१) भाइरल म एक तरकारीवाली । खासमा म तरकारीवाली हैन, मलाई ‘फोटोपर्यटक’, सामाजिक सञ्जाल र मिडियाले थाहैनपाइ तरकारीवाली बनाए । चितौन बसेर पढ्दै गरेकी थिएँ । तिहुनसम्म राम्ररी बनाउन जानेकी थिँन । बाउआमाले गरेको खेतीबाट उब्जेको तरकारी बोकेर झोलुङ्गे पुल काट्न र तरकारी बेच्न लाग्दा रुपचन्द्र दाइ मेरो रुपमा मोहित भएछन् र खिचेनन् दुईथान फोटो… Continue reading
Author: चर्चित
संसारका घुर्ने एक हौँ र भनौँ जिउँदो मान्छे घुर्छ !
जिउँदो हुनु भनेको सास फेर्नु हो । सास फेर्ने मान्छे जिउँदो हुन्छ । कृति लेखेर ख्याती कमाउने मान्छे मरेपछि पनि जिउँदो हुन्छ भन्छन् । तर कृतिकार कृतिमा जिउँदो रहे पनि भौतिक रुपमा ससरिर जिउँदो रहँदैन । त्यसैले सास रहुञ्जेल मात्रै मान्छे जिउँदो रहन्छ । सास गएपछि ता मृत अक्षरजस्तै हुन्छ मान्छे । साथीहो ! सास… Continue reading
लोकमानको तर्फबाट अदालतलाई चर्चितको चार बुँदे तामेली जवाफ : जे कामका लागि नियुक्त भएको त्यही काम गर्दा कसरी असंवैधानिक?
अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले अहिलेसम्म पनि सर्वोच्च अदालतलाई तामेलीको जवाफ दिन नसकेपछि चर्चित आफै अघि सरेर जवाफ तयार पारिदिएका छन्। उनले लोकमानका लागि तयार पारिदिएको चार बुँदे तामेली जवाफ यस्तो छ- सर्वोच्च अदालतबाट जारी भएको तामेली मेरा अनेकानेक बल, बुद्धि र कुटिलता प्रयोग्दा पनि अन्ततः मेरो घरमा टाँस्न सफल भएकोमा नयाँ तामेलदारसँगै नेपाल सरकारलाई… Continue reading
यस्तो पनि देखियो
सरकारले ‘खाडी’बाट हुण्डीवालमार्फत् ‘काँचो सुन’ ल्याउन प्रतिबन्ध लाएपछि सुनचाँदी पसल टाट पल्टेकाले ‘घरेलु सुन’ बेच्दै एक ‘सुनौली’ महिला। साभार : चर्चित ढुंगेल।
कतारका पत्रकार कस्ता-कस्ता ?
नेपाल पत्रकार महासंघ कतार शाखालाई केही सुझाव देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले ग्लोबल भएको छ। देशमात्र हैन, कतार र दक्षिण कोरिया जस्ता विदेशमा पनि यसको शाखा खुलेको छ। बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। प्रतिशतका हिसावले… Continue reading