Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फास्ट ट्र्याकको अङ्कगणित

Posted on October 7, 2015October 7, 2015 by mysansar

fast-track-660x330 प्रश्न : अहिले भनिएको लगानी कति?
उत्तर : ११२ अर्ब

प्रश्न : कतिमा बन्छ?
उत्तर : ८० अर्ब

प्रश्न : कति फरक पर्‍यो?
उत्तर : ३२ अर्ब

प्रश्न : किन फरक पर्‍यो?
उत्तर : आफैं बुझौं।


प्रश्न : बनाउने कम्पनी कहाँको?
उत्तर : भारतको

प्रश्न : नेपाली कम्पनीले बनाउन सक्दैनन् ?
उत्तर : सक्छन्; तर नेता र कर्मचारीको नजरमा सक्दैनन्।

प्रश्न : किन होला?
उत्तर : आफैं बुझौ

प्रश्न : नेपाल सरकारले भारतीय कम्पनीलाई अनुदान दिन्छ?
उत्तर : १५ अर्ब दिने भएको छ।

प्रश्न : बिदेशी कम्पनीलाई अनुदान किन ?
उत्तर : आफैं बुझौं

प्रश्न : नेपालले सहुलियतपूर्ण ऋण पनि दिन्छ कि ?
उत्तर : दिन्छ। ३ प्रतिशतमा ९० अरब दिन्छ।

प्रश्न : भने जति मोटर नगुडेमा हर्जाना कस्ले तिर्ने?
उत्तर : नेपाल सरकारले।

प्रश्न : आयोजना अवधिभर भारतीय कम्पनीले कमाउने रकम?
उत्तर : ३०० अर्ब

प्रश्न : ३०० अर्बको रोड ट्याक्स तिर्न तेल कति को किन्नू पर्ला?
उत्तर : १५००० अर्ब

प्रश्न : तेल कहाँबाट किन्ने?
उत्तर : भारतबाट

प्रश्न : मोटर र पार्टपुर्जा कहाँबाट कतिको किन्नुपर्ने हुन्छ?
उत्तर : भारतबाट २५,००० अर्ब जतिको।

प्रश्न : फ़ास्ट ट्रयाकबाट जम्मा बाहिरिने जम्मा रकम कति होला?
उत्तर : ४०,००० अर्ब

प्रश्न : ४०,००० ले बैकल्पिक बिकासमा लगानी गरे के हुन्छ?
उत्तर : नेपाल एसियाको मध्यमस्तरीय धनी देश बन्छ।

त्यसैले समय छदै बुझौं।
काठ- निजगढ़ रेलवे बनाऔं जो बिजुलीबाट चलोस।
डाटा अनुमानित हो तर धेरै फरक छैन। जय नेपाल !

फेसबुकमा तारानाथ निरौलाको भाइरल भएको स्टायटस

8 thoughts on “फास्ट ट्र्याकको अङ्कगणित”

  1. kedar tripathi says:
    October 8, 2015 at 8:55 pm

    यो अहिलेको भारतको लफडा दुई चार चिजमा अड्केकोछा/लिपू लेक आफ्नो कब्जामा लिने ,केहि सिमाना मिच्ने ,ह्य्द्रो पोवेर सबै कब्जा गर्ने ,भारत बाहेक कुनै पनि राष्ट्र ले नेपालमा लगानी गर्न नपाउने र नेपाल लै हिन्दु राष्ट्र बनाउनु पर्ने इ सबै कुरा भयो भने भारत ले मधेसी लै लोप्पा ख्वौछा र नेपालको संबिधान स्विकार्छा/

    Reply
  2. Tez says:
    October 8, 2015 at 11:11 am

    Until and Unless we don’t get rid of these old mentality, rusted and crooked politicians our country and government won’t be free from these bullshit issues and problems.

    Reply
  3. Bambahadur kami says:
    October 7, 2015 at 9:48 pm

    यो आयोजना भारतलाई दिनुपर्छ भन्ने देउबा , बिमलेन्द्र र अन्य कमिसनखोर कर्मचारीलाई झुन्डाउने
    दिन कहिले आउछ होला ?

    Reply
    1. Shankar says:
      October 8, 2015 at 8:16 am

      तपाइँ पी यम भएपछी “

      Reply
  4. chiranjibi says:
    October 7, 2015 at 12:35 pm

    i am just stunned and horrified with this aggrement . It shows how incapable and corrupt political systems are? This agreement must be cancelled for the sake of country.

    Reply
  5. Santosh Lamichhane says:
    October 7, 2015 at 9:15 am

    यदि यस्तै हो भने त मेरो फास्ट ट्रयाक बनाउन भारतलाइ दिने कुरा प्रती मेरो घोर आपत्ति ..यो नाकाबन्दी पनि यस्तै सझौता कुम्ल्याउन गरेको किच किच त होइन ? नेपाली जनतालाई जुका जस्तो चुसी राख्न ?

    Reply
  6. chandikalal ghising says:
    October 7, 2015 at 7:31 am

    किन यस्तो गर्छ नेपालको नेताले

    Reply
  7. Shankar says:
    October 7, 2015 at 6:22 am

    फास्ट ट्रयाक बनाउने भन्दा पनि नेपाल भारत सिमा मा काडे तार लगाउने , भिसा को ब्यबस्था गर्ने दक्षिण बाट ओइरिने फोहोर लाइ करेसो , घर हुदै सिरानी मा राख्ने भुल न गर्ने ?
    नेपाल को लागि अपर्च्युनिस्ट राजनीति गर्रिरहेको बाबुरामजी ले हिजो प्रचण्ड पनि अब फस्न थालेको छ अब अख्तियार ले उसलाई समाउछ भन्थ्यो | प्रचण्ड आज चिनिया निमन्त्रणा मा छिन् जान थालेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme