Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी उडाइयो इन्टरनेटमा ब्राजिली पराजयलाई

Posted on July 9, 2014July 9, 2014 by mysansar

हिजो जर्मनीले ब्राजिललाई ७-१ ले हराएपछि इन्टरनेटमा उडाउने क्रम जारी छ। हेरौँ केही नमूना-
Seven-One1
पाँच पटक कप जितेको भनेर ब्राजिलको जर्सीमा पाँच वटा तार हुने गर्छ। तर त्यो गौरवलाई हिजोको खेलमा खाएको ७ गोलले ग्रहण पारेको भन्दै प्रतीकात्मक रुपमा जर्सी च्यात्दै।

Seven-One (2)

 

 

रियोमा रहेको क्राइस्टको विशाल मूर्तिमा जर्मनीको जर्सी।

christ

Seven-One

 

सात गोलसित मिल्ने गरी सेभेन अपको प्रचार।

Seven-One2

 

मध्यान्तरपछि जर्मनीलाई जित्न यस्तो प्लान ल्याउनु पर्ने थियो रे ब्राजिलले।

Seven-One4

 

फूर्सद भएपछि जर्मन गोलकिपरले यसरी सेल्फी खिचे रे।

Seven-One6

 

हिजोको खेलको प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनहरुले यति धेरै गोल हुन्छ भन्ने ठानेका थिएनन्। त्यसैले गोलबारे जानकारी दिँदा स्क्रोल गर्नुपर्ने अवस्था आयो।

Seven-One7

 

मैदानमा जर्मन डोजर चल्दा

Seven-One8

जर्मन चान्सलर।

jersy

खेलअघि र खेलपछि बिचरा ब्राजिली

[beforeafter] grid-cell-13322-1404857003-9 grid-cell-13322-1404857002-4 [/beforeafter]

[beforeafter]grid-cell-28875-1404855836-22grid-cell-28875-1404855838-27[/beforeafter]

[beforeafter]grid-cell-29129-1404857587-4 grid-cell-29129-1404857589-9[/beforeafter]

[beforeafter]grid-cell-30607-1404855546-38 grid-cell-30607-1404855548-43[/beforeafter]

5 thoughts on “यसरी उडाइयो इन्टरनेटमा ब्राजिली पराजयलाई”

  1. Nayan says:
    July 10, 2014 at 9:26 am

    फुटबल नै हो कुनै दिन यूद्द गराउने साईलेन्ट किलर!

    Reply
  2. SR Bista says:
    July 10, 2014 at 2:30 am

    जित्ने ले जित्छ हार्ने ले हार्छ…खेल को मज्जा लिनु पर्छ …स्वास्थ्य र जीवन संग खेलवाड गर्ने काम गर्नु हुन्न…हारे नि जिते नि एक हफ्ता पछि स्वयं खेलाडी र राष्ट्र ले नै बिर्सिन्छ अनि Multi-million dollar को Deal गर्दै मोज गर्छन …अनि Fans हरु किन येति सारो क्रेजी..पाउने केहि होइन…तेसैले “Just Chill…No Hard Feel”

    Reply
  3. subash says:
    July 9, 2014 at 9:02 pm

    ब्राजिल ले हारेकोमा भन्दा कोस्टारिका ले हारेको धेरै दुख लागेको छ, त्यो पनि पेनाल्टी सुटआउटमा.

    कोस्टारिका ले जित्नु पर्ने हो यो वोर्ल्ड कप.

    Reply
  4. urbasi says:
    July 9, 2014 at 6:41 pm

    जसले ब्राजिल ,जर्मनी, अर्जेन्टिना, जस्ता टीम जो फूटबल को हस्ती हरु हुन् ….मात्र हामि किन उनीहरुको मात्र सपोर्ट गर्छौ? हामीलाई कुनै लेनदेन छैन उनीहरु संग हामीलाई त मात्र मनोरंजन गर्ने बाटो मात्र हो…..बरु वोर्ल्ड कप मा आएको नया टीम हरुलाई पो सपोर्ट गर्नु पर्छ भन्ने मेरो कुरा हो .यो त सामन्तबादी सोचाई मात्र हो जस्तो लाग्छ मलाई त …..ठुलो ठुलो को मात्र सपोर्ट गर्ने ……

    Reply
    1. Nischal says:
      July 9, 2014 at 8:58 pm

      कुनै टिम लाइ समर्थन नगरी खेल हेरेर रमाइलो गर्न मै असल छ.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme