-रमेश बान्तवा-
लोडसेडिङको मार हामी सबैलाई छ। यसलाई ध्यानमा राखेर थुप्रै कम्पनीका सामानहरु बजारमा उपलब्ध छन्। ती कतिपय उपयोगी र महंगा पनि छन्। थोरै रकम खर्चेर लामो समयसम्म उज्यालो पाउन र अलिकति मेहनत गर्नु इच्छुक हुनुहुन्छ भने यो तरिका अपनाउनु बेस हुनेछ।
तपाईसँग मोटरबाइकको पुरानो ब्याट्री वा कम्प्युटरको युपिएसको पुरानो ब्याट्री भए पनि हुन्छ। यी दुवै नभए कुनै पनि मोटरसाइकलको वर्कसपमा सयदेखि १५० मा किन्न सकिन्छ।
अब एउटा ब्याट्री चार्जर मोटरसाइकलको ६०० देखि १२०० सम्मको साधारण खालको एक सेट किन्नुहोस् जुन बिजुली पसलमा वा काठमाडौँको भेडासिङमा पाइन्छ।
त्यसपछि १२ वटा वा २४ वटा लिड भएको बत्ति एउटा वा आवश्यकता अनुसार बिजुलीको पसलबाट किन्नु होस्।
यी सबै सामानहरु क्षमता अनुसार कम वा बढी दाम पर्ने हुँदा आफूमा भर पर्छ कस्तो लिने भन्ने कुरा तपाई आफैमा निहित छ।
अब बत्ति भएको बेला चार्जरले ब्याट्रीलाई नेगेटिभ र पोजेटिभ मिलाएर चार्ज गर्नुस्। अनि लाइन नभएको बेला लिड लाइट पनि नेगेटिभ र पोजेटिभ मिलाएर बाल्नुस्।
बस्, तपाइँको घरेलु इन्भर्टर वा जेनेरेटरले तीनदेखि पाँच घण्टा मज्जाले उज्यालो दिनेछ।
एउटा कुरा चैँ ध्यान दिनुहोला, ब्याट्री धेरै नै पुरानो भए कम समय काम गर्ने हुँदा ब्याट्री किन्दा ख्याल राख्नुहोला। सकभर अलि बढी रकम खर्चेर राम्रो लिनु उचित हुन्छ। किनकि राम्रो ब्याट्री भए बत्ति नहुँदा मात्र हैन बत्ति हुँदा समेत बाल्नु भएमा बढी उज्यालोको साथै बिजुलीको बिल पनि कम हुने निश्चित छ।
लगभग रु. एक हजारदेखि १५ सयसम्ममा तपाइँलाई लोडसेडिङको मार कम पर्नेछ।
उज्यालो पाउने अरु सजिलो उपाय;
उपलब्ध पानि बिजुलीको आपूर्ति व्यवस्थाले थेग्न सकिने भन्दा बढी आन्तरिक बसाइ सराइको प्रक्रिया बढेको कारणले अब सायद दसकौं सम्म हामि लोड सेदिंग सगं बाध्य नै हुन्छौं होला/ लोड सेदिंग भयको बेला ब्याट्री बात उज्यालो को ब्यबस्था गर्न पनि ब्याट्री चार्ज गर्नु बिजुलिनै छानिने को सजिलो बिकल्प को बारेमा केहि लेख्न चाहन्छु/
प्रायस लोड सेदिन्ग्को बेलामा उज्यालो पाउन प्रयोग गरिने ब्याट्री हरु १२ भोल्टको हुन्छ/ यस्तो ब्यतारिलाई चार्ज गर्न १३.५ भोल्ट देखि १५ भोल्ट को दि सी करेन्ट को आबस्यकता हुन्छ/ धेरै अम्पियरको बिजुली बात ब्याट्री चार्ज छिटो त् हुन्छ तर यसरि चार्ज गरेको ब्यतरी छिटो सकिने र ब्यातारिको आयु पनि छोट्तिने हुन्छ/ कार को ब्याट्री चार्ज डाउन हुँदा कारखानामा २५ देखि ५० बा सो भन्दा बढी आम्पियर को १३.५ को चार्जर बात चार्ज गरिन्छ/ यस्तो उच्च आम्पियरको चार्जर बात यक घण्टा जत्तिमै ब्याट्री चार्ज त् हुन्छ तर यसरि चार्ज गरेको ब्याट्री बात घरमा उज्यालो धेरै बेर सम्म पाउन सकिंदैन/ त् हामीले ब्यतारिमा चार्ज धेरै बेर सम्म टिकाउन कम आम्पियरको चार्जर बाटै चार्ज गर्नु पर्ने हुन्छ/ यस्तो चार्जर हरु हामीले घरमै सस्तो मोलमै बनाउन सकिन्छ/ यसको निमित्त ५ आम्पियरको यौटा ट्रान्सफर र य सी बात दि सिमा कन्भर्ट गर्ने रेक्तिफायरको आबस्यक्ता हुन्छ/ ई सबै बजारमा सजिलै र सस्तैमा किन्न पाइन्छ/ यस्तो चार्जर ३ किसिमले बनाउन सकिन्छ/
०१. हाल्फ़ वेभ चार्जर
यस्तो चार्जर बनाउन १३.५ देखि १५ भोल्टको सिंगल आउट भयको ५ आम्पियरको हाल्फ़ वेभ ट्रान्सफर र यौटा रेक्तिफायर किन्नु पर्ने हुन्छ/ यस्तो ट्रान्सफरमर केहि ५/6सय रुपियामा र रेक्ति फायर दस बिस रुपियामा पाइन्छ होला/ रेक्तिफायर अलि धेरै आम्पियर किन्नुस/ ट्रान्सफर्मरमा दुईटा भागहरु हुन्छ/ यस्तो प्रत्यक भागमा २ वटा तारहरु निकालेको हुन्छ हुन्छ/ २२० भोल्टको य सी करेन्ट जोड्ने भागमा मसिनो तार हुन्छ/१२ भोल्टको करेन्ट निक्लने स्थानमा मोटो तार निकालेको हुन्छ/ १२ भोल्टको करेन्ट निक्लने पोल मध्य यौटा पोलमा रेक्ति फायर जोड्नु पर्छ/ रेंतिफायरमा २ पोलहरु हुन्छ/ यका पट्टि सेतो घेरा हुन्छ बा कुनै चिन्ह हुन्छ/ यस्तो सेतो घेरा बा कुनै चिन्ह भयको पोल बाहिर अर्थात ब्यतारिमा जोड्न हुने गरि सेतो घेरा नभयको पोल ट्रान्सफर्मरमा जोद्नुस/ यति गरि सके पछि ट्रान्सफर्मर मा २२० भोल्टको करेन्ट जोडे पछि रेक्तिफायर बात ब्याट्री चार्ज गर्न सकिन्छ/
२. फुल वेभ चार्जर/
यस्तो चार्जर बनाउन दुवेल भोल्टेज निक्लने ट्रान्सफर्मर चाहिन्छ/ यस्तो ट्रान्सफर्मरमा ३ वटा आउटपुत पोलहरु हुन्छ/ सजिलो सिट बुझ्न को निमित्त १ २ ३ पोल भनौं/ २ नम्बर पोल बिचमा हुन्छ/ यस्तो ट्रान्सफर्मर बात चार्जर बनाउन २ ता रेक्तिफायरहरु चाहिन्छ/ १ नम्बरको पोलमा यौटा रेक्तिफायरको सेतो घेरा नभयको पोल ट्रान्सफरबाट निक्लेको १ नम्बर को आउत्पुत तारमा जोद्नुस र अर्को रेक्तिफायरको सेतो घेरा नभयको पोल ट्रान्सफर्मरको ३ नम्बर को तारमा जोद्नुस/ अनि दुवै रेक्तिफ़ायरहरुको सेतो घेरा भयको दुवै पोलहरु जोद्नुस/ यसरि सेतो घेरा नभयको पोल जोडेको भाग बात ब्याट्री चार्ज गरिने पोजिटिभ करेन्ट निक्लन्छ र ट्रांस्फार्मर्को ३ नम्बरको तार बात ब्याट्री चार्ज गरिने नेगेटिभ करेन्ट निक्लन्छ/ यसरि बनेको चार्जर राम्रो मानिछ र ब्याट्री पनि छिटो चार्ज हुन्छ/
३ ब्रिज कन्भर्टर:
यस्तो चार्जर बनाउन माथि उल्लेख भयको हाल्फ़ वेभ चर्गेर बनाउन प्रयोग हुने सिंगल भोल्टेज निक्लने यौटा ट्रान्सफर्मर र ४ वटा रेक्तिफायरहरु चाहिन्छ/ ४ वटा रेक्तिफायर जोड्ने तरिका: यसको निमित्त ४ वटा रेक्तिफायरहरुको माला बनाउनु पर्ने हुन्छ/ यस्तो रेक्तिफायरको माला बनाउन पहिला २ रेक्तिफायरहरु लिनुस र सेतो घेरा भयको रेक्तिफायरको पोल अर्को रेक्तिफायरको सेतो घेरा नभयको पोल सिट गास्नुस/ अनि यसरि २ रेक्तिफायरहरु जोडेको भागको सेतो भाग घेरा भयको पोल अर्को २ रेक्तिफायरहरु जोडेको भागको सेतो घेरा भयको पोल सिट जोद्नुस/ यति गरे पछि ४ वटा रेक्तिफायरहरु जोदियाको रेक्तिफायरहरुको लहरको दुवै पट्टि सेतो घेरा नभयको २ पोलहरु बाकि रहन्छ/ रेक्तिफायर को यौटा पोलमा हुने सेतो रंगको घेरा बात + पोजिटिभ करेन्ट निक्लने हुन्छ र सेतो घेरा नभयको पोल बात (-) नेगेटिभ करेन्ट निक्लन्छ/ यस्तो सेतो घेरा नभयको २ पोलहरु पनि जोद्नुस/ ४ रेक्तिफायरहरुको यो मालाको आकार यस्तो हुन्छ: (-+)(+)(-+)(-)/ यसरि बनायको रेक्तिफायरको मालाको ४ भागहरुको २ भागहरुमा (-+) हुन्छ भने अर्को २ भागमा यौतामा सेतो घेरा भयको जोदियाको (++) र अर्कोमा सेतो घरी नभयको जोदियाको (- -) हुन्छ/ अब २२० भोल्ट जोड्ने ट्रान्सफर्मरको अर्को भाग जहा बात ब्यतरी चार्ज गरिने भोल्ट निक्लन्छ तेता पट्टि २ ता ब्यतरी चार्ज गरिने तारहरु निक्लेको हुन्छ/ ती मध्य कुनै यौटा तार रेक्तिफायरको मालाको सेतो घेरा भयको र सेतो घेरा नभयको पोल जोदियाको (-+) मा जोद्नुस र ट्रान्सफर्मर बात निक्लेको अर्को तार पनि रेक्तिफायरको मालाको अर्को (-+) भागमा जोद्नुस/ यति गरे पछि रेक्तिफायरको मालाको (++) बा ब्यतरी चार्ज गरिने फुल वेभ दि सी पोजिटिभ भोल्टेज निक्लन्छ र रेक्तिफायार्को मालाको अर्को (- -) भाग बा ब्याट्री चार्ज गरिने नेगेटिभ भोल्टेज निक्लन्छ/
यसरि बनायको चार्जरहरु बिजुली आउने स्थानमै मात्र प्रयोग गर्न सकिन्छ/ बिजुलिनै न आउने समय मा यस्तो चार्जर काम लाग्दैन/ यस्तो स्थानमा बा बेलामा कि त् हामीले सोलार चार्जर प्रयोग गर्नु पर्ने हुन्छ कि नेपाली तरिका(!!!) ले ब्यतरी चार्ज गर्ने बिकल्प रोज्नु पर्ने हुन्छ/
नेपाली तरिका!!हरु:
०१. यदि कुनै ट्याक्सी त्याकतर चलाउने कुनै मित्र छ भने उसको ट्याक्सी बा ट्याक्टर को अल्टरनेतार बात आफ्नो ब्याट्री चार्ज गर्नुस/ यसको निमित्त उसको गाडीको अल्टरनेतर मा आफ्नो ब्यतरी जोड्नु पर्ने हुन्छ/ उसको गाडी स्टार्ट भयको बेला आफ्नो ब्यतरी पनि चार्ज हुन्छ/
०२. १२ भोल्टको यौटा राम्रो दाइनामो बनाउन दिनुस बा किन्नुस/ तेस्लाई कुनै तरिकाले घुमाउने जुक्ति निकाल्नुस/ साइकल बा मोटर साइकलको पाङ्ग्रामा जोडेर हुन्छ बा हात बा खुट्टाले चलाउने बा पनि बाट चलाउने घट्टमा जोडेर त्यो १२ भोल्ट करेन्ट निक्लने दाईनामो घुमाउने तरिका निकाल्नुस/ तर याद गर्नुस दाइनामो बाट निक्लने करेन्ट य सी अर्थात अल्तार्नेतर करेन्ट हुन्छ र हामीलाई ब्यतरी चार्ज गर्न दि सी अर्थात दाइरेक्त करेन्ट चाहिन्छ/ य सी बा दि सिमा कन्भर्ट गर्न माथि उल्लेख गरेको तरिकाले दाइनामोबात निक्लने तारमा यौटा रेक्तिफायर जोद्नुस/
मोबाइल बा सेल फोन मात्रै चार्ज गर्नु छ भने साइकल मा प्रयोग हुने दाइनमो बात निक्लने तारमा पहिला यौटा रेक्तिफायर जोद्नुस र अनि त्यो रेक्तिफायरमा यौटा ५ भोल्ट को रेगुलेटर त्रन्सिस्तर बा आइ सी जोद्नुस/ यो महँगो छैन सायद ५० रुपिया पनि पर्दैन होला/ अनि बस आधा घण्टा साइकल चलाउनुस र आफ्नो मोबाइल चार्ज गर्नुस/ कुनै कुनै साइकल को दाइनामो ६ भोल्टको हुन्छ/ तेस्तो दाइनामोमा त् मात्र यौटा रेक्तिफायर जोडे पुग्छ ५ भोल्ट को रेगुलेट जोड्नु पनि पर्दैन/ तपाईंहरुले मोबाइल चार्जर हेर्नु भयकै होला त्यो पनि ५ भोल्ट कै हुन्छ/
अन्तमा घरमा ब्याट्री बात बत्ति बाल्न लिद किसिमको बल्ब नै प्रयोग गर्नुस/ सके सम्म लिथियम ब्यतरी प्रयोग गर्नुस/ लिथियम ब्याट्री अलि महँगो त् हुन्छ तर यो बढी टिकाउ र बढी आमपियरको हुन्छ/ सेल फोन कम्प्युटरमा लिथियम ब्याट्री नै प्रयोग हुन्छ/ सोच्नुस मोबाल फोनमा हुने तेती सानो लिथियम ब्यतरी बात घन्टौ सेल फोन चल्छ/ कम्प्युटर मा प्रयोग हुने ५ बा १० वटा सानो सानो लोथियम ब्यतरीको पायक्त बात १०/१२ घण्टा कम्युटर चल्छ/ त् तेस्तै लिथियम ब्याट्री बात मोबाईल र कम्प्युटर चलाउन भन्दा धेरै कम बिजुली खाने सानो लिद बल्ब हामीले कति घण्टा बाल्न सक्छौं भनेर अनुमान गर्नुस/
कम्प्युटरमा काम नलाग्ने भनेर फ्याकेको ब्यतरी पाकेट भित्र हेर्नुस/ तेस्मा हाम्रो सानो टर्च लाइत्मा प्रयोग हुने सानो AA साइजको ब्याट्री भन्दा अलिकति मात्रै ठुलो लिथियम ब्याट्री २००० देखि ४००० मिलि आम्पिअरको र हरायक ब्यतरी ४ भोल्टको हुन्छ/ जवकि टर्च लाइत्मा प्रयोग हुने यस्तै ब्याट्री मात्र १५० मिलि आम्पियरको र १.५ भोल्टको मात्रै हुन्छ/ जति बढी आम्पियर तेतिनै बढी बलियो र टिकाउ!!!/ कम्युटर चार्ज गर्न काम नलाग्ने भनेको ब्याट्री भित्र यस्तै ब्यतारिहरु १० वटा सम्म हुन्छ र सबै बिग्रेको हुँदैन/ ती मध्य यौटा काम लाग्ने ब्याट्री बात मात्रै पनि तपाईं आफ्नो मोबाइल फोन कयौं पटक चार्ज गर्न सक्नु हुन्छ घन्टौ लिद बत्ति बाल्न सक्नु हुन्छ/
बिसुद्ध प्राबिधिक कुरा र तेसबाट हुनसक्ने जोखिमको हिसाबले यो लेख अलि अद्कल्चो जस्तो लग्यो .प्राबिधिक कुरालाई येति हल्का नालिउ . बिधुत प्रबिधि बारे जानकारी नहुनेलाई एसले ज्यान सम्म पनि लिन सक्छ . लेखक येश बिसयमा सचेत देखिएनन् . पुरानो ब्याट्री प्रयोगको कुरा त एउटा सस्तो मजाक मात्र हो. पुरानो ब्याट्री चार्ज गर्न धेरै बिजुलीको खपत हुने र त्यो प्रभाबकारी पनि नहुने कुरा लेखकले आफ्नो लेखमा समेट्न सकेनन. २५०० – ३ हजार जातिमा बजारमै पाइने सानो इन्भरतर(ब्याट्री सहितको) सुरछित हुन्छा र जता बोकेर हिने पनि हुन्छ . तेस्तै लेखकले लेड बत्ति प्रयोग गर्नु भनेर त लेख्नु भयो तर DC LED बत्ति भनेर लेख्न छुटेछ (AC/DC both types of LED bulbs are available in the market).
Solar energy is free?? BULLSHIT. Infact solar energy is most expensive of all. I have bought solar panel from one of the biggest solar company in Nepal and regretting that. The thing is that the panel charges only 20-25% of the battery in a day. So, basically the battery is charged by the main line. If you want to fully charge only with solar panel then you have to buy like 4 panels which makes it even more expensive.
You’ll need 4 X 200 watt solar panel to fully charge 200-300 amp-hr battery.
So, the best option is to just buy some decent battery and inverter as per your need.
DON’T BUY SOLAR PANEL IT’S A WASTE OF MONEY.
I don’t understand why do you need a fully charged 200-300a-h battery to light up LED’s? Are you talking about being able to use your old CRT tv as well?
My 2ft x 2ft solar panel (dont remember its power rating) enables me to run about 40 LED’s all night, when NEA power grid goes to rest, which is about enough for the whole house, also allows me to run my router and modem during the day, while my laptop runs at the mercy of battery juice that it sucked from NEA grid. It’s been 3 years since we got those solar panels and havent had issues.
Now of course we never run inverter on it to power up tvs and fridges and all the other devices. Invereters have their own power losses which are probably enough to light up 40 LED’s.
Inverter = AC/DC Converter (Battery Charger ) + DC/AC Converter. This set of process obviously costs more. Not only the cost it also consumes more energy i.e. power to complete the process. Why not use DC bulbs and small appliances ( Shaving machines, Hair Dryer, small fans, even Laptops and LED TVs etc.) at homes. This will save energy and also secured by preventing high voltage shocks and or spikes related damages. Only heavy appliances e.g. water pumps, refrigerators, rice cookers, Iron, washing machines etc can be operated by AC..
रास्ट्रिय योजना आयोगको उपध्यक्ष्य नै Renewable Energy Specialist भएको बेलामा नेपाल ले Energy Sector मा ठुलै फड्को मार्नु पर्छ| Solar, Wind, Nautral Gas जस्ता उर्जाका स्रोतहरु पहिचान गरि व्यापक मात्रामा प्रयोगमा ल्याएमा loadshedding को मारमा परेका जनतामात्र हैन कार चढ्ने सम्भ्रान्त हरुले पनि सहजै फाइदा पाउनेछन्\ वार्षिक रु. १२० अर्बको इन्धन आयात गर्नु पर्दाको पिडा सम्पूर्ण आयातको २५% रकम वातावरण विनाशमा खर्च गर्ने नेपाली गरिब भएरपनि वातावरण विनाशमा अगाडी रहेको तथ्यांकले देखाउछ| साना र व्यक्तिगत यातायातका साधन होइन ठुला trolley BUs , electric trains मेट्रो जस्ता public ट्रान्सपोर्ट नेटवर्क लै व्यापकता दिनु पर्छ|
जीबन उपयोगी उपाए लेख्न खोजेपनि लेखकको टेक्निकल कुरामा ध्यान नपुगेको जस्तो लाग्यो. ब्याट्रीलाइ कसरि चार्ज गर्ने, यो उल्लेख छैन. यो लेख बाट कसैले घरको AC लाइनमा सिधा ब्याट्री जोडेर चार्ज गर्ने बुझेमा ” loadshading को मार बाट बच्ने” यो उपाए उसको लागि घातक हुन सक्छ.
कमला जी, तपाइको note एकदम राम्रो लाग्यो र महत्वपूर्ण छ | लेखकले कसरि चार्ज गर्ने भन्ने कुरामा खुलेर लेख्नु भएन त्यो नजानेमा जीवनको अन्ते नै हुन्छ | तर मलाई भन्न मन लागेको कुरा चाही के भनेनी, कि त तपाइले लेखकलाई प्रश्न राख्नु पर्थ्यो कि भने लेखलाई पूर्ण रुप दिने कमेन्ट दिनु भए सुनमा सुगन्ध हुन्थ्यो | तपाइले लेखको टेक्निकल पक्षको कमीलाई अपुरो कमेन्ट दिएर अहम देखाउनु भो | किन भने तपाइको कमेन्ट ले पनि खासै टेक्निकल पक्ष्यमा प्रस्टाउनु सक्नु भा को चाही देखिएन |
Incandescent बल्ब र CFL को तुलनामा LED को बिद्युत खपत मात्रा निक्कै कम हुन्छ किनभने LED मा heat loss निक्कै कम हुन्छ/ त्यसैले incandescent bulb र CFL को सत्ता सधै LED प्रयोग गर्ने हो भने बिजुली खपत निक्कै कम हुन्छ / मैले काठमाडौँमा आफ्नो घरमा 2ft x 2ft को सोलार photovoltaic panel लगाएर घरभरिको LED बत्ति त्यसैले बाल्ने गरेको छु/ कमसेकम घरमा बत्ति बल्न चाही बिद्युत प्राधिकरणमा निर्भर छैन/
अनि अर्को कुरा बत्ति आएको बेलामा battery charge गरेर लोड सेदिंगको मार कम हुन्दैन किनभने त्यसो गर्दा बत्ति आएको बेला बिद्युत आपूर्तिमा थप मार पर्छ/ त्यो त धारामा पानी आउने बित्तिकै सबैले water pump लगाएर पानी तान्ने बनि लागेको जस्तै हो, बत्ति आउने बित्तिकै battery charge गर्ने /
अनि अर्को कुरा पुरानो battery किन्दा होस् पुर्याउनु होला / batteryको sulphuric acid यता उता पोख्यो वा खाने कुरामा भने बर्बाद होला नि /
सोलर PV जस्तो बेकार चिज नेपालको लागी केही छैन, यो त सब प्यानल बिक्रेताहरुको पैसा सोस्ने बाटो मात्रै हो | म नेपालमा ५ वर्ष सोलर बिजुलीको डिजाइन इञ्जिनिर भएर काम गरेको आधारमा बिचार दिंदै छु | मैले ठुला देखि स्याना सम्म सबै खालका सोलर बिजुलीको नेपालको सन्धर्वमा अध्ययन गरेको छु | जहाँ-जहाँ National Grid उपलब्ध छ, लेखकले भने जस्तै ब्याट्री राखेर लेड बत्ति बाल्नु जस्तो सरल र राम्रो उपाय केहि छैन | National Grid उपलब्ध नभएको ठाउँमा, उपलब्ध भए सम्म जलशक्ति या वायु शक्ति, सुक्ष्मै भए पनि, उपयोग गर्नु सही हो | अरु कुनै श्रोत उपलब्ध नभए मात्र सोलर प्यानल राख्ने बारेमा सोच्नु होला | अत्यन्त महँगो र १०-१५ % मात्र दक्षता भएको सोलर राख्नु पैसाको खती मात्र हो | याद राख्नुहोस् प्यानल को आयु मुश्किल ले २० बर्ष हुन्छ |
बिस वर्ष भनेको धेरै हैन र ? अहिलेको हिसाबमा बिस हजार रुपैया तिरेर बिस वर्षकोलागि LED बत्ति बाल्न पुग्छ भने त्यो मनग्य हैन र ? National Grid मा त लोड सेदिंग बढेको बढ्यै छ / अनि अर्को कुरा बिस वर्ष अगाडी काठमाडौँमा लोड सेदिंगको हालत एस्तो खराब थिएन /
Its not just about solar panel. Most batteries last about 2-3 years and are costly. High end batteries wich last more then 4 years cost more.
२०५५ सालतिर लोडशेडिङ् थिएन, LED को बत्ति पनि बजारमा आइसकेको थिएन, यदाकदा बत्ति जादा म मेरै मोटरसाइकलको ब्याट्रीमा १० वाटको CFL लाइट जोडेर मेरो कोठामा बत्ति बाल्ने गर्थे / मो. सा. को ब्याट्रीमा तार पहिल्यै जोडेर मो.सा. मै रहने प्लग बनाइराख्ने (कारको फोन चार्जर जस्तो किसिमले) अनि अलि लामु, अलि मोटो तार कोठाभित्र सम्म लैजाने र थोरै वाटको बत्ति बाल्ने / कार भए त्यसैको ब्याट्रीबाट पनि त्यस्तै गर्न सकिन्छ / ब्याट्री डाउन भएर बत्ति निभ्न लागेमा मो.सा. वा कारको इन्जिन स्टार्ट गर्ने र एकछिन चार्ज गर्ने / सामान्यतया मो.सा. वा कार कुदाउदा ब्याट्री आफै पुरा चार्ज भैराखेकै हुन्छ/
गाडीमा battery down भयो भने फेरी गाडी ठेल्दै बस्नु पर्ला नि / अनि नया मोडेलको गाडी हुनेहरुले चाही अलि होस पुर्याउनु है/ त्यसो गर्दा battery short भयो वा down वा dead भयो भने रेडियो, multimedia तथा अन्य electronic system लक हुन सक्छ /
सिर्जाने जी को कुरा मा मलाई अलि दाउट लाग्यो . किन भने CFL त २२० भोल्ट बाट चल्ने हो . त्यसको लागि इन्भर्टर को आबसेक पर्छ . मोटर साइकल को ब्याट्री १२ भोल्ट को हुन्छ . अब १२ भोल्ट बाट २२० निकाल्न को लागि इन्भर्टर चाहियो . एउटा मोटर साइकल को ब्याट्री बाट १० ओत CFL कति घण्टा बल्छ खुलेन . १० वटा LED बाले त बल्छ होला १० वटा CFL त ………. अलि गारो पर्ला .
Dc CFL bulbs are available in kathmandu Bangemuda market.
DC CFL बल भित्र पनि इन्वेर्तोर हुन्छ भनेर धेरै लाई थाहा छैन रैछ . LEd मा मात्रै इन्भर्टर हुदैन . धेरै ले इन्भर्टर भन्न साथ ठुला ठुला इन्भर्टर भरे सम्झेको जस्तो लाग्छ . Sam जी ले DC CfL कसरि बल्छ थाहा छैन कि जस्तो लग्यो. हामी पनि DC इन्भर्टर बनाउदै आएको हो . DC इन्बर्तर को लागि ferite rod , coil दुइ ओत ragister , दुइ वटा capacitor बाट बनिन्छ . CfL Direct 12 DC भोल्ट बाट बल्दैन तेश भित्र high वोल्ट
निकाल्न सानो इन्भर्टर हुन्छ
सानु जी,
१० वटा CFL होइन १० वाटको एउटा सफल बालेको हो /
सानु जी,
मैले धेरै प्राबिधिक वा बिस्तृत कुरा लेखिन / त्यो १० वाटको मैले प्रयोग गर्ने गरेको CFL DC करेन्टबाट चल्ने हो तर त्यसमा तपाइले भनेजस्तो inverter (ballast) पनि थियो, त्यो बत्ति सोलार कम्पनीबाट किनेको हो /
मोटर बा मोटर साइकलमा काम नलाग्ने ब्याट्रीमा खर्च गर्नु भन्दा यौटा राम्रै धेरै आम्पियर भयको १२ भोल्टको ब्याट्री र यौटा सोलार चार्गेर किन्नु भयर तेस्बात साधारण बल्ब होइन लिद बल्ब भयको बत्ति बालेमा केहि घण्टा होइन केहि दिन राम्रै चल्छ/ लिद बल्बले अत्यन्त कम बिजुली खान्छ/ यसको निमित्त धेरै ठुलो बा धेरै आम्पियर भयको महँगो ब्याट्री पनि चाहिंदैन/ साधारण १०/ २० आम्पियारको ब्याट्री बात केहि दिन २/३ कोठामा उज्यालो पाउन सकिन्छ/सोलार चार्जेर बिजुली नै नभयको स्थानमा पनि प्रयोग गर्न सकिन्छ/ यो चार्जेर धेरै महँगो पनि छैन र साधारण प्रबिधि ग्यान भयकोले घरमै पनि बनाउन सकिन्छ/ यता अमेरिकाको तुल पसलहरुमा कारको ब्याट्री समेत चार्ज गर्न सकिने सोलार चार्जेरहरु १५/ २० दलरमा किन्न सकिन्छ/ यस्तो अमेरिकामा पाइने उपकरणहरु प्रायस सबै चिन मै बनेको हुन्छ/ त् नेपालमा पनि चिनमा बनेको यस्तै चार्जर मलाइ लाग्छ धेरै कम पैसामा पाउन सकिन्छ होला/
अब अर्को साधारण उपाय ल्याप टप कम्प्युटर मा लिथियम ब्याट्री प्रयोग हुन्छ/ हेर्दा यो अलिकति साधारण AA साइजको ब्याट्री भन्दा अलि ठुलो तर २००० मिलि यम्पियर देखि ४००० मिलियाम्पियर सम्मको र हरायक ब्याट्री ४ भोल्टको हुन्छ/ ल्याप तापमा काम नलाग्ने ब्यतरी भित्र यस्तै ब्यतरी १० /१५ वटा हुन्छ/ र ल्याप तापमा काम नलाग्ने भय पनि तेस्मा भयको यस्तो १०/१५ वटा ब्याट्री सबै बिग्रेको हुँदैन यौटा बा २ ता बिग्रेको हुन्छ/ यस्तो ब्याट्रीबा नबिग्रेको ब्याट्री प्रयोग गरेमा लिद बत्तीहरु धेरै दिन सम्म बाल्न सकिन्छ/ लिथियम ब्याट्रीमा अरु ब्यत्रिहरुमा भन्दा चार्ज ४ गुणा भन्दा बढी धेरै टिक्ने हुन्छ/ यस्तो लिथियम ब्यातारिहरु साधारण चार्जेर बा सोलार चार्जर बात सजिलै र चांडो चार्ज पनि गर्न सकिन्छ/ राम्रै नया लिथियम ब्याट्री तेती धेरै महँगो पनि हुँदैन/ ल्याप टपमा प्रयोग हुने यस्तै ब्याट्रीहरु पनि प्रायस चीनमै बनेको देखिन्छ/ सायद नेपालमा हामीले यस्तो ब्याट्री सास्ती पाउन सक्छौं कि जस्तो लाग्छ/
Energy can not be created or destroyed भनेर पढेको होइन अब electricity ले चार्ज गरेर बत्ति नहुँदा बाल्दा कसरि बिजुली को खपत घत्छ Funny बरु सोलार ले battery चार्ज गरे चै हो
You would be using LED light bulbs which are 200% more efficient than the light bulb we use at home…
plus energy can be created
E=Mc^2
Smarty pants huh! Energy cannot be created. Einstein’s equation only shows energy can be converted to mass and vice-versa.
सौर्य ऊर्जा प्रयोग गर्नुपर्छ । त्यसलाई दिनभरी लाग्ने घाम भए पुग्छ । बिजुली खपत पनि हुँदैन । १० हजार खर्च गर्न सक्दा २१ वाटको २० वर्षे वारेन्टी पनि पाइन्छ ।
एस्तो प्राबिधिक कुरो लाई येति हल्का तरिकाले “जोड्ने” भनेर लेखिदिन भएन नि. Electricity को ज्ञान नभएको मान्छे लाई Electric shock लाग्न सक्छ मनपरी जोडेर.
१२ भोल्टले इलेक्ट्रिक सक लाग्दो रैछ ?
महेन्द्र बन्धु,
चार्जर जोड्ने त लाइन आएको बेलामा घरको मेन (२२० Volt) मा नै हो नी…!
महेन्द्र जी १२ भोल्ट ले मात्र electri सक लाग्दैन . तर ३ भोल्ट को battery १००० भोल्ट निकाल्न सकिन्छ . camera flash , लामखुते मर्ने bat , अनि मोस्ट dangare चीज चाही stun gun हो . अनि दुइ वोटा batteray चल्ने Camera को Flash भित्र पनि high voltage हुन्छ .
यस्ता फालिएका बेट्रि चार्ज गर्न झन धेरै बिजुलिको आवश्यकता पर्दछ। कामनलाग्ने बिग्रिएका सेलचार्ज गर्दा बिजुलिको धेरै खपत गर्ने र त्यसले रिटर्न (लिड बाल्ने कुरो) एकदमै कम हुन्छ। त्यसैले यस्ता वाइयात कामले लोडसेडिङ् कम हुने हैन।
बरू सडक बत्ति दिउँसो बन्द हुने प्रविधि जडान गर्ने। सोलार इन्भर्टरको प्रयोग गर्ने उपाय अपनाउँदा बेश होला।