प्रविधिलाई मान्छेले दास बनाउनु पर्ने हो। तर अहिले मान्छे प्रविधिको दास बन्न थालेको स्थिति छ। यसैलाई व्यङ्ग्य गर्दै बनाइएका केही व्यङ्ग्यात्मक रेखाचित्रहरु हेर्नुस् र मनन् गर्नुस् कतै तपाईँ पनि यस्तै भइराख्नुभएको त छैन?
साभार बोर्डपान्डा
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
प्रविधिलाई मान्छेले दास बनाउनु पर्ने हो। तर अहिले मान्छे प्रविधिको दास बन्न थालेको स्थिति छ। यसैलाई व्यङ्ग्य गर्दै बनाइएका केही व्यङ्ग्यात्मक रेखाचित्रहरु हेर्नुस् र मनन् गर्नुस् कतै तपाईँ पनि यस्तै भइराख्नुभएको त छैन?
साभार बोर्डपान्डा
haittt. sahi raixa. all the pictures are 100% true in the present world.
आठौ नम्बर को जस्तो चै कसैलाई पनि नहोस है …. हा हा हा हा हा हा हा
Ego?????
लाइक
चौथोमा मेरो फोटो कसले राख्यो?