Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उ-खाने राष्ट्रवाद : उही कुमार लामाको फोटो कार्टुन

Posted on January 31, 2017 by mysansar


माइसंसारका पुराना पाठकले चिन्ने नाम हो उही कुमार लामा। धेरैअघिदेखि उनी फोटो कार्टुन बनाउने गर्छन्। उनैले बनाएका तीन वटा कार्टुनको संगालो।

4 thoughts on “उ-खाने राष्ट्रवाद : उही कुमार लामाको फोटो कार्टुन”

  1. मुकेश यादव says:
    February 2, 2017 at 10:09 am

    अब पानी जहाँज र रेल अनि इलेक् ट्रीक गाड़ी भएको भए बल भदर लाई पनि काम लागथे । अझ पुराण को गैंडा भएको भे कति ढाल बनाथे छाला ले ।ओली सर त्यों बेला जनम लिनु भएको भे नेपाल अझ विशाल हुने थियो ।

    Reply
  2. Shankar says:
    February 1, 2017 at 9:34 am

    गालि गलौच सिरोमणि खगेन्द्र संग्रौला कोकाजु , बा उही कुमार लामाको उ खाने रास्त्रबादी ओली अहिले बडो चर्चा मा रहेछन | नाकाबन्दी को सामना , बेलाबखतका रास्त्रबादी अडान ले म लाइ अहिले ओली अरु नेता भन्दा ठिक जस्तो लाग्यो | किड्नी फेरेर मृत्यु नजिक पुगेको ले सायद इमान्दार भएर देश सेवा गर्ने प्रण गरेजस्तो छ |

    हुन् त् हिजो राज्यकोष बाट गुगल ब्वाइलाइ पैसा दिने , कार्यकर्ता लाइ पैसा बाड्ने गलत काम ओली ले गर्यो | तर देखाउन होस् बा जोसुकै कारण ले पनि रास्त्रबादी हुने ओली , ज्ञानेन्द्र , चित्रबहादुर, नारायण मान हरु ठिक जस्तो लाग्छ | न भए त् भारत संग सुरुङ्ग युद्द गर्ने भन्ने प्रचण्ड एयर पोर्ट मा इन्डियन एयर मार्सल राख्न दिने भन्छ , बाबुराम भन्नै परेन , कांग्रेसी नेताहरु सायद इतिहास तिर जादैछन | राप्रपा को थापा हरु फाइदाको लागि राजतन्त्र , हिन्दु धर्म , गाइको पछिलागेको पुस्टि भयो |

    महेन्द्र ले हटाएको भारतीय सेना यी इन्डियन एजेन्ट सरकार हरु फेरी राख्ने , महेन्द्र ले नेपालि रुपिआ सिमाबर्ती मा चलाउन पहल न गरेको भए , संयुक्त रास्ट्र संघ को सदस्यता दिलाउन पहल न गरेको भए ( बि पी ले बिरोध गरेको ) , सिमाबर्ती सहर मा बीच बीच नेपालि बस्ति न बसाएको भए , सायद नेपाल केहि अगि नै इन्डिया मा बिलय हुने बा , तराइ अलि चाडै टुक्राउने थे कि ?
    खुले आम सी के राउत ले तराइ सेना गठन गर्दा प्रचण्ड सरकार जनताले कारबाही गर्छ भन्दै नौं रहने राज के ?
    रास्ट्र बाद , बा आमा लाइ , श्रीमती लाइ , मित्र लाइ देखाउन कै लागि भएपनि गरिने प्रेमको बडो महत्त्व हुन्छ |

    Reply
  3. narendra baral says:
    January 31, 2017 at 10:28 pm

    के पी ओलीको राट्रबादले नेपाल जोगाउछ भने प्रचनड्र र बाबुराम को रास्ट्रबाद्ले भारतीयलाई नेपाली नागरिकता दिई नेपालीलाई अल्पमतमा पारि नेपाल सिधाउने काम गरि राखेको छ, अहिले सम्म यहितो भयको छ त. प्रचनड्रको कामनै कसरि हुन्छ भारतीयलाइ नागरिकता दिनु नै रहेछ १७ हजार नेपालीलाई मारेर.

    नरेन्द्र

    Reply
    1. Gagane says:
      February 6, 2017 at 11:44 pm

      बाफरे बुद्दि भन्या त यो संग पो रैछ बाबै!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme