संसदले हिजो राप्रपा नेपालका सभासद् गंगाप्रसाद यादवलाई निर्विरोध उपसभामुख निर्वाचित गर्यो। तर उनी फौजदारी अभियोगमा सजाय पाउन बाँकी भएको भेटिएको छ। उनकै गृहनगरको पत्रिकामा गत जेठमा प्रकाशित यो समाचार हेरौँ-
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
संसदले हिजो राप्रपा नेपालका सभासद् गंगाप्रसाद यादवलाई निर्विरोध उपसभामुख निर्वाचित गर्यो। तर उनी फौजदारी अभियोगमा सजाय पाउन बाँकी भएको भेटिएको छ। उनकै गृहनगरको पत्रिकामा गत जेठमा प्रकाशित यो समाचार हेरौँ-
I really liked Eklavya’s comment. If the government is serious about the criminals there will be lots within the top position and within political leaders most of them deserve jail for their crime than the position (chair).
Chair is not given by the public rather the criminals have forcefully seized it.
चाणक्यले भनेका छन् “तिमि राजनीतिमा नजानुको अर्थ तिमीभन्दा अयोग्य व्यक्तिले तिमीमाथि शासन गर्नु हो ” यहि हाल छ देशको अनि हामी भन्दै हिंदछौ सरकारले यो हेरेन त्यो गरेन ….अरे हुनुपर्यो नि त्यो योग्यता जसले समस्याको समाधान गर्न सकोस हुनुपर्यो नि त्यो दर्शन जसले देशलाई अगाडी लान सकोस जे ज्ञान प्राप्त गरेको छ ठाउमा पुगेर नि तेही त गर्ने हुन् …