Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्यामेरा ट्रयापमा परेका रमाइला ११ फोटोहरु

Posted on February 7, 2019February 8, 2019 by राजु आचार्य

– राजु आचार्य –

अनुसन्धानकर्मीहरुले सबै वन्यजन्तुलाई देख्न सक्दैनन्। अनुसन्धानलाई सहज होस् भनेर स्वचालित क्यामेराहरु वन्यजन्तु हिँड्ने सम्भावित स्थानहरुमा राख्ने गरिन्छ। दिउँसो होस् या राति वन्यजन्तुहरु क्यामेराको अगाडिबाट हिँडे भने यसले फोटो खिची हाल्छ। तर यसरी राखिएका क्यामेराहरुले वन्यजन्तु मात्रै नभई अगाडि पर्ने सबैको फोटो खिच्ने गर्छ। क्यामेरा देखे भने सिकारीहरुले चोर्ने वा बिगार्ने गर्दछन्। तर स्थानीय मानिसहरुले क्यामेरा देखे भने रमाइलो समेत गर्छन्। चितवनमा ६ वर्ष अघि राखिएको क्यामेरा अगाडि आएर अल्लारे युवाले देखाउन नहुने अङ्ग देखाएका थिए। कोही सेल्फी खिच्छन्, कोही अनौठो मानेर हेरिरहन्छन्। वन्यजन्तुले पनि क्यामेरा देखेमा चाट्ने, टोक्ने, बिगार्ने, कनाउने गर्दछन्। क्यामेरा ट्रयापमा परेका मानिस र वन्यजन्तुका केही फोटोहरु हेरौं।
फोटोहरु : प्रकृतिका साथीहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme