Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एटिएम बन्द गरेर पिकनिकमा?

Posted on July 29, 2015July 30, 2015 by mysansar

-भवसागर घिमिरे-

nabil कुरा गएको शनिबारको। दिउँसो त्यस्तै साढे दुई बजेको थियो। पोखराको एउटा कार्यक्रममा पुग्न निक्कै हतार थियो। केही अति आवश्यक खर्चपर्च पनि झिक्नै पर्ने थियो। नबिल बैँकको चिप्लेढुंगास्थित एटिएम मेशिनमा पुगेँ। कार्ड भित्र हालेँ, पिनकोड थिचेँ। अहँ, पैसा झर्दैन त।

एक पटक होइन, दुई पटक होइन, तीन तीन पटक प्रयास गर्दा पनि मेसिनबाट पैसा निस्केन। ‘आज शनिबार छुट्टी भएर पैसा नै हालेछैन होला,’ आडैमा उभिएका एक जनाले भनेँ।


एटिमलाई शनिबार लाग्नु भनेको निदाएको बेलामा श्वास नफेरी आराम गरौं भनेको जस्तै हो।

दिक्क पर्दै पुनः नबिल बैककै कार्यालय रहेको सभागृह चोक नजिक पुगेँ। कार्यालयको मूल गेटसँगै रहेको एटिम मेसिनको सटर बन्द थियो।

आपत् परेको बेलामा झोँकै चलेर आयो, ‘क्या हो माथिको मेसिनमा पैसा छैन, याँको बन्द छ के हो ताल ?’ कोही नभेटेपछि सेक्युरिटी गार्डको अघि रिस पोखेँ।

उनले उत्तर दिए, ‘यहाँको मेसिन बिग्रेको छ सर, के गर्ने सबै जना पिकनिक जानुभएको छ।’

एटिएम बन्द गरेर पिकनिक?

19 thoughts on “एटिएम बन्द गरेर पिकनिकमा?”

  1. Suraj says:
    July 30, 2015 at 10:07 am

    The ATM machine of Nabil bank at Shwoyambhu Kathmandu will always closed on Saturday and public holidays as well, and usually there are not sufficient fund as well,

    Reply
  2. Deepak says:
    July 29, 2015 at 6:11 pm

    Rajan Jee We are not taking you words negative but we are paying service charge, means you cannot ignore or spent your time in picnic with someone responsible with your system or ATM. If someone is in critical situation what would you answer on that time ? Be responsible . We dont have money to pay you as a service charge and having your scrap service.

    Reply
  3. Nepali yuba says:
    July 29, 2015 at 4:38 pm

    We are also facing same problem in Nabil Bank, Damak branch office. Last time complete one month ATM machine was not operational. After getting lots of emails and phone calls they finally repaired machine.

    In fact we can’t get money in single attempt, they have following issues each and every time
    Network error, Power failure, Machine is not operational, sometimes Technical glitch on machine.

    We requested to regular maintenance but the concerned department is not taking seriously on this issue or may be they don’t want to hear customer problem.

    Nepal government should take necessary action on this issue.

    Reply
  4. bibek dhakal says:
    July 29, 2015 at 3:30 pm

    एटिएम बन्द गरेर पिकनिक?

    हाहा, हाउ फ़नि !

    Reply
  5. Dinesh says:
    July 29, 2015 at 3:11 pm

    Bigreko va turanta banai sucharu garera r sabai thik va matra picnic jane ho,,,Bigreko nabanai,,TESMATHI arko ma ni problem,,,,tyo khate RK vanne ko bau ma afai wa family ghaite vara wa apat bipat parera paisa chahiye tan chahin bank ka sab ramailo garna ga ho vanera chitta bujhaunchas kulangar

    Reply
  6. RK says:
    July 29, 2015 at 12:29 pm

    Dear सुदिप जी,

    नेपाल को सबै बैँकहरुमा जवाफदेहिता नै छै भन्नु उपयुक्त न होला जस्तो लाग्छ मलाई.

    Inernet connectivity ले गर्दा कहिले काहि बैंक हरु को सेवा मा रुकावट आउनु सामान्य कुरा हो. हुना त ग्राहक हरु लाई चाहिएको समय मा सेवा दिनु बैंक हरु को प्रथम कर्तब्य हो तर कहिले काहि प्राबिधिक गडबडी ले गर्दा यस्ता घटना हुने गर्दछन जस्तो लाग्दछ मलाई.

    यसको लागि नेपाल को समग्र बैंकिंग लाई नै ” बैँकहरुमा जवाफदेहिता नै छैन ” भन्न अलि सुहौदैना क़ि?

    एक पटक फेरी सोच्नुस है.

    Bank

    Reply
    1. Jetha says:
      August 20, 2015 at 2:47 pm

      RK जी बैंक जस्तो भएर कुनै कुराको जिम्मेवारी नलिई अरु लाईदोष थोपर्नु एक नम्बर जवाफदेहिता नहुनु हो . संसार को कुनै पनि देश को बैंक ले एस्तो गर्दैन . मैले जापानको बैंक को IT department काम गरेको अनुभव छ . मैले काम गरेको बैंक मा १५ मिनेट आत्म बन्द भयो भने ठुलै काण्ड हुन्छ . पिकनिक गएर दारु पिउने त कुरै छोडौ . साथी भाई कहाँ dinner खान जाँदा पनि laptop बोकेरै गयिन्थ्यो . केहि परे तुरुन्तै case handle गर्न लाई . FINANCIAL INSTITUTION = CUSTOMER FIRST

      Reply
  7. भाबेस राइ says:
    July 29, 2015 at 12:23 pm

    एक एक गरेर केहि हुदैन सबै पिडित मिलेर लापरवाही (ठगि) गर्ने बैंक हरु लाइ – ठगि को आरोप मा १ खर्ब क्षतिपुर्ति को दाबि सहित, संचालक समिति का सदस्य हरु लाइ कम्ति मा ५ बर्ष जेल हाल्ने मागदाबि सहित सयुक्त मुद्दा हाल्यो भने मात्रै बैंक हरु संबेदनसिल हुन्छन ! यद्दपि मुद्दा अदालत पुग्नु भन्दा पहिला प्रस्ट र आदिकारिक प्रमाण सुरक्षित गर्नु पर्ने हुन्छ !
    १. ए टि यम कार्ड दिदा जुनसुकै बेला पनि पैसा निकाल्न सकिने करारनामा गरेर दिएका हुन्छन !
    २. कुनै जरुरि काम को लागि कार्ड धारी ले पैसा को प्रि एरेन्जमेन्ट गरेको हुदैन किन कि कार्ड छ भनेर ढुक्क हुन्छ !
    ३. जरुरि काम र त्येश संग जोडिएको मानबिय सम्बेदंसिलता को कुनै मूल्य हुदैन अर्थात् अमुल्य हुन्छ – मानबिय सम्बेदंसिलता माथि कुनै बैंक या सस्था ले बदनियत पुर्बक खेल्न पाउदैन ! यदि त्यो गरेको खण्ड मा लापरवाही होइन त्यो सरासर ठगि हुन जान्छ !

    Reply
  8. Tenzing Gaba says:
    July 29, 2015 at 12:13 pm

    भाग -१ ……… माथि पढी हाल्नु भो
    —————————————

    भाग -२
    यस्तो मनपरीतन्त्रको बिरोध नगर्नु भनेको पनि मनपरितन्त्रलाइ प्रोहत्साहित गर्नु सरह नै हो भन्ने आदर्शबाट प्रेरित भएर भवसागर जी बैंक खुल्न साथ् कार्यालयमा पुग्नु भएछ, आफ्नो गुनासो पोख्न

    भवसागर : ” अस्ति सनिबार atm बाट पैसो निकाल्नु खोज्या थिए पैसो नै आएन अनि बैंक को अफिस मा नै जादा त झन् अफिस नै बन्द थियो, होइन के ताल हो एस्तो ?”

    बैंकको कर्मचारी : ” ए हो र ?” CANDY CRUSH खेल्दै

    भवसागर: ” किन होइन त, गार्डले भनेको सबका सब पिकनिक खान गएको रे, होइन यस्तो आपत पर्या बेला पैसो झिक्न नपाए के को atm नि ”

    बैंकको कमचारी : हाहाहा LEVEL ३७५

    भवसागर : होइन कस्तो तालको बैंक हो,? भैगो जे सुकै भो भैगो लौ मेरो पैसो निकाल्नु पर्यो अब,

    बैंक कर्मचारी : कस्तो पैसा?

    भवसागर : मेरो खातामा भएको मेरो आफ्नै पैसा नि

    बैंक कर्मचारी : ए त्यो पैसाको त हाम्ले अस्ति सनिबार पिकनिक खाइम

    भवसागर :………….. ट्वाँ

    (सत्य घटनामा आधारित नभई सम्भावनामा आधारित,)

    Reply
  9. RK says:
    July 29, 2015 at 10:27 am

    Dear Ghimre Ji,

    Sometime it happens and it does not mean that Nabil Bank Pokhara branch n their staffs are irresponsible.
    may bed the ATM was down after the staffs left for Picnic..

    And on the top, u might have udsed ur card to other ATM machine for withdrawal.

    so plz change the mentality of just complaining and plz also note that the staffs of the bank have also desire to spend some quality time like u.

    plz dont take my words negatively.

    Regards
    Rajan

    Reply
    1. Bhabasagar says:
      July 29, 2015 at 12:07 pm

      राजन जी,
      तपाईको सकरात्मक सोच र सुझावको लागि धेरै धेरै धन्यवाद । म पनि तपाई जस्तै सकारात्मक सोच राख्ने कोशिश गर्छु तर एक दुई पटक त सहने बानी हुन्छ । पटक पटक सहने बानी परेपछी र कम्प्लेन गर्ने बानी नबनेपछि यस्ता घटना नै यहाँको चलन बन्न जान्छ । मैले धेरै पटक समस्या भोगेको छु । अब रह्यो एटिएम बिग्रेको बेलामा समस्या टार्ने कुरा त्यो त मैले टारे नै । तर समस्या टार्दैमा समस्या कसरी भयो भन्ने बारेमा कुरा गरेन भने त्यो समस्या फेरि पनि आउन सक्छ भन्नेमा दुईमत नहोला ।

      बाजे बजैले सिकाएको बोल्नेकाे पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने उखानलाई यहाँ चरितार्थ हुन आउँछ । कतिपय देशमा मान्छेलाई बोलाएको समय भन्दा धेरै कुरायो भने त क्षतिपुर्तिसम्मको व्यवस्था छ तर हामी यहाँको चलनको नाममा अाधा जिवन त कुरेरै बिताउँदैछौ, यो हाम्रो तितो सत्य हो ।

      तर म यो कुरा प्रष्ट भन्न चाहन्छु मेरो बिचार बै‌कको कुनै स्टाफ बिरुद्ध हैन यो यस्तै सिस्टम बिरुद्ध हो । पसलमा जेरी खान गएपछि नुन आएन त भन्न पाईदैन तर उपभोत्ता भएपछि गुलियो आएन भन्ने अधिकार सम्म त पाईएला नी ?
      पिडितको बिचारलाई अन्यथा नलिनु होला ।
      धन्यवाद ।

      Reply
    2. Santosh Khatri says:
      July 29, 2015 at 12:12 pm

      Dear Ghimire Ji,
      It’s not sometimes. It happens every often. Whenever someone is in need of emergency cash, either the machine is locked or it doesn’t work at all. Specially when it comes to NABIL’s ATM. ATM Machines are meant for dispensing 24/7 cash and not just for showoff. Yes everyone has the right to spend quality life specially after a stressful work week. But it doesn’t mean that you shutdown the machines, enjoy your weekends and leave your customers to suffer.

      Reply
      1. Santosh Khatri says:
        July 29, 2015 at 6:07 pm

        Sorry, my comment was a reply to Mr. Rajan.

        Reply
    3. भाबेस राइ says:
      July 29, 2015 at 12:32 pm

      राजन जी,
      चाहिएको बेला पैसा उपलब्ध गराउछु भनि करारनामा गरेर कार्ड उपलब्ध गराउने तर बिना सुचना या बिना जानकारी ए टि यम मेसिन ले काम गर्दैन भने त्यो सस्थागत ठगि हो ! कर्मचारी जहासुकै जाओस त्यो संग ग्राहक को के सरोकार ? कर्मचारी आत्मैहत्या गरेपनि ग्राहक लाइ के फरक पर्छ ? ग्राहक को सरोकार सेवा संग हो ! सेवा दिन्छु भनेर झुक्याउने हरु ठग नभए के ऋषि हुन् ? कर्मचारी पिकनिक गएपछि बिग्रियो भन्ने मानसिक दिवालिया जवाफ – घर को भैसी हो ? जो मान्छे नभएको बेला मर्यो भनेर उम्किन पाइने ?

      Reply
    4. anonymous says:
      July 29, 2015 at 1:35 pm

      Dear Mr.RK,

      The Bank should be responsible if the customer cannot withdraw his money when required as bank charges annual fee from customer for ATM service and as you mentioned regarding use of card from other location it might not be appropriate sometimes due to location and charges of withdrawl from other bank ATM.It is responsibility of Bank to ensure that their ATM is upto date and functioning 24*7 unless there is force measure which cannot be prevented but not due to staff picnic and other non sense issues.

      Reply
    5. bank pidit says:
      July 30, 2015 at 4:43 pm

      dear Mr. RK -Rajan
      अनि अरु बैंक बाट पैसा झिक्दा त सुल्क लाग्छ नि, अनि त्यो कसले बेहोर्ने नि फेरि? ये हामि हिजो पिकनिक गएका थियेउ भनेर रिफंद गर्छन तिनले ? अनि आर्को कुरा बैंक हस्पिटल भनेका अत्याबश्यक सेवा हुन्, जुनै बेला पनि सेवा दिन तयार रहनु पर्छ |मनम भोलि तपाई बिरामी भाको बेलामा डाक्टर ले पनि पिकनिक मनाउना गयो भने क हुन्छा? विचार गर्नुस, सिधा कुरो हो, पिकनिक जाउ तर ATM जस्तो सेवा लै सुचारु र तन्दुरुस्त बनाएर ढुक्क भएर जाउन कसैको भनाइ खानु नै पर्दैन |

      Reply
    6. shiva says:
      August 2, 2015 at 12:24 pm

      RK जी वहा ले एउटा branch बाट मात्रै पैसा नआएको भन्नु भएको छैन head office मा समेत आएन भन्नु भएको छ l नेपाल को सबै भन्दा बढी नाफा कमाउने बैंक ले एस्तो गैरजिम्मेदारी व्यवहार गर्नु ठिक होइन l येदि त्यो बैंक को guard कुनै बेला त्यहाँ को staff ले अनुपस्थित देख्यो भने तुरतई उसलाई कार्यबाही गर्छ l त्यो बेला guard ले पिसाप फेर्न गको अथवा केहि अरु आवस्यक कम गर्न गएको भनेर excuse पौदैन l भने पछि जसरि त्यो गार्ड मान्छे भएपनि मान्छे को अत्यावस्यक काम गर्दा कारवाही मा पर्छ भने बैंक किन पर्दैन l उनीहरुले नाफा कमाएको र त्यहाँ काstaff ले तलब तथा बोनुस हामी ग्राहकहरुले गर्दा नै पाइरहेका छन् र हाम्रो सेवा गर्नु उनीहरुको प्रथम कर्तब्य हो l तर एस्तो गैर्जिमेदारी लाइ पनि येसरी ढाक चोप गर्न खोज्नु उनीहरुलाई त्यस्तो गैर जिम्मेदारी गर्न प्रोत्साहन दिनु हो

      Reply
    7. NRS says:
      August 2, 2015 at 5:24 pm

      राजन जी
      सायद तपाईं त्यहाँ जब गर्नुहुन्छा जस्तो 6. मा पनि एउटा पिडित hu. जोरपाटी मेडिकल कलेज निर को ए ति एम काउन्टर ma. security ले त मुख पनि नहेरी 9.३० मा आउनु भन्यो . त्यति खेर बत्ति थिएन. सेकुरिटी को म्यानर देखेर सोचे सायद बैंक ले धेरै kamayechha. अत्ति जरुरि को बेला मा आफ्नो पैसा झिक्न पनि मदत नहुनु के भन्ने त्यसलाई???? यो सोच्नुस हाम्रै पैसा ले तपाई हरि तलब खानु hunchha. हामि जस्ता सबै ले पैसा झिके मा तपहरु लै तलब खान पनि……………….?????

      Reply
  10. Sudip says:
    July 29, 2015 at 9:55 am

    बैँकहरुमा जवाफदेहिता नै छैन, एउटा बैँकको मात्र होइन सबै नेपालका बैँक यस्तै छन्। एटिएम खोलेको ग्राहकलाइ आफ्नो पैसा निकाल्ने, समय अनुसारको, दिनै पर्ने सुविधा हो भन्ने थहा नै छैन। ब्यवहार त यस्तो गर्छन् की हाम्रो एटिएम हो जतीखेर मन छ खोल्छौं नमन्लागे बन्द गर्छौ, यसमा ग्रहाकलाइ के चासो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme