Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बडिगार्डको बयानपछि उठेका प्रश्न

Posted on June 5, 2012June 5, 2012 by Salokya

न्यायाधीश रणबहादुर बमको बिहीबार बिहान गोली हानी हत्या गरेको घटनामा अरु प्रत्यक्षदर्शीको बयान त पहिले नै मिडियामा आइसकेका थिए। तर घटनामा एउटै कारमा रहेका र पहिलो गोलीसमेत खाएका बडिगार्ड, जसलाई पीएसओ अर्थात् व्यक्तिगत सुरक्षा अधिकृत भनिन्छ, को बयान आजको कान्तिपुरमा छापिएको छ। नेपाल प्रहरीका असई महेश गिरीको यो बयानपछि चालक अष्ट लामाप्रति शंकाका औँला उठाउने… Continue reading

यही हो न्यायाधीश हत्या स्थलमा भेटिएको पर्चा

Posted on June 4, 2012 by Salokya

न्यायाधीश रणबहादुर बमको हत्या भएको पाँच दिन बितिसक्दा पनि अहिलेसम्म अनुसन्धान गरिरहेका प्रहरीहरुले कसले र किन हत्या गर्‍यो भन्ने बारे केही नयाँ जानकारी पाउन सकेको छैन। चालक र अरु प्रत्यक्षदर्शीको हुलियाको आधारमा हत्याराको संभावित स्केच सार्वजनिक गर्ने काम पनि भएको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल भेटिए पनि त्यो चोरीको भएको पत्ता लागेपछि त्यसले अनुसन्धानलाई केही… Continue reading

पेप्सीले मुर्गा बनाउन खोज्दैछ है तपाईँलाई

Posted on June 4, 2012June 4, 2012 by Salokya

आजभोलि पेप्सीले एउटा नयाँ विज्ञापन बजारमा दिन थालेको छ। आकर्षक छ हेर्दा नारा- ड्रिङ्क एन्ड ड्राइभ! ‘मापसे’को फन्दामा परिरहनेहरुलाई ड्रिङ्क पनि गर्न पाउने, ड्राइभ पनि गर्न पाउने के रैछ यो भनेर एक पटक घोत्लन बाध्य बनाउन नारा सफल छ। समाजवाद, साम्यवाद जस्ता राजनीतिक वाद भन्दा नेपालमा ‘भाग्यवाद’ बलियो छ भनेर सबैलाई थाहा छ। त्यसैले त… Continue reading

एक हप्ता भइसक्दा पनि मिल्ने कुरै गर्दैनन् त

Posted on June 3, 2012June 3, 2012 by Salokya

गएको हप्ता मध्यरातमा संविधान सभा विघटन भएको थियो। एक हप्ता बितिसक्दा पनि नेपालको राजनीति जहाँको त्यहीँ छ। जे जे कुरामा असहमति थियो, त्यो जस्ताको तस्तै छ। एक इञ्च अघि बढेको छैन कुरा। सरकारले चुनाव घोषणा गरेको छ। तर प्रमुख दुई दलको असहमति हुँदाहुँदै चुनाव हुनसक्दैन भन्नलाई कुनै ज्योतिषको भविष्यवाणी आवश्यक पर्दैन। त्यसमाथि चुनावका लागि संविधानका… Continue reading

फरक छुट्याउनुस् !

Posted on June 3, 2012June 4, 2012 by mysansar

-श्याम श्रेष्ठ- कति राजनीतिक कुरा मात्र गर्ने, अब एउटा फरक छुट्याउने प्रतियोगिता पनि गरम न त माइसंसारमा। ल, धेरै कुरा नगरी नेपाली सेनाले माटोले माग्दैन, आँफै दिनु पर्छ भन्ने कार्यक्रमको लागि तयार पारेको माइन तथा आइइडी ब्यबस्थापनको भिडियो र अङ्ग्रेजी फिल्म द हर्ट लकरको यो भिडियोमा फरक छुट्याउनुस् त।

कथाः खण्डिता

Posted on June 2, 2012June 2, 2012 by mysansar

-राजेन्द्र श्रेष्ठ- मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्‍याएपछि एकपटक बेसरी चिच्याउँछ- “जान”। त्यतिखेर लक्ष्मी बाहिरिसकेकी हुन्छे। बिदुला ओछ्यानमा बसेर ल्यापटपमा केही गर्दै हुन्छिन्। गाडी… Continue reading

सार्पसुटर भएको भए छ वटा गोली किन हान्थे?

Posted on June 2, 2012June 2, 2012 by नवराज न्यौपाने

-नवराज न्यौपाने- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको बिहीबार दिनदहाडै गोली हानी हत्या भएपछि कसले र किन यसो गर्‍यो होला भन्ने अनुमान सबैले गरिरहेका छन्। बमको हत्या सुनियोजित देखिए पनि सार्पसुटरहरुको प्रयोग भएको जस्तो मलाई लाग्दैन। भर्खर-भर्खर अपराधमा लागेका आत्मविश्वास कम भएका अपराधीहरु यस घटनामा प्रयोग भएको हुनुपर्छ। एउटै मानिसलाई छ/छ वटा गोली दागिनु, कति गोलीले… Continue reading

दरबार हत्याकान्डः ११ वर्ष भो, रहस्य खुलेन

Posted on June 1, 2012June 2, 2012 by Salokya

जेठ १९- एघार वर्षअघि आजैको रात दरबार हत्याकान्डमा तत्कालीन राजा वीरेन्द्रको व‍ंशनाश भएको थियो। सुरुमा दरबारभित्र स्वचालित हतियार पडकिएर त्यो घटना भएको भनिए पनि पछि त्यस घटनाको छानबिन गर्न तत्कालीन राजा ज्ञानेन्द्रले एउटा समिति बनाएका थिए। समितिमा तत्कालीन प्रधानन्यायाधीश र तत्कालीन सभामुख थिए। एमाले महासचिव माधव नेपाललाई नि राख्‍न खोज्या थे, तर उनी बस्न मानेनन्।… Continue reading

माइसंसारका पुराना ब्लग सारिएको छ

Posted on June 1, 2012June 2, 2012 by prameya

माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरिएको छ। हेर्नलाई यहाँ क्लिक गर्नुस्। यस क्रममा यो पोस्टभन्दा तलका पछिल्ला केही दिनका केही ब्लग र कमेन्टहरु हराएका छन्। त्यसलाई खोज्ने पुनः राख्ने (रिस्टोर गर्ने) प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन

पहिले गाडी रोके, अनि बडिगार्डलाई हाने, त्यसपछि न्यायाधीशलाई

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ हरेक बिहीबार झैँ आज पनि सर्वोच्चका न्यायाधीश रणबहादुर बम कलंकीस्थित घरबाट ललितपुरको बगलामुखी दर्शन गरेर… Continue reading

सर्वोच्चका न्यायाधीशको दिनदहाडै गोली हानी हत्या

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ अपडेटः उपचारकै क्रममा न्यायाधीश बमको मृत्यु भएको छ। गोली लागेका बडिगार्डसहित अन्यको भने उपचार हुँदैछ।… Continue reading

कसले गरिरहेको छ जातीय राजनीति ?

Posted on May 31, 2012June 2, 2012 by परिवर्तन

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ -परिवर्तन- राजकुमार लेखी र पासाङ शेर्पाले एमाले छाड्ने जानकारी दिएका छन्। यी दुई जनाले पार्टी… Continue reading

संविधान नबनेको त ‘खप्पर योग’ले पो रे

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ जेठ १४ को मध्यरातमा संविधान सभा खरानी भइसकेपछि के कारणले र कसको कारणले अन्तिम समयमा… Continue reading

राष्ट्रपतिको संयमित कदम

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ राष्ट्रपति रामवरण यादवले कार्यकारी अधिकारै आफ्नो हातमा लेला कि? नयाँ सरकार बनाउन आह्वानै गर्ला कि… Continue reading

तर्क र (कू) तर्क !

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ चार वर्षको आयु पूरा गरेर स‌ंविधान सभा जेठ १४ मध्यरातमा स्वतः भङ्ग भएपछि के के… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 269
  • 270
  • 271
  • 272

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme