबाट हैन। निर्जला कक्षपतिको नामबाट। चोरी पो भएछ। यसबारे लेखिकाको स्पष्टिकरण आउला कि !
एनआरएनको भ्रम र यथार्थ
-अमृत पन्त- सन् २००३ मा स्थापना भएको एनआरएन भन्ने संस्थाको बारेमा नेपाली जनमानसमा केही गम्भीर भ्रमहरु रहन गएकोमा यो लेखमार्फत् यी भ्रमहरु चिर्ने र यथार्थ पस्कने कोशिश गरिएको छ। धनाढ्य क्लब गएको केही दशक यता मातृभूमि छोडेर बिदेसमा स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या एकदमै बढेर गएको छ। बिशेष गरी सन् २००० यता माओबादी जनयुद्दको… Continue reading
म्याच फिक्सिङ : दोष हाम्रो पनि
अहिले दशैं जस्तो रमाइलो चाडको मुखैमा आएर एउटा नरमाइलो समाचारले हामी नेपालीहरुलाइ पिरोलेको छ। नेपाली फुटबल टोलीका कप्तान सागर थापा लगायत अन्य केही खेलाडी र पूर्व खेलाडी समेतको मिलेमतोमा विगत केहि वर्षदेखि नै नेपाली टोलीले ठूलो रकम लिएर खेल हार्दै आएको तथ्य प्रहरीले पर्दाफास गरेको छ। यस घटनाको रहस्योद्घाटनसंगै धेरै मान्छेले अचम्मित हुँदै जिब्रो टोकेका… Continue reading
एनआरएनको चुनावमा कसको कति दम?
-पंचम अधिकारी- गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलन यही बुधवारदेखि शनिवारसम्म काठमाडौंमा हुँदैछ। यो अधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने हुँदा एनआरएन चुनावमय भएको छ। एनआरएनका अभियन्ता र सहभागी सदस्यहरू चुनावी आकलन गर्दै काठमाडौं ओइरिंदै छन्। अहिलेसम्म अध्यक्ष पदका लागि तीन जना आकांक्षी देखिएका छन् – वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टी. बी. कार्की र… Continue reading
मधेस, भारत र नाकाबन्दी
-लेखनाथ काफ्ले- यसपाली नेताहरुले बाचा पुरा गरे। संविधान आउदैन आउदैन भन्ने हल्ला बीच नै फ्याट संविधान आयो। तर हिजो संविधान छिटो ल्याउ भन्नेहरु आज हतार हतारमा किन ल्याएको भन्न थालेका छन्। यसरी भन्नेहरूमा मधेस केन्द्रित दलका नेताहरु र भारत प्रमुख हुन्। यस संविधानमार्फत सात दशक देखिको नेपाली जनताको आफ्ना प्रतिनिधि (संविधानसभा) द्वारा संविधान बनाउने सपना… Continue reading
मात्र BackOffIndia होइन GoForwardNepal पनि भनौं
आज फेरि एउटा आम नागरिक भएर सोच्दैछु । नेपालमा के भइरहेको छ ? किन यस्तो भइरहेको होला ? भविष्यमा के हुन खोजेको होला र दुरगामी असर के के पर्ला त । मलाई राजनिती कुटनिती रणनिती केही थाह छैन । सायद नेपालमा कसैलाई पनि पो थाह छैन कि । नेपालमा सबै नेता मात्र छन् , राजनेता… Continue reading
नाकाबन्दीले राम्रै पाठ सिक्नुपर्छ नेपालले
भर्खरै भारतको अघोषित नाकाबन्दी समाप्त भएको खबर छापाहरुमा धमाधम आउँदैछन्। सँगै नाकाबन्दी खुला भएको भनिए पनि गाडी आउन नदिएको, तेल पर्याप्त नदिएको समाचार पनि आए। खुशी हुनु कि रुनु, मलाई आफैलाई थाहा छैन। खुशी हुनु पर्ने कारण दशैंमा घर जान पाइने भो, ग्यास चुल्होमा भात पकाउन पाइने भो, मोटर साइकल चढ्न पाइने भो इत्यादी। दुखि… Continue reading
नेपालका कमजोरी र भारतको नाकाबन्दी
-डा. किरणप्रसाद आचार्य- “साना मुलुकको आन्तरिक मामिलामा हस्तछेप गर्न मिल्दैन, ठुला मुलुकले पेल्न हुँदैन”: यो चीनिया राष्ट्रपतीले बिश्वभरका सबै साना र ठुला राष्ट्रलाई दिएको सन्देश हो। चीनिया राष्ट्रपतिले नेपालको नाम सम्म उचारण गरेनन राष्ट्रसंघमा। यतिको भरमा चीनले नेपालको समर्थन गर्यो र भारतको बिरोध गर्यो भनेर बुझ्नु सरासर गलत हो। ठुला देशले साना देशलाई दिने सहानुभुती… Continue reading
भूगोल, भावना र नेपाल
– डा. जितेश न्यौपाने – भावनात्मक दुरी भौगोलिक निकटता भन्दा फराकिलो हुन्छ । अथवा भनौं, भूगोलले छुट्याएको सीमानाभन्दा भावनाले बाँधेको एकता बलियो हुन्छ । बाह्य सीमानाले भौगोलिक एकता त कायम गर्न सक्ला, जसलाई हामी राष्ट्र भन्छौं, तर भावनात्मक एकता नभएसम्म राष्ट्रीयता मजबुत हुन सक्तैन । यदि हामीले निर्धारण गरेको आन्तरिक भौगोलिक सीमाले नागरिकको भावनालाई समेट्न… Continue reading
‘खिसियानी बिल्ली खम्बा नोचे’ शैलिमा भारतको प्रतिशोध कुटनीति
-सुदन महत- आफ्नो जबर्जस्त कुटनीतिक सल्लाह, सुझाव र स्वार्थहित विपरित नेपालमा संविधान जारी हुनै लाग्दा असोज तिनको पेरिफेरीमा भारतीय संस्थापनको असह्यता उत्कट हुन पुग्यो। आफ्नो स्वामित्वको सम्बोधन विना ००७ सालयता प्रथम पटक नेपाली जनताले आफ्नै बुताले संविधान जारी गर्न लाग्दा उसले अन्तिम प्रयास स्वरूप विदेश सचिवलाई बिशेष दुत बनाएर नेपाल पठायो। अन्तत: बिशेष दुतको संविधान घोषणा स्थगन अथवा स्थगनको… Continue reading
हामी किन भारतको नाकाबन्दीबाट सँधै तर्सिराखेको? यस्तो छ उपाय
-तेन्जिङ गाबा – भारतले नाकाबन्दी गर्यो भने के के कुरा को अभाव हुन्छ हामीलाई? यी तपसिलका सामाग्रीहरु को आपूर्ति अहिले भारतबाट भै राखेको छ त्येसैले यिनको अभाब हुन् सक्छ १. नून, २. तेल (इन्धन), ३. पान पराग, ४. खैनी, सुर्ती ५. हिन्दि फिलिम, टेली सिरियल ६. भारतमा जडान गरेको सवारी साधन, ७. ओखति ८. रासायनिक… Continue reading
बाबुराम : सडक फराकिलो बनाउनु भो, छाति पनि फराकिलो गर्नुपर्यो कमरेड !
-सत्यप्रकाश नेपाली- बाबुराम भट्टराईले किन राजिनामा दिए? आफुलाई लागेका कारणहरु १. सेनाको वहालवाला कर्नेल कुमार लामालाई माओवादी द्वन्दकालमा अत्याचार गरिएको भनेर एम्नेस्टीमा मन्दिरा शर्माले उजुरी हालेर क. लामालाई बेलायतमा परिवार भेट्न जाँदा बेलायती सरकारले पक्राउ गरेर थुनामा राखेका छन्। सयौ व्यक्तिहरु उबेला नेपाली सेना, प्रहरी, प्रशासन र सरकारमा रहेका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अत्याचार गर्नमा… Continue reading