सरकारले कुनै व्यक्तिलाई कति समयका लागि कुनै पदमा मनोनयन गर्न सक्छ ?
५ वर्ष, १० वर्ष, १५ वर्ष ?
अहँ, तपाईँको अनुमानलाई गलत साबित गर्ने गरी एउटा पत्र सार्वजनिक भएको छ। त्यसमा ४१ वर्षका लागि मनोनयन गरिएको उल्लेख छ। नपत्याउने पनि कसरी ? मन्त्रालयका सचिवको नै हस्ताक्षर छ।
कम्तीमा सचिवज्यूले सहि गर्नु अघि हतार नगरि हेरेको भए राम्रो हुने थियो होला
उहिले उहिले त कानुनी प्रकार का चिट्ठी हरुमा अंक र सब्द दुवै मा लेख्ने चलन थियो – जस्तो “४ (चार) ” … अहिले त कुन कर्मचारीको ध्यान छर काम मा … दिउसै भाङ्ग खाएर चिठी लेक्छंकी क्याहो ???
यो सचिब लाई राजदुत बनायो भने त नेपाली लाई नि नेपाल जान visa अनिबार्य छ भन्ला जस्तो छ /
यो सचिब लाइ पृथ्वीमा बसो बास को भी.सा. दिलाउनु परेमा के गर्थ्यो होला ?
यो सामान्य कुरा हो . तेस्तो गल्ति हुन्छ . मैले America को भिसा एक सताब्दी को लागि पाएको देखेको छु . गल्ति सबै बाट हुन सक्छ . तेती ठुलो कुरा हो जस्तो लागेन .
गल्ती भएर गल्तिको जिम्मेवारी लिँदो हो र सुधार पनि गर्दा हुन्| एकै चोटी अमेरिकाको उदाहरण दिएर तपाई जसरि सुरक्षात्मक शैलीमा देखा पर्नु भयो त्यसले पाठकलाई के संदेश देला?
तल कसले पुस्तैनी भनेको साबित ठहरेको होइन?
कहीं नभएको जात्रा हाँडी गाउँमा भनेको यहि होला !
यो सचिवलाई तुरन्त जागिरबाट निकाल्नु पर्छा अनि मात्र अरु कर्मचारीहरु चनाखो र राम्रो कम गर्न सक्छा घुष खाने जो कुनै पनि कर्मचारीलाई पनि तुरुन्त अयोग्य घोषित गरि काम बाट निकाल्नु पर्छा
लौ नवनियुक्त सदस्यज्यु नियुक्ति पत्र लकरमा सुरक्षित राख्नोस l ४ वर्ष पछि कार्यकाल सकेको सूचना मन्त्रालयले दिने बेलामा त्यहि ४१ वर्षको नियुक्ति पत्र लगेर अदालतमा नालिस दिन काम लाग्छ 😛 आखिर नेपालमा उजुरी दिने त फेसन नै भै सक्यो l
पागल नै भइयो /
कसैले खेलकुद बिकाश ऐन २०४८, दफा ३, उपदफा २, खण्ड ख, यँहा राखिदिनु भए हुन्थ्यो|
मनोनयन हुने सदस्यको योग्यता, दायित्व र अधिकार के तोकिएको रहेछ र मनोनित सदस्यको वास्तविक योग्यता के रहेछ सो बारे कमेन्ट गर्न अझ राम्रो हुनेछ|
सदस्यको मनोनयन मन्त्रिको लहडमा हुने हो वा खेलकुद परिषदको सिफारिशमा हुने हो त्यो पनि जान्न आवश्यक छ|
पत्र नपढी सही गर्ने सचिवलाई कारवाही गर्न पर्छ| सचिव पाठकले सही गर्नुको मतलब जिम्मेवारी लिनु हो, नत्र सही खुस्काउन मात्र तलब र पद दिएका होइनन| टाइपो भन्दै नीरिह टाइपिस्ट र खरदारलाई दोष दिएर उम्कन पाइदैन|
हालको खेलकुद परिषद्को सदस्य सचिवलाई तपाईको म्याद सकियो घर जानुस भन्दै मन्त्रि पौडेलले मन्त्रालयका सह सचिव पौडेललाई जिम्मेवारी दिएका छन्| सदस्य सचिवले पनि मेरो म्याद अझै बाँकी छ भनेर मुद्दा हाल्दा त्यही डरले ४१ बर्षे म्याद दिएको होला| त्यसै पनि पुस्तैनी, अझ पुस्तैनी जाने देखियो|
एस्त गवारहरुले चलाएको देशको उन्नति कहिले हुने खै |
पक्का पनि खेलकुद मन्त्रालय का सचिब जू क आखा मा फुलो परेको हुनु पर्छ, कृपया कसैले तिलगंगा आखा अस्पताल मा पुरयिदिनु होला …..!!!
I think the appointment must be for 4 years, it must be typo error, the secretary must take responsibility for this gross blunder.