उपाधि रक्षा गर्न ब्राजिल पुगेको स्पेनी टोलीले आफ्ना फ्यानलाई अघिल्ला दुई खेलमा pain मात्रै दिए, विपक्षीले ‘इस्’ भनेर जिस्क्याए। समूह चरणको अन्तिम खेलअघि नै घर फर्कने तय भइसकेको स्पेनले अन्तिम खेलमा भने अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गर्यो। आलोचित टिकिटाका शैलीलाई कायम राख्दै ३ गोल ठोक्यो। तर उसको विजय यही एउटा खेलमा सीमित भयो। नेदरल्यान्डस् समूह चरणका तीन वटै खेलमा जित हासिल गरी नौ अंकका साथ समूह विजेता बन्दै दोस्रो चरणमा गयो। चिली दोस्रो बन्यो। दुई टिम ब्राजिल र मेक्सिको अनि क्रोएसियासमेत भएको समूहमा पहिलो र दोस्रो हुनेसँग नकआउट चरणमा भिड्नेछ। त्यो समूहमा के हुनेछ खेल नभई थाहा हुन्न। ब्राजिल क्यामेरुनसित हारेर क्रोएसिया र मेक्सिको बराबरी भयो भने ब्राजिल प्रतियोगिताबाट बाहिरिनेछ। ब्राजिलको जितले ब्राजिल समूह टप भई चिलीसँग खेल्नेछ। मेक्सिकोसँग क्रोएसियाको जितले क्रोएसिया समूह दोस्रो हुनेछ र नेदरल्यान्डस्सित खेल्नेछ। मेक्सिकोले जिते मेक्सिकोले चाहिँ नेदरल्यान्डससित खेल्नेछ। स्पेन भने घर फर्कनेछ। अन्तिम खेलमै भए पनि सान्त्वना जित पार्दा स्पेनका फ्यान दङ्ग थिए। हेरौँ केही स्पेनी महिला फ्यानमा ग्ल्यामरस फोटो।
आकाशको फल आखा तरी मार भनेको यहि हो /
कति राम्रा केटि हुन् यार, लोभ लाग्दो ! 😀
कहा थियेउ तिमि रंग मंच छुटे पछि आयेउ
समय ले जवानी लुटे पछि आयेउ |
लगन पछिको पोते के काम ?
अर्को लगन लाई