Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् क्रिकेट व्यवस्थापक

Posted on April 14, 2014April 14, 2014 by Salokya

नेपाली क्रिकेट अहिले ऐतिहासिक संकटमा फँसेको छ। खेलाडीहरुले खेल्न अस्वीकार गरेका छन्। क्रिकेटको सर्वोच्च संस्था क्यानको बैठकले खेलाडीसँग वार्ता गर्न समिति बनाएको छ। अनि बाँकी तलब सात दिनभित्र दिने घोषणा पनि गरेको छ। खेलाडीहरुले अनुशासन उल्लङ्घन गरेको भन्दै यसबारे छानबिन गर्न समिति पनि बनाएको छ। नेपाली क्रिकेटको व्यवस्थापन कसले गरिरहेको छ ? धेरैलाई यसबारे थाहा नहुन सक्छ। चिनौँ क्यानका पदाधिकारीहरुलाई।
यो ब्लगमा कमेन्ट गर्न यहाँ क्लिक गर्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme