Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाकाबन्दी नदेख्ने रोगद्वारा नयाँ सरकार पनि संक्रमित

Posted on October 18, 2015October 18, 2015 by mysansar

Kamal_Thapa&Sushma_Swaraj
नाकाबन्दी नदेख्ने रोगद्वारा नयाँ सरकार पनि संक्रमित : उही कुमार लामाका फोटो कार्टुन।


KP_Oli&_Chinese_envoy_Wu_Chuntai

Sushil_Koirala&Prachanda

unnamed

5 thoughts on “नाकाबन्दी नदेख्ने रोगद्वारा नयाँ सरकार पनि संक्रमित”

  1. Sunil budhathoki says:
    October 20, 2015 at 5:12 pm

    आफना परिवार, साथी, सुभचिन्तकहरुमा विजया दसमीको मंगलमय तथा प्रगतिको सुभकामना, नेपालका नेताहरुलाई दुर्गा भवानीले सदबुद्धि प्रदान गरुन भन्ने म मेरो र परिवारको तर्फबाट सुभकामना बक्त गर्न चाहन्छु/ धन्यवाद

    Reply
  2. Bimal says:
    October 19, 2015 at 6:04 pm

    प्रचंडे र माकुनेले त अलि अलि भए नि मुख खोलेकै हो|
    सुशील र ओलीलाई पो मुखबन्दी रोग होला| भ्रष्टचारी महाराज कमलेको के कुरा गरम?
    यो मुखबन्दी रोग कांग्रेसमा महामारी सरह फैलिएको छ|

    Reply
  3. Roshan says:
    October 19, 2015 at 11:08 am

    अब त कसैले मा बिर गोर्खाली बहदुर भन्यो कि शंका लाग्छ यार कति सरो डरयाको यो नेपाली नेता हरु त्यत्रो चिन ले आइज आइज भन्दा पनि किन हात नाबधाको अझ कति हेपाई खान बाकी छ त्यो धोति हरुको . अब एउतै समाधान सामान सबै उत्तर बात अनि madesh मा गृह युद्ध सधै को लागी येही युद्ध को नाम मा सब बिहार जलाउनु पर्छ .इंडिया ले खोजेको येही हो र
    अर्काको घर जलेको मा ताली बजाउने ले आफ्नो घर छैन जल्दैन भनी सोच्ने दुष्ट र गद्दार छिमेकि इंडिया .

    Reply
  4. Shankar says:
    October 18, 2015 at 10:33 pm

    चित्र ४
    —–
    ओली : पहिला नाका बन्दि लाग्थ्यो , अहिले लाग्न छोड्यो | कतै दिल्ली उपचारमा जादा दिमागी त् फेरिदियेनन ?

    सुसिल (मन मनै ): लोकतन्त मा प्रजातन्त्रमा मलाइ पनि अल्लि जवान बनाइदिएको भए पनि त् हुन्थ्यो नि डाक्टर ले , म पनि एकचोटी ”उ ” गर्थे |

    Reply
  5. Shankar says:
    October 18, 2015 at 10:24 pm

    चित्र १
    ____
    कमल : का नाका बन्दि हुनु , चिसोले नेपालि को नाक पो बन्द भा रे छ बल्ल दिल्ली आएपछि था भो |

    सुष्मा स्वराज :” अरे !ये तो बहुत चालु बन्दा लागाता हे | पेट्रोल नहिदुंगी तो मुजे हि ले जाएगा , मे तो जाउंगी इसके साथ् ”

    चित्र २
    —
    ओली : भर्खर बस्या छु , तपाइँ हरुबाट तेल ल्याउने भने चिप्ली चाल्छु नि |
    चिनिया : चिप्ले हामि खाल्टो खनेर पुरिदिम्ला नि |

    चित्र ३
    —
    सुसिल :येउतै जुवा मा नारिउ रे ! मलाइ पनि माले गोरु भन्ठानेको कि क्या हो ?
    प्रचण्ड :: हैन तिमि त् बुढो गोरु पो हौ त्

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme