Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: Krish

राजनीतिको सुई घुम्दैफिर्दै फेरि रत्नपार्क?

Posted on May 24, 2021May 24, 2021 by Krish

राजनीतिक स्थायित्व र नागरिकमुखी शासकको आशमा १५ वर्ष अगाडि नेपालीले जनआन्दोल गरेथे। त्यो आन्दोलनपछि सत्ता, शक्ति र पदमा पुगेका दल, नेताले के काम गरे त्यो भन्नै परेन, सबै सार्वजनिक छ। राजा गए पनि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले शक्ति केन्द्रहरुसँग साँठगाँठ गरेर संविधान र लोकतन्त्रको हुर्मत लिए भनेर यतिबेला जनतामा आक्रोश चुलिँदोछ। र,… Continue reading

खोप,अक्सिजन होइन मतपत्र पठाउने सरकारको घोषणा

Posted on May 22, 2021May 22, 2021 by Krish

सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा भए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ छन्। ज्यान गुमाउनेहरू ६ हजार २४ भइसकेका छन्।’ यो महामारीबाट मान्छे जोगिन खोप नलगाई हुँदैन। संक्रमित बिरामी बचाउन अक्सिजन, औषधि, र… Continue reading

राष्ट्रपतिको निर्णयले ओली भए झन् शक्तिशाली, अब गर्न सक्छन् संसद विघटन

Posted on May 22, 2021May 22, 2021 by Krish

राज्य प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली फेरि चर्चामा छन्। आजको प्रसङ्ग नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन्। त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली १५३ सांसदको समर्थन आफूसँग रहेको भन्दै शीतल निवास पुगे। राष्ट्रपति र प्रधानमन्त्रीबीच के सम्वाद… Continue reading

फेसबुक विज्ञापन : युरोप जान ८ लाख, १ महिने विशेष अफर

Posted on November 23, 2019 by Krish

– सन्तोष न्यौपाने/बेल्जियम – ‘पोर्चुगल,माल्टा,चेक रिपब्लिक : केवल ८ लाख मात्रै। १ महिने विशेष अफर। सम्पर्क गर्नुहोला। केही हप्ता अगाडि मैले यो पङ्क्ति फेसबुक र ट्विटरमा राख्दा नसोचेको नतिजा पाएँ। नचिनेका व्यक्तिहरूले समेत मलाई जिज्ञासा राख्दै मेसेज गरे। केही सम्मान गर्न योग्य व्यक्तिहरू पनि यो लाइनमा थिए। युरोप छिरेर यतै सेटल हुन नेपालीहरु कति लालायित… Continue reading

लामो समय बाँच्ने हो ? यसो गर्नोस्

Posted on January 20, 2018January 19, 2018 by Krish

प्राय हामी सबैलाई खानेकुरामा चाहे बिहान होस् या बेलुका? अलि अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट फोहर ल्याएको जस्तो झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको(चपाउन पनि मेसिन चाहिने) जस्तो भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme