– कृष्ण रानाभाट-
पोखराको मध्य भाग भएर बग्ने सेती नदीले वर्षेनी कटानलाई बढाउँदै आएको छ। यस वर्ष पनि सेतीलाई त्यसै छाड्ने हो भने सेतीको किनारमा बस्ने बासिन्दा त विस्थापित हुन्छन् नै, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालसमेत जोखिममा पर्ने निश्चित छ। त्यसैले यो वर्ष मजदुरहरुको पहलमा सेतीको धार परिवर्तन लागिएको छ। हेर्नुस्, तस्विरहरु आफै बोल्छन्।
सेती नदीको कटानले क्षेत्रीय अस्पतालतर्फ गएको पहिरो।
खोलालाई बीचबाट बगाउने प्रयास स्वरुप बनाउन लागिएको ५ मीटर गहिरो, १५ मीटर चौडा र ६ सय मीटर लामो खोल्सो।
खोलामा थुप्रिएको गिटी बालुवाको थुप्रो।
पानीबाट बालुवा निकाल्दै गरेका मजदुरहरु।
खोला तर्न बनाइएको बाँसको अस्थायी पुल।
good news keep it up krishna ji
तस्विरमा देखाइएको सेतीनदिको हालको अवस्था हो। त्यहाँ हजारौं मजदुरहरुे दैनिक काम गरिरहेका छन्। त्यो भन्न खोजिएको हो र अर्को कुरा डोजर लगाएर कुलो खनिएको सती नदिकाको धार परिवर्तनको लागि हो।
धरै राम्रो काम
तस्बिरहरुले धार परिबर्तन बारे खासै केही बोलेको जस्तो लागेन!!
whatever construction or big projects is launched in our country, people are only busy making money for them self, do they ever think that their work how much they have affected us..
tired of this country people who think of them self..
सेतीको धार परिबर्तन गर्ने काम सफल हुन्छ वा हुन्दैन शंका नै छ/ तर केहि भगवान दाइना हुनेहरुको धार परिवर्तन हुने कुरा चाहिं पक्का छ/
People come forward is the only way to cope up with these natural disaster.
The government at the center is just a means to earn millions of rupees by corruption for bunch of people who are in power there for their whole life.
Civilian gets retired at 60, but they never get retired, they are mentally retarded but they are there for making big decisions.
तस्बिरहरुले धार परिबर्तन बारे खासै केही बोलेको जस्तो लागेन!!