हब्बल अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको स्पेस टेलिस्कोप हो। यसलाई पृथ्वीको तल्लो कक्षमा स्थापित गरेको २५ वर्ष पुग्न लागेको छ। यसै अवसरमा यो साता भएको अमेरिकी खगोलविद्हरुको सम्मेलनमा नासाले केही हाइ डेफिनेसनका फोटोहरु सार्वजनिक गरेको छ। हामी रहेको ब्रह्माण्ड यस्तो होला उस्तो होला भन्ने कल्पना गर्नु र टेलिस्कोपले खिचेका यी फोटोहरु हेरेर कल्पना गर्नु पक्कै पनि फरक हुनेछ। हब्बलले खिचेका फोटोहरु इन्टरनेटमा पनि राखिन्छन्। हेरौँ ती फोटोहरु मध्ये छानिएका २० फोटोहरु
नासाले यो फोटो सन् १९९५ मा रिलिज गरेको थियो। त्यतिबेला यसलाई सृष्टिको खम्बा ‘पिलर अफ क्रियसन’ भनिएको थियो। यही फोटोको हाइ डेफिनेसन संस्करण यस्तो छ-
अहिले भने नासाले यो पिलर अफ क्रियसन मात्र नभएर पिलर अफ डिस्ट्रक्सन पनि हुनसक्ने बताएको छ।
थप फोटोहरु हब्बलको साइटमा हेर्न सक्नुहुन्छ
यो तस्बिर ब्रह्माण्ड को कुन ठाउँमा खिचेको हो भने उलेख गरिदिएको भए राम्रो हुन्थ्यो
अब यी फोटोहरुको बारे ब्याख्या गर्न चै टुडिखेल को ज्योतिस हरुलाई नासा पठाउन पर्यो |
यो पढ्नु होस् अनि कमेन्ट गर्नुहोस. हाम्रो ज्योतिष शास्त्र ले यो पहिले देखि भन्दै आएको छ.
http://www.biznews.com/health/2015/01/07/sun-a-sign-of-long-life-yes-if-solar-activity-low-at-birth-say-scientists/
ok then when does solar activity hit low at Mesha or Tula or makara or kumbha when? i think astrology doesnot tell us that
I wish there were descriptions of the photos. The photos are amazing anyways but I wonder what they are.
धेरै जसो फोटो नेबुला (नेबुला) को हो, space को धुलो (dust ) जस बाट तारा हरु बनछन्।