Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बल्ल मुस्कुराउन पाए स्पेनका फ्यान

Posted on June 24, 2014June 24, 2014 by Salokya

spain उपाधि रक्षा गर्न ब्राजिल पुगेको स्पेनी टोलीले आफ्ना फ्यानलाई अघिल्ला दुई खेलमा pain मात्रै दिए, विपक्षीले ‘इस्’ भनेर जिस्क्याए। समूह चरणको अन्तिम खेलअघि नै घर फर्कने तय भइसकेको स्पेनले अन्तिम खेलमा भने अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गर्‍यो। आलोचित टिकिटाका शैलीलाई कायम राख्दै ३ गोल ठोक्यो। तर उसको विजय यही एउटा खेलमा सीमित भयो। नेदरल्यान्डस् समूह चरणका तीन वटै खेलमा जित हासिल गरी नौ अंकका साथ समूह विजेता बन्दै दोस्रो चरणमा गयो। चिली दोस्रो बन्यो। दुई टिम ब्राजिल र मेक्सिको अनि क्रोएसियासमेत भएको समूहमा पहिलो र दोस्रो हुनेसँग नकआउट चरणमा भिड्नेछ। त्यो समूहमा के हुनेछ खेल नभई थाहा हुन्न। ब्राजिल क्यामेरुनसित हारेर क्रोएसिया र मेक्सिको बराबरी भयो भने ब्राजिल प्रतियोगिताबाट बाहिरिनेछ। ब्राजिलको जितले ब्राजिल समूह टप भई चिलीसँग खेल्नेछ। मेक्सिकोसँग क्रोएसियाको जितले क्रोएसिया समूह दोस्रो हुनेछ र नेदरल्यान्डस्‌सित खेल्नेछ। मेक्सिकोले जिते मेक्सिकोले चाहिँ नेदरल्यान्डससित खेल्नेछ। स्पेन भने घर फर्कनेछ। अन्तिम खेलमै भए पनि सान्त्वना जित पार्दा स्पेनका फ्यान दङ्ग थिए। हेरौँ केही स्पेनी महिला फ्यानमा ग्ल्यामरस फोटो।
Group B
spain8

spain7

spain6

spain5

spain4

spain3

spain2

spain1

spain

5 thoughts on “बल्ल मुस्कुराउन पाए स्पेनका फ्यान”

  1. Mahendra says:
    June 24, 2014 at 5:19 pm

    आकाशको फल आखा तरी मार भनेको यहि हो /

    Reply
  2. Sanjay says:
    June 24, 2014 at 11:19 am

    कति राम्रा केटि हुन् यार, लोभ लाग्दो ! 😀

    Reply
  3. Shankar says:
    June 24, 2014 at 1:34 am

    कहा थियेउ तिमि रंग मंच छुटे पछि आयेउ
    समय ले जवानी लुटे पछि आयेउ |

    Reply
  4. Zan Rii says:
    June 24, 2014 at 1:27 am

    लगन पछिको पोते के काम ?

    Reply
    1. subash says:
      June 25, 2014 at 4:07 am

      अर्को लगन लाई

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme