Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हब्बलले खिचेका २० गजबका ब्रह्माण्ड फोटोहरु

Posted on January 7, 2015January 7, 2015 by mysansar

10007305373_5bcf9b125b_z
हब्बल अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको स्पेस टेलिस्कोप हो। यसलाई पृथ्वीको तल्लो कक्षमा स्थापित गरेको २५ वर्ष पुग्न लागेको छ। यसै अवसरमा यो साता भएको अमेरिकी खगोलविद्हरुको सम्मेलनमा नासाले केही हाइ डेफिनेसनका फोटोहरु सार्वजनिक गरेको छ। हामी रहेको ब्रह्माण्ड यस्तो होला उस्तो होला भन्ने कल्पना गर्नु र टेलिस्कोपले खिचेका यी फोटोहरु हेरेर कल्पना गर्नु पक्कै पनि फरक हुनेछ। हब्बलले खिचेका फोटोहरु इन्टरनेटमा पनि राखिन्छन्। हेरौँ ती फोटोहरु मध्ये छानिएका २० फोटोहरु

10007475554_8d950e6ea4_z

10007269344_f87fcd372e_z

10007523486_abda3d86d7_z

10007472254_c94713bd3b_z

10007107086_4cf3507694_z

10007515695_2214a4665e_z

10020994143_cee755bf7b_z

10007084696_f649ed938e_z

10007382633_90ef1a1c6a_z

10007047294_c2be7249a9_z

10006469245_1965cbb2ac_z

10007642083_a8478c2739_z
नासाले यो फोटो सन् १९९५ मा रिलिज गरेको थियो। त्यतिबेला यसलाई सृष्टिको खम्बा ‘पिलर अफ क्रियसन’ भनिएको थियो। यही फोटोको हाइ डेफिनेसन संस्करण यस्तो छ-

p1501ay
अहिले भने नासाले यो पिलर अफ क्रियसन मात्र नभएर पिलर अफ डिस्ट्रक्सन पनि हुनसक्ने बताएको छ।

10007404543_d07f9985d8_z

10007105326_40e12c6ee2_z

10007639493_1c87569915_z

10007305373_5bcf9b125b_z

10007551623_f4fdaa249e_z

10007499205_0db14ec9a5_z

10007624163_8e0750be50_z

थप फोटोहरु हब्बलको साइटमा हेर्न सक्नुहुन्छ

6 thoughts on “हब्बलले खिचेका २० गजबका ब्रह्माण्ड फोटोहरु”

  1. Dilip Ghaa says:
    January 8, 2015 at 12:13 am

    यो तस्बिर ब्रह्माण्ड को कुन ठाउँमा खिचेको हो भने उलेख गरिदिएको भए राम्रो हुन्थ्यो

    Reply
  2. Shankar says:
    January 7, 2015 at 3:36 pm

    अब यी फोटोहरुको बारे ब्याख्या गर्न चै टुडिखेल को ज्योतिस हरुलाई नासा पठाउन पर्यो |

    Reply
    1. haccord5 says:
      January 8, 2015 at 12:00 am

      यो पढ्नु होस् अनि कमेन्ट गर्नुहोस. हाम्रो ज्योतिष शास्त्र ले यो पहिले देखि भन्दै आएको छ.
      http://www.biznews.com/health/2015/01/07/sun-a-sign-of-long-life-yes-if-solar-activity-low-at-birth-say-scientists/

      Reply
      1. deeps says:
        January 8, 2015 at 8:59 am

        ok then when does solar activity hit low at Mesha or Tula or makara or kumbha when? i think astrology doesnot tell us that

        Reply
  3. Kabir Khadgi says:
    January 7, 2015 at 2:34 pm

    I wish there were descriptions of the photos. The photos are amazing anyways but I wonder what they are.

    Reply
    1. haccord5 says:
      January 8, 2015 at 12:05 am

      धेरै जसो फोटो नेबुला (नेबुला) को हो, space को धुलो (dust ) जस बाट तारा हरु बनछन्।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme