Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी गरिँदैछ सेतीको धार परिवर्तन

Posted on April 5, 2015 by mysansar

– कृष्ण रानाभाट-
11085833_959341497423133_615698289_o
पोखराको मध्य भाग भएर बग्ने सेती नदीले वर्षेनी कटानलाई बढाउँदै आएको छ। यस वर्ष पनि सेतीलाई त्यसै छाड्ने हो भने सेतीको किनारमा बस्ने बासिन्दा त विस्थापित हुन्छन् नै, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालसमेत जोखिममा पर्ने निश्चित छ। त्यसैले यो वर्ष मजदुरहरुको पहलमा सेतीको धार परिवर्तन लागिएको छ। हेर्नुस्, तस्विरहरु आफै बोल्छन्।

1
सेती नदीको कटानले क्षेत्रीय अस्पतालतर्फ गएको पहिरो।

2
खोलालाई बीचबाट बगाउने प्रयास स्वरुप बनाउन लागिएको ५ मीटर गहिरो, १५ मीटर चौडा र ६ सय मीटर लामो खोल्सो।

3
खोलामा थुप्रिएको गिटी बालुवाको थुप्रो।

4
पानीबाट बालुवा निकाल्दै गरेका मजदुरहरु।

66
खोला तर्न बनाइएको बाँसको अस्थायी पुल।

5

8 thoughts on “यसरी गरिँदैछ सेतीको धार परिवर्तन”

  1. Aarati Ranabhat says:
    April 7, 2015 at 3:24 am

    good news keep it up krishna ji

    Reply
  2. krishna ranabhaat says:
    April 6, 2015 at 12:44 pm

    तस्विरमा देखाइएको सेतीनदिको हालको अवस्था हो। त्यहाँ हजारौं मजदुरहरुे दैनिक काम गरिरहेका छन्। त्यो भन्न खोजिएको हो र अर्को कुरा डोजर लगाएर कुलो खनिएको सती नदिकाको धार परिवर्तनको लागि हो।

    Reply
  3. Neeta says:
    April 6, 2015 at 5:24 am

    धरै राम्रो काम

    Reply
  4. Dhruba Paudel says:
    April 6, 2015 at 3:24 am

    तस्बिरहरुले धार परिबर्तन बारे खासै केही बोलेको जस्तो लागेन!!

    Reply
  5. Manoj says:
    April 5, 2015 at 7:32 pm

    whatever construction or big projects is launched in our country, people are only busy making money for them self, do they ever think that their work how much they have affected us..
    tired of this country people who think of them self..

    Reply
  6. Bayan says:
    April 5, 2015 at 5:17 pm

    सेतीको धार परिबर्तन गर्ने काम सफल हुन्छ वा हुन्दैन शंका नै छ/ तर केहि भगवान दाइना हुनेहरुको धार परिवर्तन हुने कुरा चाहिं पक्का छ/

    Reply
  7. Shankar says:
    April 5, 2015 at 4:06 pm

    People come forward is the only way to cope up with these natural disaster.
    The government at the center is just a means to earn millions of rupees by corruption for bunch of people who are in power there for their whole life.

    Civilian gets retired at 60, but they never get retired, they are mentally retarded but they are there for making big decisions.

    Reply
  8. Kishor, Edmonton says:
    April 5, 2015 at 11:28 am

    तस्बिरहरुले धार परिबर्तन बारे खासै केही बोलेको जस्तो लागेन!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme