Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नारी शक्तिको नमूना : हेर्नुस् कसरी चुटिन् केटालाई

Posted on March 8, 2015March 9, 2015 by mysansar

आज नारी दिवस। औपचारिक कार्यक्रमका बीच यो दिवस मनाइँदै होला। माइसंसारमा भने केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको नारी शक्तिको नमूना देखिने एउटा भिडियो राखेका छौँ।

यो भिडियोमा दुई जना केटीले आफूलाई दुर्व्यवहार गर्ने केटाको रामधुलाई गरेको देखिन्छ। भिडियो संवाद नेपालीमा छ। त्यो सुन्दा केटाले केटीलाई अपशब्द प्रयोग गरेको बुझिन्छ। त्यसपछि त्योभन्दा चर्को रुपमा प्रस्तुत भई रगतपच्छे हुने गरी केटीहरुले केटालाई चुटेका छन्।

मूल स्रोतमा संवाद अश्लील भएकोले सम्पादन गरिएको छ। त्यसैगरी मूल भिडियोमा अनुहार पनि देखिने भएकोले सम्पादित भिडियोमा ब्लर गरिएको छ।

4 thoughts on “नारी शक्तिको नमूना : हेर्नुस् कसरी चुटिन् केटालाई”

  1. Ranu sharma says:
    March 11, 2015 at 6:37 am

    ठिक्क हो birkhe जी,तर यो औता आफ्नो बचाऊ को नमुना चै हो है,बिरता को चीनो

    Reply
  2. NepaliGaule says:
    March 8, 2015 at 6:44 pm

    using violence should not be tolerated, and allowed unless it’s for self-defense.

    of course, when women hit men, society does not take it seriously. Men hitting women is again….. a serious matter??

    let’s fight for equality!

    Reply
  3. Bayan says:
    March 8, 2015 at 6:21 pm

    यिनीहरु चानचुने केटीहरु होइनन्, लवाई हेर्नुस न लवाई कस्तो छ/ यिनीहरु पक्कै पनि कुनै डन ग्यांगको सदस्यहरु हुनु पर्दछ/

    Reply
  4. Birkhe says:
    March 8, 2015 at 3:20 pm

    वाहियात, के को नारी सक्ति को नमुना / रात बिरात सडकमा टिल्ल मातेका बाइफाले आइमाई र जथाभाबी जेसुकै बक्दै हिड्ने पाखण्डी पुरुषको दुइ पैसे चर्तिकला/गाइजात्र हो यो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme