चैत २ गतेदेखि हुने ट्वान्टी २० विश्वकप क्रिकेटमा खेल्न लागेको नेपाली टोलीलाई हौस्याउन एउटा गीत बनेको छ।
ताली बजाइदेऊ नेपाली
विश्वकपमा यसपाली
आउनुस् हामी पनि ताली बजाऔँ। भित्र हेर्नुस् म्युजिक भिडियो
हेर्नुस् गीत-
विश्वकपमा नेपालका खेल कहिले ?
Nepal VS Hong Kong
Match 2, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 16th 2014 (चैत २ गते)
1:30pm GMT (नेपाली समय साँझ ७:१५ बजे)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।
Bangladesh VS Nepal
Match 6, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 18th 2014 (चैत ४ गते)
1:30pm GMT (नेपाली समय साँझ ७:१५ बजे)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।
Afghanistan VS Nepal
Match 9, Zahur Ahmed Chowdhury Stadium, Chittagong.
March 20th 2014 (चैत ६ गते)
9:30am GMT (नेपाली समय अपराह्न ३:१५)
अरु देशमा कति बजे थाहा पाउन यहाँ क्लिक गरी हेर्नुस्।
लौन साथीहरु यो ऐतिहासिक खेल कम्प्युटर मा हेर्नचाही कुन वेबसाइट लग इन गर्नेहोला साईट बताइदिनुहुने महानुभाव प्रति आभारी हुनेथेउ .धन्यवाद
ताली त बजाउने हो नेपाली ले छक्का र चौका ठोके
अफगानिस्तान लाइ चै पछारे सारै गज्जब को निन्द्रा आउथ्यो भनेको 🙂
नेपाल विजय भएको सधै हेर्न चाहन्छु , अझ अफगानिस्तान लाइ हराएको हेर्न मा धेरै लालाइत छु !
टोइट् वोर्ल्ड कप को लागि गीत त यस्तो घण्टा जस्तो छ, टिमलाइ जोश दिलाउनु को सट्टा उल्टै अल्छी लगाउने खालको/
अझ त्यो पूर्वसचिव बास्कोटा सरको साझा सवाल “तालि बजाउनुस” प्रकरणको सानो क्लिप सुरुमा राखेर रिमिक्स गर्ने हो भने काइदा हुन्थ्यो होला : एसो रमाइलो को लागि !
आब घुमाउनु केही छैन, इतिहाश रचिसको नेपाली cricket team ले, तर यो नै पहिलो र अन्तिम नहोस! सुभकामना!!
साथ् साथै तल गीत पनि गाइदिनु , काइदा हुन्छ |
यो नेपालि सिर उचाली संसार मा लम्कन्छ |
जुनकिरी झैँ बत्ति बालि ,अन्धकार मा चम्कन्छ |
———माधब घिमिरे
जाग लम्क चम्क हे नौ जवान हो |
——–नारायण गोपाल
खेलाडी हो ,खेलाडी हो ,खेलाडी हो
——-पुरानो खेलकुद कार्यक्रम
अग्रिम बधाई छ नेपाली टीम लाई
खुसीले गद गद भैयो
COME ON नेपाल!
नेपाली खेल जगतको महान उपलब्धि !! नेपाल ले राम्रो खेल प्रदशन गरेर नेपाली को सान राखून. हेर्नु पर्छ कामबाट छुट्टि मिलाएर … माथिको गीत गाउदै !!
सर्बोत्तम ! राष्ट्रिय भावनाले ओतप्रोत् यस गीतसंगै समस्त नेपालीहरुको तर्फबाट नेपाली क्रिकेट टोलिलाई शुभकामना ! गीतले सबै नेपालीलाई एकताबद्द गराएर ‘नेपाली चाहना’ लाई एक सुत्रमा बाँध्न सफल देखिन्छ ! यस गीतका सबै स्रस्टाहरुलाई धन्यबाद एवं बधाई छ !