केही समय अघि कर्णाली प्रदेशको कालिकोट पुग्दा खेती लगाउने मेसो हुँदै थियो। यो जिल्ला दुर्गममात्र होइन विकासको हिसाबले पनि पछि परेको छ। सदरमुकाम मान्म होस् या भात्तडीगाउँ, महिलाहरूको व्यस्तता उस्तै थियो। सानै उमेरमा पाका जस्ता देखिने। छाउपडी प्रथा अझै कायम छ। पुरुषहरू बाहिर कमाउन जाँदा पुरै घरको जिम्मा यिनकै काँधमा छर। चाहे खेतीको काम होस् या घरको, महिलाको भूमिका उत्तिकै छ। औसत १८-१९ वर्षमा विवाह गरी सक्छन्। क्षेत्री, ठकुरी, कामी र ब्राह्मणको बाहुल्यता रहेको यो जिल्लामा खेतीको लागि अयोग्य जमिन धेरै छ। यही कारणले घरका पुरुषहरू प्रायजसो भारततिर रोजगारको लागि जाने गर्छन्। २०६६ सालको तथ्याङ्कले ३ महिनापनि खेतीले खान नपुग्ने जनसङ्ख्या ५५ प्रतिशत रहेको बताउँछ। यो दुखेसोमा मलम लगाउने काम कहिले हुन्छ, हेर्न बाँकी छ। अहिलेलाई भने यिनको दैनिकी समेटिएका फोटोहरू हेरौँ।
छाउ प्रथा उन्मुलन गर्न अब सायद सति प्रथा र दास मुक्ति गर्ने चन्द्र शमशेर रानालाई नै स्वर्ग बात फर्कायर फेरी नेपालको प्रधान मन्त्रि बनाउने पर्ने देखियो/ मात्र खेति हुने जमिन नभयकै कारणले रोजगारी बिहिन हुने दरिद्र अबस्थामा जाकिनु पर्ने कुरा हुनै नसक्ने कुरा हो/ यो त् भारत पलायन भयर भारतले भारत र भारतीयको सेवा गराउननै नेपालमा प्रधान मन्त्रि, मन्त्रि र नेता बनायकाहरुले बाकि नेपालीलाई पनि योजना बद्ध तरिकाले उनीहरु जस्तै भारत पलायन हुनै पर्ने भारत र भारतीयको सेवा गर्ने पर्ने कुरा योजना बद्ध तरिकाले गरेकोले हो/
तेस्ता भारत पलायन भयर भारतकै बलमा भारतकै निमित नेपालमा के के बनेकाले नेपालको पुरुषहरु भारतमा गयर भारतीयको नोकर बन्न बाध्य भयकोमा केहि नगरेकोमा के बोल्ने के लेख्ने; तेस्ताले त् बर्सेनि हजारौ बालिग नाबालिग नेपालि नारीहरुलाई झुक्यायर बा जवर्जस्ती भारत पुर्यायर भारतको रन्डी बजारमा दिनहु भारतीय बात बलात्कृत हुनै पर्ने अबस्थामा पुगेकोलाई पनि “आफुहरुले जस्तै भारतीयको सेवानै गर्दै आयको ठानेकोले त् हो नि आज सम्म भारतमा यौन दासी बनाउन लागेको नेपालि नारीहरुलाई फर्काउने कोसिस समेत नगरेको”/