Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देयर आर टु क्याटेगोरिज अफ वुमेन इन माइ कन्ट्री : नीति शाहको किन विरोध हुँदैछ?

Posted on November 15, 2017November 16, 2017 by mysansar


देशमा चुनावको चर्चा भइरहँदा सामाजिक सञ्जालमा भने यतिबेला चुनावभन्दा परको एउटा विषयको खुबै चर्चा छ- नीति शाहको। यो हप्ताको सुरुदेखि नै यो चर्चा चुलिएको हो। शनिबार जापानमा मिस इन्टरनेसनल सौन्दर्य प्रतियोगिताका क्रममा नेपालको प्रतिनिधित्व गरिरहेकी नीतिले शोवा युनिभर्सिटीमा व्यक्त गरेको विचारका कारण फेसबुक र इन्स्टाग्राममा लाखभन्दा बढी फलोअर भएकी यी सुन्दरीलाई फोहर हुने गरी सामाजिक सञ्जालमा हिलो छ्यापिएको हो। के भनेकी थिइन् त उनले?

उनले बोलेको भिडियो सौन्दर्य प्रतियोगिताहरुबारे अपडेट गरिरहने साइट मिसोलोजीले शनिबारै राखेको थियो। सोसल मिडियामा भने त्यसको भोलिपल्टदेखि यो छरिन थालेको थियो।

भिडियोमा उनले सुरुमा नेपालको परिचय दिँदै भनेकी छिन्-

I come from country Nepal which is very developing country and where the basic right which is education is still behind. Education is use for social development, we are very behind in terms of economy and education.

यति भनिसकेपछि उनले नेपालका दुई खालकी महिला रहेको भनेर व्याख्या गर्छिन्-

Its very shocking to know that there are two categories of women in my country. One is well educated women who belong to urban areas and other is rural women who are not well educated who donot know importance of hygiene who do not knows importance of their abilities and what they can possibally achieve in their life.

आफू र अरु बारे फरक बुझाउँदै उनी गाउँका महिला वेश्यावृत्तिका लागि बेचिने कुरा समेत भन्छिन्-

I belong to urban women who has privileged….. but in my country there are so many woman who are sold to different countries as the prostitution. Rural women who have no idea about where they are going and what thwy will doing in their life.

हेर्नुस् भिडियो। यसमा अरु प्रतियोगीहरुले पनि बोलेका छन्। पाँच मिनेटदेखि नीतिको कुरा सुन्न सकिन्छ।

आलोचना चर्किएपछि उनले माफी माग्न बाध्य भइन्। फेसबुक र इन्स्टाग्राममा आफ्नो भनाईलाई गलत बुझिएको भन्दै उनले यसरी स्पष्टीकरण दिएकी छिन्

I woke up today and lost the pageant, but I gained a lot more than I lost. It was an honor to have represented Nepal in this extremely challenging event, competing with the best in the world. I will always cherish this opportunity that my country gave me. Though the circumstances were very difficult I tried my best and gave my all. I fell short and disappointed many. But I hope someday I can do better and bring more glory to my country. I would like to thank sincerely and with great gratitude all the people who supported me generously and graciously, who sent me their good wishes on the finale of Miss International, who prayed for my success, knowing that my success was also the success of our country.

In this context I would like to offer a clarification. It appears from several posts on social media that some statements I made at Showa University (which was purely a discussion and not a speech) were misunderstood. I was speaking about some gender realities of Nepal that I have personally encountered but even though I didn’t mean wrong, I was misunderstood. These do not represent all the realities of Nepal. But they do represent a known reality of Nepal. It was not my intention to suggest anything beyond that. I do hope my critics understand that I was speaking on behalf of a proportion of Nepali women about whom many others have also have spoken in the past and continue to speak in the present, both in Nepal and outside. I hope together we can all address the urgent problems of our country and move forward constructively and harmoniously. Once again, I would like to thank you all for being there for me, always and I’m extremely sorry my intention was not to hurt anyone with my words.

स्पष्टीकरणमा उनले दुई वटा कुरामा जोड दिएकी छिन्- एक, त्यो स्पिच (भाषण) हैन, डिस्कसन (छलफल) थियो। दुई, मैले बोलेको कुरा सत्य नै हो तर गलत बुझियो। नेपाली महिलाको एक हिस्साबारे मैले बोलेको थिएँ जुन पहिला पनि अरुले बोल्दै आएका थिए, अहिले पनि बोल्दैछन् नेपालभित्र र बाहिर दुवै ठाउँमा।

9 thoughts on “देयर आर टु क्याटेगोरिज अफ वुमेन इन माइ कन्ट्री : नीति शाहको किन विरोध हुँदैछ?”

  1. Aj says:
    November 18, 2017 at 3:40 am

    She is absolutely right. All these shitful of brains just need something to talk. It was all her personal opinion.

    Reply
  2. Kainla kc says:
    November 17, 2017 at 4:56 am

    She has done excellent job. Truth is bitter but It is true. we should not hide the truth. She has represented the country in which of course we can see the categorizes. Great job. Keep it up.

    Reply
  3. Ramesh says:
    November 17, 2017 at 3:57 am

    यी नानीले भनेको कुरा त सहि हो तर भन्ने तरिका मिलेनकि जस्तो लाग्यो? नारीहरु कम वा अनपढ हुनाले उनीहरुको अरुले फाइदा उठाउदा पनि उनीहरु थाहा पाउदैनन. नारीले नारीकै फाइदा उठाएर उनीहरुलाई देश भित्रै वा बाहिर सस्तो कामदारको रुपमा बेचिन्छन र कैयौ त शारीरिक सोषणको पनि शिकार हुन्छन. येसर्थमा नारीले नारीको साथ दिन सके नारि सचेत मात्रै हुदैनन् , उनीहरुले घर,परिवार र समाजलाईनै विभिन्न तरिकाले योगदान दिन सक्छन…आदि इत्यादि. अनि अंग्रेजी पनि अलि राम्रो मिलाएर बोलेको भए अझै राम्रो हुन्थ्यो कि?अनुहार त राम्रै हो नानीको.

    Reply
  4. avaya says:
    November 16, 2017 at 9:58 pm

    बिरोधनै गर्नु पर्ने कारण त केहि देखिन त मैले ! सबै हौआ फैलाको मात्र जस्तो छ. बरु, शेरे को फेरी प्रधानमन्त्रि हुने ज्योतिष को भाबिस्यबानी को बिरोध गर्नु नि.

    Reply
  5. Rohini says:
    November 16, 2017 at 8:43 pm

    What she said is bitter truth. I am with her.

    Reply
  6. prabhat says:
    November 16, 2017 at 11:04 am

    Moat of the Asian countries has been suffering from human trafficking. But is that place is a right place to express all these things? Does they really care this facts? I thing is a self exploitation , which doesn’t help her crown! Wrong topics at the wrong place. .by the way here English sentence slander is also not that much slander.

    Reply
    1. prabhat says:
      November 16, 2017 at 11:08 am

      I hate this self correct option at cell phone.

      Reply
  7. Navin Rayamajhi says:
    November 16, 2017 at 4:36 am

    यसमा के को बिरोध गर्नु छ? कुरा सहि हो, नेपाल बाट हजारौ हजार महिला हरु बेश्या वृति को लागि बेचिन्छन. कोहि कोहि आफ्नै खुशीले पनि जान्छन.

    Reply
  8. Ratna says:
    November 16, 2017 at 2:35 am

    मेरो विचारमा उनको भनाइ सत्य हो | शहरिया महिलाहरु धेरै जागरुक छन्, सुविधा सम्पन्न छन, धेरै जस्तो शिक्षित छन्, गाउँलेहरु धेरै पछाडी छन | नेपालभरी गाउँ नै गाउँ छन् ; वेश्यावृतिकालागि भारततिर बेचिएका पनि छन र अझै पनि दलालको पन्जामा पर्ने काम रोकिएको छैन रे | यो असत्य हो भने माइती नेपाल संस्थामा गएर बुझ्नु होला, सत्य थाहा हुन्छ, प्रहरीलाई सोधे थाहा हुन्छ | फेरी किन यत्रो बवाल ? नीतिले जे भनिन ठीक भनिन; सबै डलर कमाउने एन.जी.ओ. र आइ.एन.जी.ओ.ले पनि विदेशमा यही कुरा भनेर fundraising गर्छन | बी.बी.सी. र सी.एन.एन. मा यही कुरा प्रकाशित र प्रचारित भएका छन | अनुराधा कोइराला किन र कसरी सी.एन.एन. हिरो भईन् वितेका वर्षमा ? वास्तविकता देखाएर र रोकथामको काम गरेर ख्याति कमाएको हो माइती नेपालले | नेपाली महिला दुइ थरीका छ्न भनेर नीतिले देशमा महिलाहरु बीच विद्यमान विकराल असमानता बारे बताउन चाहेकी हुन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme