Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्टुडियोबाहिर नेपाल आइडल टप थ्रीको पहिलो कन्सर्ट

Posted on September 16, 2017September 17, 2017 by mysansar


नेपालको पहिलो नेपाल आइडल छानिने समय नजिकिँदै गर्दा अहिलेसम्म टप थ्रीमा पुगेका तीन प्रतिस्पर्धीहरु बुद्ध, निशान र प्रतापलाई दर्शकले स्टुडियोमा मात्रै गाएको देखेका थिए। यो हप्ता तीनै जना आ-आफ्नो गृहजिल्ला पुगेर गीतहरु गाए। बुद्ध पोखरा गए, निशान मोरङ अनि प्रताप बनेपा र ललितपुर। शनिबार भने तीनै जनाले एकै पटक स्टुडियोबाहिर पहिलो कन्सर्ट गरे-काठमाडौँको टुँडिखेलमा।

फ्री कन्सर्ट भएकोले र शनिबार विदाको दिन पनि भएकोले दर्शकको भिड लागेको थियो। एउटा टेलिभिजन कार्यक्रमको रियालिटी शो भए पनि यसको क्रेज राम्रै देखियो। नेपाल आइडलका प्रतिस्पर्धीहरु स्टार भएको प्रमाण त्यहाँ देखिन्थ्यो।

भीड नियन्त्रण गर्नलाई प्रहरीले लाठिचार्जसमेत गर्नुपर्‍यो र दर्शकहरु बेहोससमेत भएको देखियो।

हेर्नुस् कन्सर्टका केही फोटोहरु दीपेन श्रेष्ठको क्यामेराबाट। थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्–

20 thoughts on “स्टुडियोबाहिर नेपाल आइडल टप थ्रीको पहिलो कन्सर्ट”

  1. हेमन्त तामाङ says:
    September 22, 2017 at 4:07 am

    बाहुनहरुले जातिय चश्माले अरुलाई हेर्दैन भने आज किन बाहुनहरुको आफै जाति एकले अर्कालाई ठुलो सानो, धनिगरिब भनेर दुरबेब्हार गर्छ र हेपाइ नजरले हेर्छ। नेपालमा सबै भन्दा पहिले धर्मको नाममा हरेक जातिमा जातीय विभेद ल्याउने पनि बाहुन नै हो। बाहुनहरु पहिले आफुले जातीय कुरा र हेपाहा बेब्हार गर्छ अनि अरुले यसको बिरोध गर्यो भने लौ जातीय भयो भनेर चित्त ढुखाउनु हुन्छ। प्रशान्त दाई, तेरिया बहिनि मात्र होइन विश्वसामु नेपाली गौरब बढाउने पुष्प बस्नेत दिदि जस्ता सस्टाहरुलाई हामी सबै नेपालीहरुले सपोर्ट गरेकै हो। देशबिदेशमा बस्ने नेपालीहरुलाई दुखपिडा पर्दा सबैजना नेपालीहरुले मिलेर एकले अर्कालाई सक्दो सहयोग गरेकै हो अनि खोइ त जातभातको कुरा। जबसम्म एक नेपालीले आफ्नो धमंडी सोचविचार र बेब्हार छोडेर अर्को नेपालीलाई इज्जत र राम्रो बेब्हार गर्दैन, मेरो विचारमा यस्ता कुराहरु सधै भइरहनछ जस्तो लाग्छ।
    अब हामी नेपालीहरु एक दुइ जनाको कुरा सुनेर यस्ता सानातिना कुराहरुमा झगडा गर्नु हुदैन र गर्न सुहाउदैन्न पनि। जुनसुकै जात, धर्मको भए पनि एकता नै हाम्रो शक्ति र गौरब हो। विश्वसामु हामी नेपालीको गौरब र आत्मासम्मानमा आच आउने काम नगरम। सहि र गलतको पछि लागेर झगडा गर्नु/बढाउनु भन्दा हामी सबै नेपालीहरुले पुरानो कुरा बिर्सेर एक हुनुपर्छ। जय नेपाल !! धन्यवाद !!

    Reply
  2. पृथ्वी नारायण says:
    September 21, 2017 at 10:33 am

    बाहुन क्षेत्री हरु जातिय चश्मा ले तेती हेर्दैनन्, र उनीहरु बीच एकता पनि छैन ! नभए तेतिका बिधि गरिब माग्ने बाहुन हरु हुने थिएनन् ! जो धनि भयो भयो, उसले अरु लाइ माथि तान्ने प्रयास गर्दैंन, यो प्राकृतिक नियम हो ! नेपाल मा जातीयता को प्रतिस्पर्धा आवश्यक छैन ! शिक्षा र चेतना को प्रचार सगै यो आफै नस्ट हुदै गै रहेको छ

    Reply
  3. पृथ्वी नारायण says:
    September 21, 2017 at 10:27 am

    प्रशान्त तामांग र तेरिया मगर लाइ इण्डियन आइडल मा जिताउन चलेको अभियान को याद आयो !
    जसरि नेपालि भाषा बोल्ने भारतीय र अन्य भारतीय बीच प्रतिस्पर्धा हुदा नेपालि भाषा बोल्ने लाइ जिताउन युद्धस्तर मा भोटिङ्ग भयो तेस्तै अहिले बाहुन लाइ हराउन र मतवाली लाइ जिताउन युद्धस्तर मा भोटिङ्ग हुदै छ, यो कला हैन जातीयता हो, एस्तो नभएको भए राम्रो हुन्थ्यो
    पृथ्वी नारायण

    Reply
  4. देशप्रेमी says:
    September 20, 2017 at 4:28 am

    देशभक्तजी, बाहुनहरुले बाहुनलाई सपोर्ट गर्दा जातीय नहुने तर तामांगहरुले तामांगलाई सपोर्ट गर्दा जातीय हुने| खुरुक्क बाहुनहरुले निशान भट्टराईलाई र तामांगहरुले बुद्ध लामालाई भोट गरे त भइहालियो नि, किन चित्त दुखाएर रुन खोजेको होला | बाहुनभित्र आफैले बनाएको ठुलो र सानो भन्ने घमण्डी सोचाईले गर्दा आज बाहुनहरुमा एकता छैन, तेस्मामा अरुको के दोष | हेर साथी, बाहुनहरुले सधै सितैमा टपरीमा आएको दान र धुस मात्र लिने होइन कहिले कहिँ दिने पनि गर्नु पर्छ | भोट गर्न पैसा लाग्छ भन्दैमा धेरै लोभ गर्नु भएन |

    Reply
  5. deshbhakta says:
    September 18, 2017 at 9:54 pm

    कलाको हिसाब अनि उत्कृस्ट गायन शैली भएको प्रतियोगी एकमात्र निशान भट्टराई हो. तर मतवालीहरुको पैसा खर्च गराई अनि जतियेताको नारा हेर्दा लामा ले जित्ने सम्भावना धेरै छ. ब्राम्हण छेत्री धेरैको संख्यामा छन् तर उनीहरुमा जतियेताको गन्ध छैन तेसैले पनि निशान लाइ भोट कम आएको छ. खेति पातीनै वोटिंग भएको छ भोटे हरुलाई अनि पैसाको खोलो बगेको छ देश विदेश बाट . यो प्रतियोगिता बाट असल र उत्कृस्ट गाएक छानिन्छ भन्ने बिस्वास कमै छ

    Reply
  6. Prakanda says:
    September 18, 2017 at 9:24 pm

    बा उन लाही काजी रे हाहाहा

    Reply
  7. Suresh Thapa says:
    September 17, 2017 at 3:32 pm

    pratap das all rounder

    Reply
  8. गिता थापा says:
    September 17, 2017 at 1:46 pm

    nishan

    Reply
  9. Ratna says:
    September 17, 2017 at 3:11 pm

    राम्रो लाग्यो, तर आइडलको फाइनल पछी गरेको भए हुन्थ्यो यो कार्यक्रम | क्वालिटी थिएन, खालि हो-हल्ला, फोटो खिच्ने, नाच्ने…कुनै सस्तो कन्सर्ट जस्तो ….अब त भोटिंग गर्ने जाँगर पनि गयो | अहिले नै पब्लिकमा त्यसरी साक्षात् ननिस्किनु पर्थ्यो | जे होस्, सकी त हाल्यो …| प्रतिस्पर्धी र पब्लिकलाई पनि बधाई छ | सबैलाई शुभकामना |

    Reply
  10. BShrestha says:
    September 17, 2017 at 10:40 am

    Brilliant. Very good platform for the talents. Great nepali audience. All three young guys have a bright future if they continue to work with dedication. All my best wises to all.

    Reply
  11. Gaurav Lwagun says:
    September 17, 2017 at 12:48 am

    All the best

    Reply
  12. Suman Shrestha says:
    September 16, 2017 at 9:21 pm

    सुमधुर स्वर का धनि निशान भट्टराई लाई धेरै भन्दा धेरै भोट गरि नेपालको पहिलो नेपाल आईडल बनाऔ।

    Reply
  13. Rk Kshetri says:
    September 16, 2017 at 8:27 pm

    Waau pratap you are best.

    Reply
  14. Gayanu Thapa Magar says:
    September 16, 2017 at 7:49 pm

    Partap das

    Reply
  15. दिपेन्द्र हुमागाईं says:
    September 16, 2017 at 7:01 pm

    Asoc Deuja Banepa jane lai vote gardainas?

    Reply
    1. Asoc Deuja says:
      September 16, 2017 at 7:58 pm

      Nai…teslai maile jaaa bhaneko thiye ra

      Reply
    2. दिपेन्द्र हुमागाईं says:
      September 16, 2017 at 8:31 pm

      Aafno gaam le jitaye vanna pauthis ni!! 😀

      Reply
    3. Asoc Deuja says:
      September 16, 2017 at 8:50 pm

      दिपेन्द्र हुमागाईं ahhaahahahahhaha…kajii pani””j kurama pani credit linchan ki kya hoo”””

      Reply
  16. Shrestha Prashant says:
    September 16, 2017 at 6:33 pm

    बुद्ध ले गीत को शब्द त बिर्सेन होला नि कि फेरि पनि

    Reply
    1. Bindu Pariyar Thapa says:
      September 17, 2017 at 1:23 am

      Birseko thyo

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme