Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ताली बजाउने हैन त नेपाली, विश्वकपमा यसपालि

Posted on March 5, 2014March 6, 2014 by Salokya

चैत २ गतेदेखि हुने ट्वान्टी २० विश्वकप क्रिकेटमा खेल्न लागेको नेपाली टोलीलाई हौस्याउन एउटा गीत बनेको छ।

ताली बजाइदेऊ नेपाली
विश्वकपमा यसपाली

आउनुस् हामी पनि ताली बजाऔँ। भित्र हेर्नुस् म्युजिक भिडियो

हेर्नुस् गीत-

विश्वकपमा नेपालका खेल कहिले ?

Nepal VS Hong Kong

Match 2, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 16th 2014 (चैत २ गते)
1:30pm GMT (नेपाली समय साँझ ७:१५ बजे)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

Bangladesh VS Nepal

Match 6, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 18th 2014 (चैत ४ गते)
1:30pm GMT (नेपाली समय साँझ ७:१५ बजे)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

Afghanistan VS Nepal

Match 9, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 20th 2014 (चैत ६ गते)
9:30am GMT (नेपाली समय अपराह्न ३:१५)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।

13 thoughts on “ताली बजाउने हैन त नेपाली, विश्वकपमा यसपालि”

  1. jivan uprety says:
    March 11, 2014 at 3:15 pm

    लौन साथीहरु यो ऐतिहासिक खेल कम्प्युटर मा हेर्नचाही कुन वेबसाइट लग इन गर्नेहोला साईट बताइदिनुहुने महानुभाव प्रति आभारी हुनेथेउ .धन्यवाद

    Reply
  2. purna prasad khatiwada says:
    March 10, 2014 at 4:13 pm

    ताली त बजाउने हो नेपाली ले छक्का र चौका ठोके

    Reply
  3. Narayan says:
    March 7, 2014 at 2:00 am

    अफगानिस्तान लाइ चै पछारे सारै गज्जब को निन्द्रा आउथ्यो भनेको 🙂

    Reply
  4. Iku says:
    March 6, 2014 at 6:55 pm

    नेपाल विजय भएको सधै हेर्न चाहन्छु , अझ अफगानिस्तान लाइ हराएको हेर्न मा धेरै लालाइत छु !

    Reply
  5. Jiwan Lama says:
    March 6, 2014 at 5:37 pm

    टोइट् वोर्ल्ड कप को लागि गीत त यस्तो घण्टा जस्तो छ, टिमलाइ जोश दिलाउनु को सट्टा उल्टै अल्छी लगाउने खालको/

    Reply
  6. bibek dhakal says:
    March 6, 2014 at 4:14 pm

    अझ त्यो पूर्वसचिव बास्कोटा सरको साझा सवाल “तालि बजाउनुस” प्रकरणको सानो क्लिप सुरुमा राखेर रिमिक्स गर्ने हो भने काइदा हुन्थ्यो होला : एसो रमाइलो को लागि !

    Reply
  7. vishu says:
    March 6, 2014 at 7:02 am

    आब घुमाउनु केही छैन, इतिहाश रचिसको नेपाली cricket team ले, तर यो नै पहिलो र अन्तिम नहोस! सुभकामना!!

    Reply
  8. Shankar says:
    March 6, 2014 at 12:17 am

    साथ् साथै तल गीत पनि गाइदिनु , काइदा हुन्छ |

    यो नेपालि सिर उचाली संसार मा लम्कन्छ |
    जुनकिरी झैँ बत्ति बालि ,अन्धकार मा चम्कन्छ |
    ———माधब घिमिरे
    जाग लम्क चम्क हे नौ जवान हो |
    ——–नारायण गोपाल
    खेलाडी हो ,खेलाडी हो ,खेलाडी हो
    ——-पुरानो खेलकुद कार्यक्रम

    Reply
  9. bhawana Rana says:
    March 5, 2014 at 11:58 pm

    अग्रिम बधाई छ नेपाली टीम लाई

    Reply
  10. bijay kerung says:
    March 5, 2014 at 10:06 pm

    खुसीले गद गद भैयो

    Reply
  11. Ram B Adhikari says:
    March 5, 2014 at 8:27 pm

    COME ON नेपाल!

    Reply
  12. aryab man singh basnyat says:
    March 5, 2014 at 7:50 pm

    नेपाली खेल जगतको महान उपलब्धि !! नेपाल ले राम्रो खेल प्रदशन गरेर नेपाली को सान राखून. हेर्नु पर्छ कामबाट छुट्टि मिलाएर … माथिको गीत गाउदै !!

    Reply
  13. हीमखुर्पेटो says:
    March 5, 2014 at 5:52 pm

    सर्बोत्तम ! राष्ट्रिय भावनाले ओतप्रोत् यस गीतसंगै समस्त नेपालीहरुको तर्फबाट नेपाली क्रिकेट टोलिलाई शुभकामना ! गीतले सबै नेपालीलाई एकताबद्द गराएर ‘नेपाली चाहना’ लाई एक सुत्रमा बाँध्न सफल देखिन्छ ! यस गीतका सबै स्रस्टाहरुलाई धन्यबाद एवं बधाई छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme