Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शुरु भयो नेपालका लागि भारतीय सरकार बनाउने कसरत

Posted on October 5, 2015October 5, 2015 by mysansar

Sushil_Koirala_KP-Oli-Prachanda
उही कुमार लामाका फोटो व्यङ्ग्य सिरिज : सुरु भयो नेपालका लागि भारतीय सरकार बनाउने कसरत।

Modi_Nepal_River_Hunt

Sushil_Koirala_KP-Oli-Prachanda_Ram-Chandra_Jhalanath

Upendra-Yadav_Narendra_Modi

11 thoughts on “शुरु भयो नेपालका लागि भारतीय सरकार बनाउने कसरत”

  1. Shankar says:
    October 6, 2015 at 10:22 pm

    यो बाहुन आफु मुस्तांग चढेर , मुसा को अचार खाएर नाटक गर्छ , स्वास्नी चै फर्पिंग मा सयेउ बिघा जग्गा किनेको छ , कसरि पायो पैसा ?
    येस्तै बिदेसिको सरोकार , नेपाल लाइ घात गरेर र न हो ? अरु सब अपराध( इन्दिआ सग बिप्पा, एरपोर्ट सुरक्ष्या इन्डिया लाइ दिने ,जात जाति उराल्ने देश मा बिखन्डन ), बिर्से पनि के १५०० हजार नेपालि मार्ने को नाइके हुँदा तिनको सराप ले एस्लाई पोल्दैन |
    कलियुग को बर्ह्म राक्ष्यास |

    Reply
  2. Reshab says:
    October 6, 2015 at 4:07 am

    नेपालमा प्रधानमन्त्री बन्न त पान्डवहरुको जस्तो खेला पो भो त बोरोहरु, आज भिमको पालो भोलि अर्जुनको, नेपाल द्रौपती हो र भन्या ??? सहमती मा संविधान आयो, पालो जस्को भएपनी देशमा बिकास चाहियो, कुटनैतिक निकास चाहियो, ओलि सोलि गोलि मार, सुको छवि खोला तार।। मिलेर देशलाई उन्नती तर्फ लैजाऔ, समय कता पुगिसक्यो आहिले सम्म हामी एक अर्काको खुट्टा तान्नु र भारु को चाकरीमै व्य्स्त। जनताले झर्को नमानी एक गाँस खाने र एक निद्रा सुत्ने दिन कहिले आउने??? बिहान आची अड्केकाे झाेकमा समेत अन्दोलन गर्ने बानी लाई जरैदेखि निर्मुल पारौ! अन्दोलन ताका भोक लाई अन्दोलन लग्दैन, नत बिजुली को मिटरलाई,नत पानी को बिललाई, नत स्कुलको फीलाई, अनि किन यो ताई न तुई को अन्दोलन.
    नत सुको प्रधानमन्त्री हुदा पानी आउने धारामा दुध आको थियोे नत ओलि प्रधानमन्त्री हुदा खाना पकाउने ग्यास हवामा नै बग्ने हो!!
    कुर्सीमा बस्ने भन्दा देशलाई निकास दिलाउने ब्यक्ती चाहियो, बरु धारा मा दूध न आए अनि हावामा ग्यास न आए केही छैन, दुख मज्दुरी गरेर भयपनी एक गाँस खान पाउनुपर्यो। गाँस बाँस र कापस, हरेक नेपालीको मौलिक हक र आधिकार हो, त्यो सुनिस्चित हुनुपर्यो।
    हात्ती छिर्यो पुछर अड्क्याे, जे भएपनी लास्टाँ तेई।

    Reply
  3. ekraj says:
    October 6, 2015 at 3:10 am

    All these faces are big elergy and inflict depressed mentality to most NEPALESE people.
    Only people benefitted from Oli, Prachanda, Sushil and Upendra are criminal, corrupts and thugs and Don’s gang of decoits.

    Reply
  4. Shisir says:
    October 5, 2015 at 10:44 am

    Overheard “oil” or “oli” and seen this blog piece, what a coincidence!

    Reply
  5. Ram Thapa says:
    October 5, 2015 at 9:44 am

    कुमार ji,

    उपेन्द्र जी लाइ देश टुक्राउने दृस्टी ले हेर्नु गलत हो/ अहिले त्यो भन्ने बेला भएको छैन/पहाडी र मधेशी को दुरी काम गर्नु पर्छ/ यसले न त मधेश लाइ फ़ाइदा छ न त पहाड लाइ/ केहि मधेशी नेता हरु ले जे गर्दै छन् अहिले त्यसले तराई बासि लाइ नै धेरै बेफैदा छ/

    Reply
  6. XYZ says:
    October 5, 2015 at 6:51 am

    Your jokes are really cheap, probably a third grader from school. My suggestion: have some intellectual spices in your satirical presentation.

    Reply
    1. zyx says:
      October 5, 2015 at 10:15 pm

      where is your expensive one and intellectual one please?

      Reply
      1. XYZ says:
        October 6, 2015 at 6:58 am

        Do really understand the meaning of cheap in my comment? Lo, bro, you are raising the issue of intellectual.

        Reply
  7. दावा छिरीङ शेर्पा says:
    October 5, 2015 at 6:49 am

    म एउटा साधारण गाउँले परिबेशमा हुर्किएकाे एक सदश्य हुँ ।

    Reply
    1. Shankar says:
      October 6, 2015 at 2:26 am

      धेरै राम्रो छ |

      Reply
  8. Binaya says:
    October 5, 2015 at 1:22 am

    True and realistic representation.
    A huge thanks to उही कुमार लामा.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme