आजभोलि इन्टरनेट नभई नहुने कुरा भइसक्यो। पाहुनाहरु कसैको घरमा आएमा चियाकफीभन्दा पहिला वाइफाइको पासवर्ड माग्ने भइसके। इन्टरनेट राखेपछि पासवर्ड थाहा हुने बित्तिकै निर्वाध सबैको पहुँचमा जुनसुकै वेबसाइट हुने भइहाल्यो। यसले बालबालिकाको इन्टरनेट उपयोग यसले पार्ने नकारात्मक प्रभाव छुट्टै छ। यसैलाई ध्यानमा राख्दै बच्चाहरुको पढ्ने समयमा सोसल मिडिया बन्द गर्ने, टाइम टेबल अनुसार वेबसाइट अन र… Continue reading
Author: mysansar
कथा : हत्तार
– किशोर सुब्बा (लिम्बु) – – हेलो .. – सर ! कहाँ आइपुग्नु भयो । कार्यक्रम शुरु हुन लाग्यो । – हँ ! कति बज्यो ? – सर.. साढे दस भैसक्यो । चाँडो आउनुस है ! शुरु हुन लाग्यो । बद्री छाँगाबाट खसे झै भयो । भित्ताको घडी ८ बजेमा आएर निदाएछ । हत्तार हत्तार… Continue reading
कति भोट आउने रैछ त नेपाल आइडलमा?
रियालिटी शोहरुको कमाइको एउटा बलियो आधार नै एसएमएस भोटिङ हो। तर आइडल सिरिजको फ्रेन्चाइजी लिएको नेपाल आइडलले कसको कति भोट आयो अहिलेसम्म सार्वजनिक गरेको छैन। सार्वजनिक गर्न पनि नमिल्ने भनिन्छ। हुन पनि अमेरिकन आइडलदेखि इन्डियन आइडलसम्मका फ्रेन्चाइजी शोहरुमा पनि कुन प्रतिस्पर्धीले कति भोट ल्याएको थियो कहिले भनिन्न। तर अमेरिकन आइडलका केही एपिसोडहरुमा यति प्रतिशत भोट… Continue reading
मिसन : अधुरो
—जयराज भट्टराई— अधुरो शब्द देख्नासाथ लागेको थियो– वाह रे वाह । क्या सजिलो थिम । एउटा अधुरो कथा गुटुङटुङ लेखिन्छ । लेख्नुपर्ने समयसीमा छ पन्ध्र दिन । पन्ध्र पन्ध्र दिन, सजिलो थिमका लागि टु मच भयो । तर सोचेजस्तो बिल्कुल भइदिएन । दिमागमा बाह्र दिनसम्म अधुरोको घण्टी बजिरह्यो । तेह« दिनमा घरको बरन्डामा बसेर बाटोपारिको… Continue reading
सोमबार चन्द्रग्रहण, नाङ्गै आँखाले पनि हेर्न मिल्ने
साउन २३ गते सोमबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट पनि देखिने छ। यो चन्द्रग्रहण काठमाडौँमा सोमबार राति ११ बजेर ७ मिनेटमा प्रारम्भ भई रातिको १ बजेर ३ मिनेटमा समाप्त हुनेछ। यो ग्रहण नेपाललगायत भारत, चीन, जापान, अष्ट्रेलिया, अण्टार्टिका, अफ्रिका, यूरोप, रसिया तथा दक्षिण अमेरिकाको थोरै भागबाट देख्न सकिन्छ भने अमेरिका र क्यानडामा बसोवास गर्ने… Continue reading
आध्यात्मिक धन, ज्ञान र शक्ति
-देवदत्त पटनायक- हरेक व्यक्ति सुखी हुन चाहन्छ। भोक लाग्दा खाने कुरा केही नहोस्, टाउको माथि कुनै छत नहोस्, या भनौं दीनता-विपन्नता को दशा छ भने कुनै पनि मानिस सुखी र प्रसन्नचित्त हुनै सक्दैन। यस्तो दशामा यो स्वाभाविक नै हो कि हामी सुख प्राप्तिका लागि धनकी देवी लक्ष्मीको आराधना गर्छौं। लक्ष्मीको कृपादृष्टि हामीमा पर्ने वित्तिकै जीवनको… Continue reading
कथा : स्वास्नीको बिहे
-कुमार काफ्ले- राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छे बाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदा समेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै… Continue reading
अमेरिकामा नेपाली पत्रकारिता: केवल आत्मरति मात्र
अमेरिकाबाट नेपाली भाषामा संचालित अनलाइन न्युज पोर्टल हरुमा आजकाल अमेरिकी पुर्ब राष्ट्रपति बराक ओबामाको छोरीले आइसक्रिम पसलमा काम गरिरहेको फोटो सहितको समाचार सम्प्रेषण गरेको देख्न पाइन्छ। जसमा नेपालमा भएको भए पुर्ब राष्ट्रपतिको छोरीले यस्तो सानो काम गर्थिन? यँहा यीनले गरिरहेकी छिन शैलीमा बखान गरिएको ।यस्तो समाचार हजारौं ले सामाजिक सन्जालमा सेयर पनी गरेका छन्। अब… Continue reading
मंगलबार इन्टरनेट हड्ताल #SaveNepaValley
नेपाल बन्द, उपत्यका बन्द लगायतका विभिन्न किसिमका हड्तालहरु भोग्दै आएकाहरुले मंगलबार एउटा नयाँ किसिमको हड्तालको अनुभव गर्दैछन्। मंगलबार अगस्त १, २०१७ मा काठमाडौँ उपत्यकावासीले इन्टरनेट हड्ताल गर्ने घोषणा गरेका छन्। अरु देशहरुमा इन्टरनेट हड्ताल पहिले पनि भएका हुन्। सोपा र पिपा Stop Online Piracy Act (SOPA) र PROTECT IP Act (PIPA) को विरोधमा सन् २०१२… Continue reading
रामायण, बाली वध र सीताको आत्महत्याको मर्म
– डा. मुक्ति अर्याल – रामायणलाई केवल धार्मिक ग्रन्थका रुपमा हेरियो भने त्यसको गुदी थाहा पाउन सकिन्न, अर्थको अनर्थ हुन जान्छ। रामका भक्तहरुले अघिपछि भजन गाउने अनि बालीको कुरा वा उत्तर खण्डमा सीतालाई वनवास पठाउँदाको कुरा आउँदा लज्जित हुनु पर्ने हुन्छ। नास्तिक वा धर्म मान्दिन भन्ने हरुले “आफ्नै श्रीमती माथि अविश्वास गरी वन पठाउने पनि… Continue reading
यस्ता छन् भूकम्पपछिको नेपाल फोटो प्रतियोगितामा छानिएका फोटो
नेपाल फोटो पत्रकार संघ (एनएफपिजे) ले भूकम्पपछिको नेपाल शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा छानिएका फोटोहरु यस्ता छन्।
गाइने किराका १० रोचक जानकारीहरु
-राजु आचार्य- सानोमा यसको पछिल्लो भागमा मसिनो धागो बाँधेर छोड्दा आनन्द लाग्थ्यो। यसलाई हेलिकप्टर भन्यो अनि पछि पछि दगुर्यो। तर आजभोलि गाइने किराहरु देख्न पनि गाह्रो भैसक्यो। यसलाई नचिन्ने मानिसहरु सायदै होलान्। यिनको लामो शरीर, पारदर्शी पंखेटाहरु तथा ठूलाठूला आँखाहरु हुन्छन्। यिनीहरु किरा हुन्। यसलाई खेतारी,पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले समेत चिनिन्छ। टाउको… Continue reading
लघुकथा: बिहे गर्ली र !
– बासु पौडेल – एसएलसी फेल भएको पीडा थियो। घरको किचकिच खानु भन्दा साना हजुरबाले एसएलसीमा प्रथम श्रेणी ल्याउनु है नाति केटा भनेर दिनुभएको कालो चस्मा ढल्काएर शारदानगरको हलमा फिल्म हेर्न गएँ। फिल्म हेर्दाहेर्दै एक्सन हिरो बन्ने सपना देखिरहेको थिएँ, पछाडिबाट अपरिचित केटीले हेल्लो हेल्लो ……… भनेर बोलाएको आवाजले झसङ्ग भएँ र यताउति हेर्दा त… Continue reading
के हो एजेन्सी? स्रोतमा एजेन्सी लेख्न हुन्छ कि हुँदैन ?
-नेत्र तामाङ- नेपाली मिडियामा प्रकाशन/प्रसारण हुने अन्तर्राष्ट्रिय समाचारहरुको क्रेडिटलाइनमा ‘एजेन्सी’ शब्द अधिक मात्रमा प्रयोगमा आएको देखिन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुमा एजेन्सीलाई स्रोतका रुपमा प्रशस्तमात्रमा प्रयोगमा ल्याएका छन् । यो शब्द मैले काम गर्ने समाचार पत्रिकामा पनि प्रयोग हुन्छ । पत्रिका सजाउने क्रममा एजेन्सी शब्द राख्ने कि नराख्ने अधिकार मसँग छ । तर, मेरा… Continue reading
कथा : अतीत
-शारदा पौडेल- अाज मेरी साथी अाउने दिन । उसलाई एयरपोर्टमा नै लिन जाने विचार छ । मलाई उहीँ देख्दा त निकै खुशी हुन्छे होली । ऊ कस्ती पो भएकी होली ? यत्रा चार चार वर्षसम्म परदेशी भूमिमा बसेर अाउँदा त पक्कै केही न केही परिवर्तन भएकी होली । म उसलाई देख्न निकै अातुर थिएँ ।… Continue reading
गल्ती बैँकको सजाय मैले पाउने?
-चक्र गुरुङ- च्याउ सरी उम्रिएका बैंकहरुमा समस्याहरु पनि उस्तै देखिएका छन्। गल्ती बैंकले गर्ने, घाटा ग्राहकले ब्यहोर्नु पर्ने। कुरो गत २० जुनको हो। मेरो खाता नयाँ बानेश्वरको एभरेस्ट बैंकमा रहेको छ। म संखुवासभाको खाँदबारी गएको बेला चेकबुक बोक्न भुलेछु तर चिन्ता थिएन, मसँग एटिएम भिसा कार्ड थियो। खाँदबारीको एभरेस्ट बैंकसँग एटिएम मेशिन रहेनछ। पैसा निकाल्न… Continue reading
स्थानीय चुनावलाई विदेशबाट हेर्दा
शुरुमा नै प्रष्ट पार्न चाहन्छु कि म कुनै राजनैतिक पार्टी सँग सम्बन्धित छैन। एउटा सामान्य मान्छेको रुपमा बिचारशुन्य नहुने भए पनी मैले आजसम्म कुनै पार्टीको साधारण सदस्यतासम्म लिएको छैन। यसैले कुनै पार्टीले जित्नु वा हार्नुसँग मलाई चासो छैन अर्थात् चुनावी नतिजा मेरो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो। प्रथम चरणको चुनावी नतिजा… Continue reading
कथा : आमालाई चिठी
-झलक पौडेल- प्यारी आमा आज मैले “दम अनि दन्त रोगको सम्बन्ध” बारे लेखेको स्वास्थ्यमूलक लेख मेरो फोटोसहित प्रकाशित भयो नि। मलाई त्यो देख्दा खुशी लाग्यो। तर कता-कता दुःख पनि। किनकी केही सफलता प्राप्त गर्दा फोन गरेर सबभन्दा पहिला सुनाउने अनि त्यो मेरो खुशी देखेर मुस्कुराउदै चम्किला आँखा सहित मलाई स्याब्बासी दिदै म भन्दा खुशी हुने… Continue reading
कथा : अन्तरज्वाला
-माया ठकुरी- माघ महिनाको पारिलो घामपटि ढाड फर्काएर सोफामा बसेर पत्रिका पढ्दै सीडिमा गीत सुनीरहेकी छन् सुर्दशना । उनको अढाइ तल्ले घरमा भएका सबै कोठाहरुमध्ये यही बैठक कोठा नै उनको प्रिय बनेको छ । ठूला ठूला झ्याल भएको बैठक कोठामा व्यवस्थित ढंगले सजाएर राखिएको गमलाका फूल, आतेसखानामाथि राखिएका तस्विीरहरु, तैलचित्र र दराजभरिका पुस्तक आदिले गर्दा… Continue reading
कथा : भित्र–बाहिर
-मनोज बाबु पनेरु- सुबोध राई छुट्टिमा घर आएको थियो । बेलुकाको खाना खाएर गाउँतिर गफिन निस्कियो । गाउँमा उसका दामली साथी को नै पो बाँकी थिए र ! संजोगले एकै समय छुट्टी परेछ भने न हो, भेट हुने भनेको । कि दशैं तिहार छुट्टि पारेर आउनपर्यो । सबै जसो, ऊ जस्तै बाहिर छन् । आफ्नो… Continue reading