Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्याउनुस्/नपत्याउनुस् : ४१ वर्षका लागि मनोनयन

Posted on June 25, 2014June 25, 2014 by mysansar

सरकारले कुनै व्यक्तिलाई कति समयका लागि कुनै पदमा मनोनयन गर्न सक्छ ?

५ वर्ष, १० वर्ष, १५ वर्ष ?

अहँ, तपाईँको अनुमानलाई गलत साबित गर्ने गरी एउटा पत्र सार्वजनिक भएको छ। त्यसमा ४१ वर्षका लागि मनोनयन गरिएको उल्लेख छ। नपत्याउने पनि कसरी ? मन्त्रालयका सचिवको नै हस्ताक्षर छ।

Post by Ramesh Chandratara Bastakoti.

14 thoughts on “पत्याउनुस्/नपत्याउनुस् : ४१ वर्षका लागि मनोनयन”

  1. Arbindra Brahma says:
    June 27, 2014 at 12:17 pm

    कम्तीमा सचिवज्यूले सहि गर्नु अघि हतार नगरि हेरेको भए राम्रो हुने थियो होला

    Reply
  2. dor prasad says:
    June 27, 2014 at 1:00 am

    उहिले उहिले त कानुनी प्रकार का चिट्ठी हरुमा अंक र सब्द दुवै मा लेख्ने चलन थियो – जस्तो “४ (चार) ” … अहिले त कुन कर्मचारीको ध्यान छर काम मा … दिउसै भाङ्ग खाएर चिठी लेक्छंकी क्याहो ???

    Reply
  3. hari har sharma says:
    June 26, 2014 at 3:56 pm

    यो सचिब लाई राजदुत बनायो भने त नेपाली लाई नि नेपाल जान visa अनिबार्य छ भन्ला जस्तो छ /

    Reply
  4. raiprasad khesebung kanchha says:
    June 26, 2014 at 1:07 pm

    यो सचिब लाइ पृथ्वीमा बसो बास को भी.सा. दिलाउनु परेमा के गर्थ्यो होला ?

    Reply
  5. Krishna says:
    June 26, 2014 at 10:26 am

    यो सामान्य कुरा हो . तेस्तो गल्ति हुन्छ . मैले America को भिसा एक सताब्दी को लागि पाएको देखेको छु . गल्ति सबै बाट हुन सक्छ . तेती ठुलो कुरा हो जस्तो लागेन .

    Reply
    1. Rana says:
      June 26, 2014 at 5:03 pm

      गल्ती भएर गल्तिको जिम्मेवारी लिँदो हो र सुधार पनि गर्दा हुन्| एकै चोटी अमेरिकाको उदाहरण दिएर तपाई जसरि सुरक्षात्मक शैलीमा देखा पर्नु भयो त्यसले पाठकलाई के संदेश देला?
      तल कसले पुस्तैनी भनेको साबित ठहरेको होइन?

      Reply
  6. रबिन्द्र राज गिरी says:
    June 26, 2014 at 8:53 am

    कहीं नभएको जात्रा हाँडी गाउँमा भनेको यहि होला !

    Reply
  7. hari pun says:
    June 26, 2014 at 1:19 am

    यो सचिवलाई तुरन्त जागिरबाट निकाल्नु पर्छा अनि मात्र अरु कर्मचारीहरु चनाखो र राम्रो कम गर्न सक्छा घुष खाने जो कुनै पनि कर्मचारीलाई पनि तुरुन्त अयोग्य घोषित गरि काम बाट निकाल्नु पर्छा

    Reply
  8. Lalit Narayan says:
    June 25, 2014 at 11:18 pm

    लौ नवनियुक्त सदस्यज्यु नियुक्ति पत्र लकरमा सुरक्षित राख्नोस l ४ वर्ष पछि कार्यकाल सकेको सूचना मन्त्रालयले दिने बेलामा त्यहि ४१ वर्षको नियुक्ति पत्र लगेर अदालतमा नालिस दिन काम लाग्छ 😛 आखिर नेपालमा उजुरी दिने त फेसन नै भै सक्यो l

    Reply
  9. kiran says:
    June 25, 2014 at 8:57 pm

    पागल नै भइयो /

    Reply
  10. Kamal says:
    June 25, 2014 at 8:56 pm

    कसैले खेलकुद बिकाश ऐन २०४८, दफा ३, उपदफा २, खण्ड ख, यँहा राखिदिनु भए हुन्थ्यो|
    मनोनयन हुने सदस्यको योग्यता, दायित्व र अधिकार के तोकिएको रहेछ र मनोनित सदस्यको वास्तविक योग्यता के रहेछ सो बारे कमेन्ट गर्न अझ राम्रो हुनेछ|
    सदस्यको मनोनयन मन्त्रिको लहडमा हुने हो वा खेलकुद परिषदको सिफारिशमा हुने हो त्यो पनि जान्न आवश्यक छ|
    पत्र नपढी सही गर्ने सचिवलाई कारवाही गर्न पर्छ| सचिव पाठकले सही गर्नुको मतलब जिम्मेवारी लिनु हो, नत्र सही खुस्काउन मात्र तलब र पद दिएका होइनन| टाइपो भन्दै नीरिह टाइपिस्ट र खरदारलाई दोष दिएर उम्कन पाइदैन|
    हालको खेलकुद परिषद्को सदस्य सचिवलाई तपाईको म्याद सकियो घर जानुस भन्दै मन्त्रि पौडेलले मन्त्रालयका सह सचिव पौडेललाई जिम्मेवारी दिएका छन्| सदस्य सचिवले पनि मेरो म्याद अझै बाँकी छ भनेर मुद्दा हाल्दा त्यही डरले ४१ बर्षे म्याद दिएको होला| त्यसै पनि पुस्तैनी, अझ पुस्तैनी जाने देखियो|

    Reply
  11. राज says:
    June 25, 2014 at 7:14 pm

    एस्त गवारहरुले चलाएको देशको उन्नति कहिले हुने खै |

    Reply
  12. Bikahs says:
    June 25, 2014 at 6:58 pm

    पक्का पनि खेलकुद मन्त्रालय का सचिब जू क आखा मा फुलो परेको हुनु पर्छ, कृपया कसैले तिलगंगा आखा अस्पताल मा पुरयिदिनु होला …..!!!

    Reply
  13. xyz says:
    June 25, 2014 at 6:58 pm

    I think the appointment must be for 4 years, it must be typo error, the secretary must take responsibility for this gross blunder.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme