शुरूमा नै भन्छु म नेता होइन। म ख़ासमा आम जनता नै हो। तर म आज आफ्नो शरीरको मैलो मिच्दैछु। नेपालमा नेताले ठीक गरेका छन भनेर कसैले भन्यो भने ऊ पागल साबित हुन्छ। तर के उसो भए हामी जनता ठीक छौं त ? अहँ! हामी त झन धेरै फोहरी रैछौँ। राजनीतिक गन्जागोलले आक्रान्त पारिराखेको हाम्रो देशलाई… Continue reading
Category: पाहुनाको पालो
नेदरल्याण्डमा राजेश हमालले एक अरब उठाएको भन्ने समाचार निराधार, भ्रमको पछि नलाग्न नेदरल्याण्डबासीहरुको आग्रह
-अमित कार्की- केही दिनदेखि केही नेपाली संचारमध्यममा नेदरल्याण्डमा नायक राजेश हमालले भूकम्पपीडितको लागि १ अरब रकम जुटाए भन्दै आएको समाचारप्रति नेदरल्यान्डमा रहने नेपालीहरु र डच नागरिकले तिब्र आक्रोश र प्रतिक्रिया व्यक्त गरेका छन्। नेपालमा भूकम्पपश्चात् डच संचारमाध्यम र डच संस्थाहरुको सामूहिक पहलमा संचालन गरिएको Giro ५५५ (डच उच्चारण खिरो ५५५) नामको खातामार्फत् उक्त रकम जम्मा… Continue reading
भूकम्पपछिको मानसिक स्वास्थ्यमा ध्यान दिऊँ
– डा. विजय ज्ञवाली/क्लिनिकल मनोविज्ञ – यो भूकम्पपछि खाली डर मात्र लाग्छ, कोहीसँग बोल्न मन लाग्दैन। दिक्क लागेर आउँछ। फेरि त्यस्तै भूकम्प आएर मर्छु कि भन्ने मात्र लाग्छ। के यो भूकम्पको मनोवैज्ञानिक असर हो? नेपालमा गएको विनाशकारी भूकम्पको तेस्रो दिन मेरो एक आफन्तले यस्तो प्रश्न सोधे। यो प्रश्नले भूकम्पले कयौँ मानिसमा मानसिक रुपमा परेको प्रभाव… Continue reading
वैशाख १ मा मात्र फूल्ने फूल? वनस्पतिविद् भन्छन् : तोडमोड गरिएको समाचार
– डा. मान रोकाया – हरेक वर्ष दुई चार सालदेखि मलाई एउटा समाचारले उत्सुक बनाउने गदर्छ र सोच्छु – के सिराहास्थित सलहेस फूलबारीमा यो वर्ष पनि फेरि अनौठो सुनाखरी फूल्यो भनेर समाचार आउला त? वैशाख १ गते दिनभरी विभिन्न न्यूज पोर्टलहरु हेर्न व्यस्त रहें। अन्ततः दिउँसोतिर नागरिकले समाचार छाप्यो र वैशाख २ गते ठूलो क्याप्सनसहित… Continue reading
दुर्लभ जंगली चौरीगाई भेटेको त्यो दिन
– नरेश कुसी – २०७१ जेठ ३१-नेपालको सबभन्दा विकट जिल्ला हुम्लाको पनि सबभन्दा विकट गाविस लिमीको सुन्दर ग्याउखोला उपत्यका अनि त्यहाँको तिब्बती पठारमा यत्रतत्र सानसँग चरिरहेका जंगली गधा/कियांगका बथानहरु। माहोल त्यसै पनि रोमान्चक थियो। छिनछिनमा रोमान्चकता थप्न देखापर्थे फ्याउमुसा, ठुटेखरायो र भोटेखरायोहरु। तीन दिन अगाडि ४८२७ मि. को उचाईमा हामीले दुई महिने अनुसन्धानको लागि दीर्घकालीन… Continue reading
के तेजाब छ्याप्ने जीवन मानसिक रोगी हुन्? पढ्नुस् मानसिक रोग विशेषज्ञको विश्लेषण
उसको हाँस्ने, बेहोस भएको जस्तो गर्ने जस्ता व्यवहार अलि अनौठो अवश्य हुन्। तर यिनै व्यवहारले उनले मिडिया र समाजको एक तप्काको सहानुभूति आकर्षित गरिरहेको पनि छ। यत्रो जघन्य अपराध गरेर दुई किशोरीलाई जीवनभरीको लागि कुरुप पारेवापत् ठूलोभन्दा ठूलो सजायको माग एक भागबाट आइरहँदा उनले दिएको कारण, उनको हँसिलो अनुहार र अनौठो व्यवहारले समाजको अर्को भागलाई… Continue reading
कथा : मास्टर्स थेसिस
-सन्तोष पौड्याल- हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। त्यसै होला। जाडोयाममा रातिको ९ बजेतिर भैरहवा क्याम्पस पढेर फर्किदा मेरो बाइक डम्म परेको कुइरोलाई… Continue reading
अस्ताउँदा पनि उदाइरहने सूर्य अर्थात सूबथा
-सूर्य खड्का- त्यसो त दिनको सूर्य काठमाण्डुको भूगोलबाट अस्ताइसकेकै थियो। रात घर्किदै थियो। एकाएक सूर्यबहादुर थापाको निधनको खबर माउन्टेन टेलिभिजन हुँदै हावा गतिमा फैलिएपछि वैशाख २ गते बुधबार राति १०:४४ पछि नेपाली राजनीतिको एउटा सदाबहार सूर्य पनि भौतिक रुपमा अस्ताएको छ। नामैले सूर्य, कर्मैले कहिले पोल्ने सूर्य, कहिले अन्धकारले छोप्ने सूर्य, कहिले बादलले ढाक्ने सूर्य… Continue reading
हाँसोभित्रको आँसु : हेर्नुस् हुम्लाका महिलाको फोटो
– राजु आचार्य – हालसम्म बाटो नपुगेको जिल्ला। बाटोजस्तै विकास पनि। हिउँदभरि बाहिरी संसारसँग सम्बन्ध विच्छेद हुने गाविसहरु पनि यहीँ छन्। हुम्ला जिल्ला मानव सूचकांकमा ७४ र गरिब जिल्लामा ७३ औँ स्थानमा पर्दछ। जिल्ला भन्दा पनि महिलाको अवस्था झन विकराल छ यहाँ। १४–१५ वर्षमै विवाह गरेर २५ पुग्दा नपुग्दै बुढ्यौलीका चिन्हहरु अनुहार तथा शरीरमा देखा… Continue reading
उफ्, फेरि भोलि बन्द रे
-प्रदीप गौतम- आज फेरि एकपटक केही लेख्न मन लाग्यो । लेख्न के भन्नु र मनलाई केही हलुका पार्न मन लाग्यो । केही अनुत्तरित प्रश्न हरु को फेरि एकचोटी सामना गर्न मन लाग्यो । भोली बन्द रे । भोली मात्र होइन अरु २ दिन पनि बन्द रे । किन त भन्दा थाह छैन कसैलाई । बन्द… Continue reading
यसरी गरिँदैछ सेतीको धार परिवर्तन
– कृष्ण रानाभाट- पोखराको मध्य भाग भएर बग्ने सेती नदीले वर्षेनी कटानलाई बढाउँदै आएको छ। यस वर्ष पनि सेतीलाई त्यसै छाड्ने हो भने सेतीको किनारमा बस्ने बासिन्दा त विस्थापित हुन्छन् नै, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालसमेत जोखिममा पर्ने निश्चित छ। त्यसैले यो वर्ष मजदुरहरुको पहलमा सेतीको धार परिवर्तन लागिएको छ। हेर्नुस्, तस्विरहरु आफै बोल्छन्।
भाग्यमानी म !
-निरमा पौडेल- सैपू : रामेछापको एउटा विकट पहाडी गाउँ। छरछिमेकमा धेरै छोरीहरुले स्कुल जान पाएका थिएनन्। गाउँका मै हुँ भन्नेले पनि छोरीहरुलाई स्कुल त पठाउँथे तर पढ्नको लागी घरमा पर्याप्त समय दिँदैनथे। घरधन्दा, मेलापात भ्याएर स्कुल जाँदा गृहकार्य नगरेको भएर कक्षामा लज्जित हुनुभन्दा पढाई नै छाड्न उचित ठानेर धेरैले स्कुल छाड्थे। गाँउमा यस्तो परिवेश थियो।… Continue reading
पिण्डदान गर्न गया जाँदै हुनुहुन्छ? विचार पुर्याउनु होला
– कृष्ण थापा/काठमाडौँ – हिन्दूहरुको पवित्र पितृ श्राद्ध स्थल भारतको बिहार प्रान्तमा अवस्थित गया विश्वविख्यात छ। वर्षेनी लाखौँ मानिसहरु पितृपक्षमा वा अन्य कुनै पुण्य अवसरमा गयाजीमा पिण्डदान वा श्राद्ध तर्पण आदिका लागि जाने गर्दछन्। गयाबारे जति पनि जानकारीहरु इन्टरनेटमा वा पुस्तकहरुमा पाइन्छन्। सयौं नेपालीहरु पनि वर्षेनी गयाजीमा पिण्डदानका लागि जाने गर्दछन्। यसै क्रममा म पनि… Continue reading
उपचार सहायता साँच्चै ब्यवहारिक छ त ?
माइसंसारमा ‘यस्तो रहेछ उपचार सहायता लिन भर्नुपर्ने फाराम’ पढेपछि मलाई केही कुरा थप गर्न मन लाग्यो । आफ्नो ताजा अनुभव पनि यहाँ समेट्नु सान्दर्भिक लाग्यो । हो, विपन्न नागरिकले पनि विभिन्न जटिल रोगहरू मुटुरोग, मिर्गौलारोग, क्यान्सर, पाकिर्न्सस र अल्जाइमर्सको उपचारका लागि ५० हजार र स्पाइनल इन्जुरी र हेड इन्जुरीका लागि एक लाख लाख रुपैयाँसम्मको सहायता… Continue reading
बलात्कार घटना : जब तपाईँको परिवारै अपराधी हुन्छ, तब के गर्नुहुन्छ?
-दीपेशमूर्ति पन्त- अहिले जताततै बलात्कारका अनेकन घटना दिनदिनै सुन्नु पर्छ। अनि सञ्चार माध्यम र सामाजिक सन्जालमा कोही फाँसीको सजाय, कोही आजीवन कारावासको सजाय थपेर कानुन बनाउनु पर्ने माग गरिरहेका छन्। के यस्ता कानुन बनाएर मात्रै अपराधहरु हट्न वा कम हुन सक्छ त ? अहिले पनि कानुनमा यस्ता अपराधको लागि थोरै भए पनि ब्यबस्था त छ।… Continue reading
खाडीमा झुकेको नेपाली शान
– पवन राज फुयाल/कतार- नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको खाडी मुलुक कतारमा लाखौँ नेपालीहरू विभिन्न पेसामा कार्यरत छन् । सङ्ख्याका आधारमा पनि मलेसिया पछि सबैभन्दा बढी नेपालीहरू रहेको मुलुक कतारमा नेपालीहरूको सङ्ख्या कतारको पुरा जनसंख्याको करिब १७% भन्दा बढी अर्थात् ४ लाख भन्दा बढि छ जुन यहाँका मुलबासी कतारीहरु भन्दा झन्डै दोब्बर हो… Continue reading
अपराध गर्यो, यसलाई फाँसी दिऊँ मात्रै भनेर महिला सुरक्षित हुने छैनन्
-सुधन महत- हाम्रो मुलुकमा हिजो-आज नलेखिएको कुनै कथा छ भने त्यो एकान्तको छ। समाजको परिवर्तनसंगै हामीले बिशेषत: हाम्रा छोरी, चेलीहरुले भोगेको र देखेको ईतिहासका अनेक जीजिविषाको फिल्टर्ड अस्तित्व कतै छ भने त्यो एकान्तमा छ। एकान्त र मौनता परिस्थिअनुरुप असल र खराब, भय र रौष, आशा र निराशामा बद्लिरहन्छन्। जस्तो चैत्यको मौनता र मशानको एकान्त, एकान्तको… Continue reading
के मैले पनि उनलाई एसिड छयाप्ने ?
-अभागी कान्छा गाउँले- घटना भएको यत्रो दिन बिती सक्दा पनि, नेपाली जनताको निमित्त खटिएका, देश र जनताको निम्ती सुरक्षा दिने निकायले अझै सम्म कुनै ठोष सबुत फेला पर्न सकेको छैन। जसको कारण अपराधी अझै सम्म खुले आम नेपलाकै कुनै शहर वा गाउमा छाती खोलेर हिडी रहेको होला। अथवा नेपाल छाडेर अन्यन्त्रै कुलेलाम ठोकी सकेको हुनु… Continue reading
संघीयताका लागि लभर्स पार्टी (बोकावादी) को नौलो प्रस्ताव
-साक्षात सुशील- संविधानको हलो अड्केको अड्केकै छ। हलो तान्नुपर्ने कुनै गोरु दिल्ली तिर चर्दै ब्यस्त, कुनै गोरु मलाई ज्यानको खतरा छ भन्दै बुलेट प्रुफ ज्याकेट किन्ने तयारीमा छन। कुनै गोरु उखान टुक्काका नयाँ नयाँ किताब घोक्दै होलान्। एक्लो बुढो गोरु बिचराले ‘विन विन सिचुवेसन’ भनेको हो की ‘मिन मिन नुडेल्स’ भनेको थोप्पो बुझिन्न। सबैलाई प्रष्ट… Continue reading
डाइबिटिज: आधुनिकता र बिलासितासित जोडिएको रोग
-ध्रुव थापा- आधुनिकता र बिलासिता सित जोडिएको एउटा एस्तो रोग जसले आधुनिक दुनियालाई लाचार र आशक्त बनाइ रहेको छ त्यो हो डाइबिटिज अर्थात् ( मधुमेह )साधारण नेपालीमा भन्ने हो भने चिनी रोग जसमा टाइप २ डाईबिटिज झनै खतरनाक र धेरै नेपाली अथवा साउथ एसियाली मानिसहरुमामा यसको असर धेरै देखिएको छ। हालै क्यानाडाको वाटर लु बिश्वबिधालयका… Continue reading