गोललाइन टेक्नोलोजीको पहिलो उपयोग सामान्यतया फुटबलमा बलले पोस्टको जाली चुम्यो भने गोल भएको बुझिन्छ। तर वास्तवमा त्यो होइन। बल गोललाइनबाट कटेपछि चाहिँ गोल हुने हो। तर फुटबल जस्तो फास्ट गेममा रेफ्री वा सहायक रेफ्रीहरुले बलले लाइन काट्यो कि काटेन भनेर निश्चित गर्न गाह्रो भइरहेको हुन्छ। इतिहासमा धेरै वटा यस्तो विवादास्पद गोल भएका छन् विश्वकपमा। यस… Continue reading
Category: खेल संसार
मेस्सी किन महान्? अझै शंका छ भने आजको खेलका यी दुई फोटो र भिडियो हेर्नुस्, छर्लङ्गै हुन्छ
पहिलो पटक विश्वकप खेल्दै गरेको बोस्निया हर्जगोभिनाले कडा चुनौति दिएको खेलमा अर्जेन्टिनाले आज बिहान २-१ को जित हात पार्यो। अर्जेन्टिनाको खातामा दुई गोल भए पनि एउटा गोल बोस्नियाले नै खेल सुरु भएको तीन मिनेटमै गरेको आत्मघाती गोल थियो। यसपालि अहिलेसम्ममा आत्मघाती गोल नै तीन वटा भइसक्यो। अर्जेन्टिनाको लागि अर्को गोल भने उनै लायोनेल मेस्सीले गरेका… Continue reading
खेल सकिएपछि विश्वकप रङ्गशालामा जापानी फ्यानले यो के गरे?
एसियाली देशहरुमा विश्वकपमा धेरै सहभागी हुने एउटा देश जापान हो। एसियाबाट सहभागी हुने इरानले आज पहिलो खेल नाइजेरियासँग खेल्दैछ भने दक्षिण कोरियाको पहिलो खेल बुधबार नेपाली समय अनुसार पौने चार बजे छ। जापानले भने हिजो बिहान आइभोरी कोस्टसित पहिलो खेल खेलिसकेको छ। १६ औँ मिनेटमा केइसुकी होन्डाको गोलसँगै जापानले लिएको अग्रता आइभोरी कोस्टले ६४ औँ… Continue reading
कुरा पारसले नबुझेको कि हामीले ?
–राजेन्द्र ज्ञवाली- *क्रिकेटलाई भलादमी खेल भनिन्छ। अनि त्यही खेलको राष्ट्रिय टोली देशको क्रिकेटको सर्वोच्च संस्था विरुद्ध आन्दोलनमा ओर्लनुलाई के भन्ने? पारसले कुरा बुझ्दाबुझ्दै किन फेरि आन्दोलनमा ओर्ले त? यहाँ पारसले त कुरा बुझेका हुन्। तर हामीले बुझ्न सकेका छैनौँ, अथवा बुझ्ने प्रयास गरेका छैनौँ। *सरकारले आफूले सक्दो लगानी गर्नु पर्छ। लगानी कुन रुपमा कसरी भइरहेको… Continue reading
यी हुन् क्रिकेट व्यवस्थापक
नेपाली क्रिकेट अहिले ऐतिहासिक संकटमा फँसेको छ। खेलाडीहरुले खेल्न अस्वीकार गरेका छन्। क्रिकेटको सर्वोच्च संस्था क्यानको बैठकले खेलाडीसँग वार्ता गर्न समिति बनाएको छ। अनि बाँकी तलब सात दिनभित्र दिने घोषणा पनि गरेको छ। खेलाडीहरुले अनुशासन उल्लङ्घन गरेको भन्दै यसबारे छानबिन गर्न समिति पनि बनाएको छ। नेपाली क्रिकेटको व्यवस्थापन कसले गरिरहेको छ ? धेरैलाई यसबारे थाहा… Continue reading
क्रिकेटरको नखेल्ने आन्दोलन किन?
डाक्टरले बिरामी नजाँच्ने, शिक्षकले विद्यार्थी नपढाउने, कर्मचारीले काम नगर्ने आन्दोलन देखिरहेका नेपालीले हिजोदेखि क्रिकेट खेलाडीले खेल नखेल्ने आन्दोलन पनि हेर्न/सुन्न पाए। किन क्रिकेटरहरु नखेल्ने आन्दोलन गर्न बाध्य भए त ?
सोमलालको सरकार र नेपाली खेलकुद
– राजेन्द्र ज्ञवाली – त्यस दिन बिहानै सोमलाल मलाई उठाउन आएको थियो। म आँखा मिच्दै उसँगै बाहिर गएँ। उसले आफ्नो हत्केलामा मुस्किलले अटाएको कालो गोलो भकुण्डो देखाउँदै ‘खेल्न जाम’ भन्यो। म पनि १०–१५ दिनदेखि यस नयाँ खेलमा निकै रमाएको थिए। हात मुख धोएर उसँगै घर पछाडिको चउरमा पुग्दासम्म मैले थाहा पाइ सकेको थिएँ, उसको हातमा… Continue reading
त्यही ‘विकृति’ त देशलाई चाहिएको छ
-राजेन्द्र ज्ञवाली- २०५५ सालमा खेल पत्रकारका रुपमा काठमाडौंमा आएर काम सुरु गर्दा दिनहुँजसो लेखिने र देखिने नामहरू अहिले अखबारका पानाबाट बिलाइसकेका छन्। ती खेलाडीका स्थानमा नयाँ खेलाडीहरू स्थापित भइसकेका छन्। अहिलेका खेलाडीहरू पनि अझ नयाँ प्रतिभाबाट विस्थापित हुनेछन् र सबैभन्दा महत्वपूर्ण कुरा यस तथ्यलाई सबै खेलाडीहरूले आत्मसात् गरेका छन्। खेल क्षेत्रमा हुने यो स्वाभाविक प्रकृयालाई… Continue reading
विश्वकप यात्राको सुखद अन्त्य, अफगानी हराउँदै दोस्रो
बिहीबारको दिन क्रिकेटप्रेमी नेपालीका लागि स्मरणीय रह्यो। टि-२० मा अहिलेसम्म हराउन नसकेको र अरु ढाँचाका क्रिकेटमा पनि लगातार ६ खेलमा पराजय भोग्न बाध्य बनाउने अफगानिस्तानलाई नेपालले नौ रनले पराजित गर्यो। यो ठूलो उपलब्धि थियो। लगत्तै अर्को खेलमा आयोजक बंगलादेशलाई एसोसिएट टिम हङकङले १०८ रनमै समेटेपछि समूह प्रथम हुँदै नेपालै पो अर्को चरण सुपर टेनमा पुगेर… Continue reading
खेल नजिते पनि मन जित्यो नेपालले
वसन्तपुरको ठूलो पर्दामा खेल हेर्दै सयौँ खेलप्रेमी। केहीले नेपालको झण्डा पनि बोकेका थिए। पहिलो विश्वकप अनि प्रतिद्वन्द्वी आफूभन्दा निकै बलियो। कहाँ एसोसिएट टिम नेपाल, कहाँ टेस्ट खेल्ने देश बंगलादेश। कहाँ उनीहरुको भौतिक पूर्वाधार, सुविधा, कहाँ त्यसको तुलनै गर्न नसकिने नेपाल। तर पनि नेपालले दह्रो खेल्यो। सकेसम्म प्रयास गर्यो। तर त्यो खेल जित्न पर्याप्त भएन। मन… Continue reading
नेपालले जित्दा खुसीका आँसु झरे
-राजेन्द्र ज्ञवाली- जुन देशमा क्रिकेटको भौतिक पूर्वाधारको निर्माण भइ सकेको छैन, जुन देशमा खेलेकै भरमा खेलाडीको भविश्य सुनिश्चित हुने स्थिति आइसकेको छैन, जुन देशमा क्रिकेटको आन्तरिक स्वरुपको निर्माण समेत भइसकेको छैन – त्यस देशका युवाहरू खेलमा लाग्नु नै आफैमा अनौठो कुरा हो। त्यसमाथि विश्वकपसम्म पुगेर विजयी सुरुवात गर्नु कम्ति आश्चर्यको कुरा होइन। विश्वकपमा सहभागी सबै… Continue reading
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले देखाइदियो शक्ति
‘हामी केवल सहभागिताका लागि मात्र नभई नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउन यहाँ आएका हौं। यो हाम्रा लागि ठूलो अवसर हो र यसका लागि हामीले विगत १२ वर्षदेखि निरन्तर मिहिनेत गरिरहेका छौं,’ नेपाली क्याप्टेन पारस खड्काले टि ट्वान्टी विश्वकप खेल्न बंगलादेश पुगेपछि विदेशी सञ्चारकर्मीहरुलाई भनेका थिए। बंगलादेशमा खेलेका दुवै अभ्यास खेल हारेपछि पहिलो पटक विश्वकप खेल्दै गरेको… Continue reading
ताली बजाउने हैन त नेपाली, विश्वकपमा यसपालि
चैत २ गतेदेखि हुने ट्वान्टी २० विश्वकप क्रिकेटमा खेल्न लागेको नेपाली टोलीलाई हौस्याउन एउटा गीत बनेको छ। ताली बजाइदेऊ नेपाली विश्वकपमा यसपाली आउनुस् हामी पनि ताली बजाऔँ। भित्र हेर्नुस् म्युजिक भिडियो
जब नेपालले क्रिकेटमा पाकिस्तानलाई हरायो
नेपाल अहिले विश्व क्रिकेटमा एउटा नयाँ इतिहास रच्ने मनसायका साथ न्युजिल्यान्डमा छ। एक दिवसीय क्रिकेटको विश्वकपमा खेल्न नेपाली टोली आउँदा दिनमा महत्त्वपूर्ण खेलहरु खेल्दैछन्। त्यसअघि भएका दुई वटा अभ्यास खेलमा नेपाल झिनो अन्तरले पराजित भएको छ। के नेपाल विश्वकपका लागि छनौट होला ? असम्भव केही छैन। श्रीलंकाली प्रशिक्षक दासानायकेको नेतृत्वमा हाम्रा खेलाडीले सक्नेजति तयारी गरेका… Continue reading
पहिलो पटक क्रिकेट विश्वकपमा नेपाल
विश्वकपमा सँधै नेपालीहरु अरु टिमको समर्थन गरी हेर्नुपर्ने बाध्यता थियो। विश्वकप एउटा सपना जस्तो लाग्थ्यो हामीलाई। तर यस पटक ट्वान्टी २० क्रिकेटको विश्वकपमा नेपालले छिमेकी देशको हैन, आफ्नै चन्द्रसूर्य फहराएर आफ्नै देशको टिमलाई समर्थन गर्न पाउने छन्। हङकङसँग भएको रोमाञ्चक खेलको अन्तिम बलमा विजय लक्ष्य भेट्टाएर नेपाल विश्वकपका लागि छनौट भएको हो।
ल सुन्नुस्, नेपाली कसरी फँसेका छन् कतारमा !
-अमृत सुवेदी- श्रमिक नेपालको नियमदेखि नै ठगिन थालेका हुन्छन्। नेपाल सरकारले कतारसँग श्रम सम्झौता गर्दा न्यूनतम १२०० कतारी रियल दिनुपर्ने भनेर गरेको छ। तर कतारी कम्पनीले दिने भनेको लेबरको हकमा मात्र ८०० हो। कुनै कम्पनीमा ८०० बेसिकमा काम गर्नको लागि आउने कामदार हुँदाहुँदै उसले १२०० तिर्ने कुरा हुँदैन। ऊ पनि समाज सेवा गर्न हैन नाफा… Continue reading
साफ उपाधिलाई भारत र अफगानिस्तान भिड्ने
आयोजक नेपाल पराजित भइसकेपछि कम दर्शकको उपस्थितिमा भएको दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई १-० ले पछार्दै भारतले उपाधि रक्षाका लागि अफगानिस्तानसँग खेल्ने भएको छ। निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा कर्नरमा पाएको बललाई दायाँ खुट्टाले शक्तिशाली प्रहार गरेर आर्नब मण्डलले गरेको गोल निर्णायक भएको थियो। दुई पहेँलो कार्ड पाएका कारण आज कप्तान सुनील क्षेत्री बिना… Continue reading
अफगानिस्तानद्वारा नेपालको सपना चकनाचुर, किरणको हातबाट बल फुस्कने, रोहितको दुई-दुई वटा पेनाल्टी नछिर्ने
रङ्गशालामा पञ्चबलि गर्दैमा र नाग छोप्दैमा सबै खेल जितिन्छ भन्ने सोच्नेलाई आजको खेलले लक मात्र हैन ब्याडलक पनि हुन्छ भनेर देखाइदिएको छ। खेलको १० मिनेटमै अनुभवी गोलकिपर किरण चेम्जोङले समातिसक्दासक्दै पनि फुत्केको बललाई गोल गरेर अफगानिस्तानले अग्रता लियो। तर गल्ती त्यही एउटा मात्र थिएन। खेल सकिन आँट्दा नसोचिएको पेनाल्टी रोहित चन्दले मिस गरे। नाटकीय घटना… Continue reading
यी हुन् नेपालका हिरो- विमल घर्ती मगर
१३ औँ मिनेटमै गोल गरेर पाकिस्तानले लिएको अग्रता निर्धारित समय ९० मिनेटसम्म पनि कायम थियो। खेल इन्जुरी टाइममा गइसकेको थियो। नेपाल पराजयको सङ्घारमा थियो। तर नेपालीको नाक राख्न वरदान भएर आए १५ वर्ष चानचुन दिनका विमल घर्ती मगर। सिनियर राष्ट्रिय टोलीको तर्फबाट पाकिस्तानविरुद्ध पहिलो गोल गर्ने विमल घर्ती मगर शायद साफको इतिहासमा सबैभन्दा कान्छा गोलकर्ताको… Continue reading
यो जित कसको ?………..नेपालको !
साफ च्याम्पियनसिप अन्तर्गत आजको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको छ। दुवै गोल मध्यान्तरअघि भएका हुन्। अनिल गुरुङले पहिलो गोल १८ मिनटेमा र भरत खवासले दोस्रो गोल ३१ औँ मिनेटमा गरेका थिए। खेल तपाईँले पनि मैदानमा वा टिभीमा वा इन्टरनेटमा लाइभ हेरिहाल्नुभयो होला। नभए भित्र क्लिक गरी पूरा खेल हेर्नुस्। त्यसपछि अब तपाईँ… Continue reading