Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्रिकेटरको नखेल्ने आन्दोलन किन?

Posted on April 11, 2014 by mysansar

डाक्टरले बिरामी नजाँच्ने, शिक्षकले विद्यार्थी नपढाउने, कर्मचारीले काम नगर्ने आन्दोलन देखिरहेका नेपालीले हिजोदेखि क्रिकेट खेलाडीले खेल नखेल्ने आन्दोलन पनि हेर्न/सुन्न पाए। किन क्रिकेटरहरु नखेल्ने आन्दोलन गर्न बाध्य भए त ?

थप पढ्नुस्
राष्ट्रिय क्रिकेटरद्वारा सबै प्रतियोगिता बहिष्कार, भन्छन्- ‘क्यान व्यवस्थापन असक्षम’
क्रिकेट खेलाडीद्वारा राष्ट्रिय प्रतियोगिता बहिस्कार, आठ महिनादेखि तलब पाएका छैनौं
क्यानप्रति राष्ट्रिय क्रिकेट टोलीको असन्तुष्टि, प्रतियोगितै बहिष्कार

27 thoughts on “क्रिकेटरको नखेल्ने आन्दोलन किन?”

  1. pradeep lamichane says:
    April 14, 2014 at 4:50 pm

    If you ask about players injury fund. plz captain cool why did not you ask about Binod Das and Sanjam Regmi? Mysansar i think you can take my message to them coz you wrote this blog. he is playing game. if he was for players he would have fought for the players who have won many things for nepal before he he was there. no respect for Das and Regmi????? he only asked for Prithu???? he is playing game. and if u don ask for those two players ur facking.

    Reply
    1. Sisir says:
      April 15, 2014 at 11:29 am

      Ex captain Binod Das and Sanjam both can join hands and show their solidarity. This movement is just not about the current players or injured Prithu but for a betterment of the Nepali cricket as a whole. There are many injured players not only Binod and Sanjam so it is the responsibility of all cricket lovers to raise their voice.

      Reply
  2. B Niroula says:
    April 12, 2014 at 11:44 pm

    अब जो मान्छेहरु पूर्णत: राजनीतिक छत्रछायामा क्यानको प्रमुख भएका छन् र जस्लाई क्रीकेटको प्राविधिक पक्षबारे केही जानकारी छैन, उनीहरुबाट कसरी क्रीकेटरहरुले ठुलो आशा पाउन सकलान्? क्रीकेटको क पनि थाहा नभएका बुढाहरु त क्यान प्रमुखको हैसियतले बसेका छन् अनी कसरी हुन्छ त हाम्रो क्रीकेट infrastructure को प्रगति? हामी सबैले यदि क्याप्टेन पारस खड्काको अन्तर्वाता फलो गरेका छौ (टी20 worldcup भन्दा अगाडि पनि र worldcup जितेर आएपछिको अनि सिसी गमलाको अन्तर्वातामा पनि) भने स्पस्ट हुन्छ, क्रीकेटको सफलतामा क्यानको योगदान खासै केही छैन। खेलाडीहरु स्वत:स्फुर्त रूपमा inspire भएर खेलेका हुन् र श्रीलंकाली कोचको charismatic लिडरशिपले गर्दा उनीहरुलाई थप हौसला प्राप्त भएको हो। जबसम्म म्यानेजमेन्टमा पुर्व खेलाडी, क्रीकेट चिन्तक वा खेलविज्ञजस्ता ब्यक्तित्वलाई समावेश गरिँदैन, तबसम्म हाम्रा खेलाडीले नैतीक समर्थन पाउँदैनन्। यो समयमा हामीले बङ्लादेशमा प्राप्त गरेको उर्जालाई निरन्तरता दिएर क्रीकेटको सबै पक्षलाई राम्रोसँग केलाएर नराम्रा पक्षलाई मिल्काएर नयाँ राम्रो शुरुवात गर्नुपर्छ।

    र अन्त्यमा, जुन क्रीकेटको कारणले हामी र सम्पूर्ण देश गौरवान्वित भयौ, यदि हामीले यो मौकाको सदुपयोग गरेनौ र क्रीकेटको बिकासलाई नयाँ उचाइमा पुर्याउन सकेनौ भने हामीलाई इतिहासले चाहीं अवश्य धिक्कार्ने छ, सबैलाई चेतना भया!

    Reply
  3. kale krishna says:
    April 12, 2014 at 4:18 pm

    हिन्दीमा उखान छ नि “लोहा गरम हे मार दो हतोड़ा ”
    नेपाली क्रिकेट टिम लाई १००% समर्थन छ! येही मौका हो खेलको विकास र पुर्बाधारको निर्माण गर्न को लागि, देशै भरि या विदेशमा रहेको संपुर्ण ब्यक्ति(युवा पुस्ता) हरुको समर्थन पाएको छ नेपाली क्रिकेट टिम ले,
    सधै जे मा पनि राजनीति बुढाहरुको हस्तछेप, क्रिकेटको १ ओवर मा कति बल गर्न पर्छ भन्ने थाहा नहुने व्यक्तिहरु चलाएको CAN ले क्रिकेटको विकास के गर्न सक्ला र?

    सहि समय…..
    १. खेलाडी को बिश्व स्तर मा राम्रो प्रदर्सन र मनोबल उच्च भएको बेला
    २. पुरै देसको समर्थन
    ३. मिडिया हरुको र पत्रकार हरुको सपोर्ट (सिसि गमला बाहेक)
    ४. राजनीति स्तर मा पनि चासो र खेलकुद मन्त्रिको पनि ध्यानाकर्सन भएको बेला
    ५.ACC र ICC पनि नेपालको खेल प्रति चासो दिएको समय

    यो जस्तो सहि समय पनि खेलकुदमा परिबर्तन हुन सकेन भने आगामी भबिस्य मा कहिले आशा नगरे पनि हुन्छ!!!!!!!!!!!!

    Reply
  4. bijay says:
    April 12, 2014 at 9:25 am

    आफ्नो तलब माग्नु पुरा जायज छ / खेलाडीहरुले कुनै नाजायज माग गरेका छैनन् / क्रिकेटको भबिस्यसंग जोडिएको यो बिषयमा CAN ले सुनेको नसुन्यै गर्छ भने ति पदाधिकारीलाई पद ओगटेर बस्ने अधिकार छैन, नभए CAN पनि नेपालको संसद जस्तै बन्नेछ /

    अनि खेलाडीले भनेको रकमको, बाहिरबाट आएको सहयोगको हिसाब खुल्ला हुनु पर्छ / हिनामिना गरेको पाइएमा भ्रस्ताचारिको नाम प्रकासित गरेर जेल चलान का साथै भबिस्यमा कुनै सार्बजनिक पदको लागि अयोग्य ठहरिने व्यवस्था गरिनु पर्छ /

    Reply
  5. Manu Chhetri says:
    April 11, 2014 at 11:57 pm

    खिलाड़ी लाइ कारबाही होईना CAN सुधरीन जरुरी छ , CAN ले कहा के गरेको छ ??? सकेको गरेको भए आफ्नु रिपोर्ट बेलामा ICC लाइ न बुजाएर ८४ लाख रुपिया, ८४०००$ फाइन तिरेको २ महीना नी भएको छैन, नेपालको लागि ८४ लाख थोरै हो र त्यों पैसा क्रिकेट बिकाश और खिलाड़ीको लागि खर्च गर्न पाएको भए के हुन्थ्यो????सरकारले CAN लाइ योजना माग्दा दिन सकेको छैन, सरकार सांग मांगने त CAN ले हो नी त खोई त CAN को प्रपोजल केहि गरेको भय त सबैले गरेको भन्थे नी होईना र ?????

    Reply
  6. sudip says:
    April 11, 2014 at 11:35 pm

    All Nepal premis, cricket premis and nepal-cricket premis, lets email CAN and protest against the corruption and impotency they have displayed. We want resolution ASAP and want to see our stars back into 22-yards. On CAN website, there’s their email and phone number. Join me in this digital protest. Thanks.

    CAN email : [email protected]

    Reply
  7. Shreeram says:
    April 11, 2014 at 9:39 pm

    हरे शिव …यो देश मा जे मा पनि राजनीति को हस्तछेप…थुक्क!!! अब ब्यबस्थापन जस्तो अपरिहार्य र महत्वपुर्ण बिषयमा राजनैतिक नियुक्ति भएपछी, यो देश किन अगाढी बढ्न सकिरहेको छैन भन्ने कुरा स्पस्ट हुन्छ | पक्कै पनि हाम्रा यी खाओबादी नेता ज्यु CP गजुरेल को भरौटे हुनुपर्छ …याद छ CP गजुरेल को भासन साथी हो?

    Reply
  8. Aryab Man Singh Basnyat says:
    April 11, 2014 at 6:42 pm

    क्रिकेट खेलाडी लै दिने पैसा नक्कली बिल बनाएर झ्याम पारिसके होलान. अब हेर आपत… कारबाही गर्नेहरु र कारबाहीमा पर्ने हरु मिलेपछि कसको के लाग्छ … तै चुप मै चुप… थुक्क

    Reply
  9. Sisir says:
    April 11, 2014 at 6:06 pm

    मेरो पूर्ण समर्थन छ, यो अति भए पछि को बिस्फोट हो र यो सहि समय पनि हो :
    क्यान प्रेसिडेन्ट टंक आम्बुहंखे( खाओबादीका केन्द्रिय सदस्य पनि ) जसले आफै सुइकार गरेका छन् , उनीलाई क्रिकेटको क ख केहि पनि थाहा छैन न कहिले ब्याट बल नै समाए, अझ भन्दा खेलकुदमा उनको दुर दुर सम्म कुनै साइनो छैन … तर उनि किन त्यहाँ डेरा जमाएर बसिराखेका छन् … कुरा इस्पस्त छ .. जहाँ पैसा त्यहाँ यिनी जस्ता भुइफुत्ता नेताहरुको गिद्धे दृस्टी ..हिजो आज पैसा कि फुटबलमा छ कि क्रिकेटमा, एउटामा कमल डाकाले डेरा जामको पनि २५ वर्ष हुन लग्यो गर्न सकेका केहि होइनन नेपाली फुटबलमा, तर गणेश थापा सधै मोटाको मोटै ..
    सम्भावना भएको खेल येही क्रिकेट हो ..येस्मा ब्यबसायिक मान्छे लाउनु पर्यो जो काम प्रति जिम्मेवार होश, खेल र खेलाडीका बारे सोचोस् .. हिजो मात्र सुरु भाको oneday प्रतियोगितामा CAN पधादिकारिहरुको उपस्थितिनै थिएन … येस्बाता सहजै बुझ्न सकिन्छ यिनीहरु खेल प्रति कति जिम्मेवार छन् भनेर.. मुलपानी मा ICC ले international standard को १० अरब जातिमा आफ्नै खर्चले global academy बनौन खोजेको थियो , त्यो पनि यिनीहरु जस्तैको कारणले तुहियो … समयमा आर्थिक हिसाब नबुझाएर ८०-८५ लाख जरिबाना नै तिर्नु पर्ने इस्थिती आयो …अरु बाहिर नआएका थुप्रै कुराहरु होलान, बिस्तारै पर्दाफास हुनेनै छ .. एउटा पुस्ता त तिमीहरुले बर्बादै पर्योउ कमसेकम यो पुस्ताले तेस्तो भोग्नु नपरोश .. जय नेपाली क्रिकेट ..

    Reply
  10. ramzi says:
    April 11, 2014 at 2:52 pm

    येस्तै हुदै जाने हो भने, श्री देकंद्र पत्रकारले भनेको जस्तै हामीले पनि मा किन नेपाल मा जन्मिय भने दिन आउना सक्छ. जनताले मात्र कति गर्ने . नेता र माथिक हाकिमहरु सबै चोर, फटाहा, कुकुर भाते जति गाली गरे पनि मान सन्ता हुदैन.

    ध्न खेलेछौ तिमीहरुले भोक भोकै. सलाम छ पारस खड्का एंड टं लाई. जय नेपाल
    पशुपतिनाथ ले कि नेता लाई बुदि देउ कि “SARS ” ले सबैलाई लैजाऊ

    Reply
  11. bibek dhakal says:
    April 11, 2014 at 2:42 pm

    धेरै पछि एउटा भित्रदेखि समर्थन गर्न मन लाग्ने आन्दोलन!!

    Reply
  12. eklavya says:
    April 11, 2014 at 2:41 pm

    नेपालको सरकार बहिरोहरुले चलाएको छ जबसंमन धमाका हुदैन सुन्दैनन् जे कुरामा पनि बहिरोपन साध्छन…हरे कहिले सम्म चलाउछ यी बहिरोहरुले देश ….

    Reply
  13. Hajmadin says:
    April 11, 2014 at 2:20 pm

    यो त आखिरमा हुनु नै थियो,धैर्येताको बाँध त टुट्नु नै थियो.हाम्रा राष्ट्रिय हिरोहरुले बारम्बार CAN management प्रति असन्तुस्टी देखाउदा पनि टस को मस नभए पछि के गर्ने त, अझ येस्तो अवस्था बाट गुज्रिदापनि विश्वकपमा विश्वशामु उदाहरनिय खेल खेलेर आए अब त अरु प्रोत्शाहन पाउनु को साटो उल्टो ८ महिना देखि तलब,भत्ता नपाएका,ICC बाट आएको सहयोग मा भ्रस्टाचार रे…भोलि गएर यो समाचार अन्तराष्ट्रियभयो भने afghanistan ,hongkong ,Uae हामीलाई देखेर हास्नेछन,यो बेइजत्ति हामी बिल्कुल सहने वाला छैनोउ,वर्तमान CAN management भंग हुनुपर्छ, यो आन्दोलनमा हामी सबैको पूर्ण समर्थन छ.

    Reply
  14. Nirmal Dahal says:
    April 11, 2014 at 1:42 pm

    खेलाडी भयर आफ्ना माग पुरा नहुँदैमा खेल नै खेल्दिन भन्नु, प्रधान मन्त्रीले आफुले भने जस्तो नहुदा नेपाल बन्दको घोषणा गर्नु जस्तै हो………..

    Reply
    1. G P Khatiwada says:
      April 11, 2014 at 5:37 pm

      खेलाडी ले चाही भोकै भएपनि खेल्ने पर्ने….अनि नेतृत्व सम्हाल्ने हरुले चाही जति भ्रस्टाचार गरे पनि खेलाडीले सहनु पर्ने….ज्याला बिना काम लगाउन मिल्छ? निर्मल जी पनि क्यान को नेता हो कि के हो….

      Reply
  15. Dhital says:
    April 11, 2014 at 1:30 pm

    भर्खर समाचार पढेको क्यान ले खेलाडी सबैलाई कारबाही गर्ने रे! गर्नुपर्छ भन्छु मा त राम्रो काम गर्ने र देशको नाम राख्नेलाइ त अझ सकेसम्म जरै सम्म उखेलेर फ्याक्नु पर्छ.
    जय पशुपतिनाथ भनौ भने अब त भरोसै उठ्नथालिसक्यो! कहिले सम्म कुर्नु पर्ला हो राम्रो र खुसिको समाचार सुन्न?

    Reply
  16. Dhital says:
    April 11, 2014 at 1:08 pm

    सारै दुख लाग्यो पढेर, १ २ दिनमा राम्रो खबर सुन्न पाइयोस!

    Reply
  17. cRIS says:
    April 11, 2014 at 1:01 pm

    मागहरु त नाजायज छैनन् त?? क्यानले कान ठाडो पारेर तुरुन्त अबिलम्ब एक्सन लियोस, यी मुद्दाहरुमा| बर्खास्त र बन्द गर्ने काम नगरौ| सबैले आ-आफ्नो ठाउंबाट काम अगाडी बढाउ| क्रिकेटलाई अगाडी बढाउ|

    Reply
  18. SR Bista says:
    April 11, 2014 at 12:18 pm

    आन्दॊलन गरे को वास्तव मा राम्रो होइन…तर यहाँ केइ पाउन वा लोभ र स्वार्थ को आन्दॊलन होइन..यहाँ बास्तव मा भ्रस्टाचार को पर्दा फास गरे को हो .खेलाडी को सबै पैसा कर्मचारी र बेवोस्थापन ले सधै झ्वाम परि रहने को भने कैले सम्म नेपाल को खेल को इस्तर राम्रो हुन्छ..अति भए सी बाध टुट्ने नै भयो…आशा गरौ यो सरकार ले कम से कम अन्तर राष्ट्रिय जगत मा नाम कमाए को खेलाडी हरु लाई पक्कै न्याया गर्ने छ …जय पशुपतिनाथ !!!

    Reply
  19. Aakar Bhushan says:
    April 11, 2014 at 12:16 pm

    खेलाडीहरुको stand – up प्रति सत प्रतिशत सहमति छ | खेलाडीहरुले मात्र होइन त्यो हिसाब किताबको खोजीनिती गरि चुस्त दुरुश्त बनाउन दबाब दिनु हाम्रो पनि जिम्मेवारी हो |

    Reply
  20. Khadka Pushpendra says:
    April 11, 2014 at 12:05 pm

    हामी तपैहरुकै साथ छौ

    Reply
  21. deepaj says:
    April 11, 2014 at 12:02 pm

    Current commitee of CAN must be dismiss an immidiately firm a new energetic and vissionary committee on order to escalate the team performance and ace the level. All public must support this campion to avoid such a shameful mamagement system.

    Reply
  22. Shyam Shrestha says:
    April 11, 2014 at 11:49 am

    ‘क्यान’ ! एता हेर त !! थुक्क !!!
    तेरो अकर्मण्यता, तेरो लाज पच्याइ अनि तेरो दुरदर्शिता देखेर
    दया लाग्यो, दया होइन घिन लाग्यो अझ घिन पनि होइन रिस
    उठ्यो ।। यहाँ बाट तैले आफ्नो गल्ती मान्नु
    को सट्टा गलत निर्णय गरिस भने याद गरेस तेरो अस्तित्व
    खोजी हिड्नु पर्ने अवस्था आउनेछ !!!
    नयाँ क्रीकेट बोर्ड संरचना गठन गरेर
    आफ्नो अस्तित्व बचा ! सीपी गजुरेल र
    धमला काण्ड त बिर्सेको छैनस होला नि? त्यो त सानो नमुना मात्र
    हो ।!

    Reply
    1. Shankar says:
      April 11, 2014 at 9:59 pm

      अब था पायो क्यान ले | राम्रो झापड दिनु भो |

      Reply
  23. Yopesh says:
    April 11, 2014 at 11:48 am

    खेलाडीहरुले जे गर्यो ठिक गर्यो… CAN का पधातिकारीलाइ कारवाही
    हुनै पर्छ!

    Reply
  24. ज्ञानेन्द्र खतिवडा says:
    April 11, 2014 at 11:42 am

    मेरो विचार मा CAN ले केहि नि नगरेको हो र केहि गर्छ भन्ने आश गर्ने ठाउँ नि सकिएको हो/ यसो भन्दैमा नेपाली क्रिकेट लाई नै तहस नहस बनाउनु हुन्न/ सरकार ले आफ्नो धरणा भोलि सम्म मा सार्बजनिक गरि २ दिन भित्र मा समस्या समाधान गरेर देश को लागि यति मरिहत्ते गरेर खेल्ने नायक हरुलाई सम्मान साथ खेल मा फर्कने बातावरण बनाउनु पर्छ/ समय मा केहि नि नगर्ने अनि पछाडी पछुताउने बातावरण बनाउन हुन्न/ AAC Champions League मा राम्रो प्रदर्सन गर्ने वातावरण बनाउन लाई सबै मिलेर नेपाल सरकार समक्ष आग्रह गरु/ जय नेपाली क्रिकेट जय नेपाल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme