
उही कुमार लामा माइसंसारका पुराना व्यङ्ग्यकार हुन्। उनका फोटो व्यङ्ग्य माइसंसारमा धेरै प्रकाशित छन्। धेरै समयपछि उनले पुनः व्यङ्ग्यचित्र पठाएका छन्। हेरौँ नयाँ राजनीतिक परिस्थितिमा उनको व्यङ्ग्यवाण।

कोरोनाले कुर्सी बचाइदिने चायवालाको आश्वासन।

बोलीको ठेगान नभएपछि…।

प्रधानमन्त्री पदसमेत त्यागेका लैनचौरवाला काकाको त्यागी राजनीति।

राष्ट्रवादको भण्डाफोर
