Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वास्थ्यकर्मीको कार्यक्रममा ‘हेल्थ’को स्पेलिङ कस्तो हो यो, रामराम !

Posted on June 15, 2014June 15, 2014 by mysansar


नेपाल स्वास्थ्यकर्मी संघले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य अर्थात् ‘हेल्थ’को स्पेलिङ हेर्नुस् त। लज्जाशरणम् ! अनि प्रोफेसनलको स्पेलिङ पनि हेर्नुस्। रामराम!

Post by Deepak Mudvhari.

52 thoughts on “स्वास्थ्यकर्मीको कार्यक्रममा ‘हेल्थ’को स्पेलिङ कस्तो हो यो, रामराम !”

  1. ram thapa says:
    June 18, 2014 at 10:01 pm

    यस्ता स्वास्थ कर्मी ले कसरी शुद्ध रिपोर्ट देलान ,,,,,,,, हाम्रो नेपाल मा यस्तै हो यस्तै को दिन छ , ………….

    Reply
  2. Mahesh Mahaseth says:
    June 17, 2014 at 10:46 am

    अब कांग्रेसको भातृ संगठन त हो, पढेर स्वास्थ्यकर्मी भए त हुन्थ्यो नी, सबै पार्टीको झण्डा बोकेर स्वास्थ्यकर्मी भा’का छन अनि कहाँ हुन्छ त शुद्द????

    Reply
  3. krishna says:
    June 17, 2014 at 8:09 am

    कुरी कुरी लाग्याे हे।।।।।।।।।

    Reply
  4. ज्योति says:
    June 16, 2014 at 2:54 pm

    यति साह्रै भनिहाल्नु पर्ने केहि देखिदैन किनकी ब्यानर कर्मचारीले लेखेका हैनन / हो ब्यानरमा लेख्ने सामग्री चाहिँ कर्मचारीले दिने हो / उनीहरुले गलत दिए कि लेख्नेले गलत लेखे त्यो चाहिं अलग कुरा हो /

    Reply
    1. BT Malla says:
      June 17, 2014 at 2:28 pm

      ज्योति जी, ल ल तपाईं ले भने झैं लेख्नेले नै गलत लेख्यो होला तर प्रयोग गर्नु भन्दा पहिला त आयोजक ले हेर्नु पर्ने होइन र? नेपाल येसरी नै चलिरहेको छ र चल्दै जाने छ ….

      Reply
  5. बले says:
    June 16, 2014 at 1:01 pm

    प्रेस मा बिगारेको होला साथी हो / चित्त बुझौनुस / येस्तै हो हाम्रा बिद्द्वान हरुको चाला /

    बले

    Reply
  6. Sunny Nepal says:
    June 16, 2014 at 10:28 am

    प्रोफेशनल को स्पेल्लिंग पनि हेर्नुस न : professioal रे .. यस्ता हरुको हातमा मानव शरीर परे पछी अंग अंग बेचेर खाइ दिन बेर लाउदैन ! बेलैमा सचेत बनौं , बिरामी पर्ने कुनै पनि काम गर्दै नगरौं , नत्र यिनीहरुले हामीलाई मारि पनि दिने छन र हाम्रो पैसा बिल मा झारी पनि दिने छन् !

    Reply
  7. Jot Narayan Patel says:
    June 16, 2014 at 9:24 am

    के गर्ने हाम्रो कार्यकर्ता लाई फुर्सत छैन. SLC को Certificate ले अधिकृत को पोस्ट खाए . किन चाहियो बिहारी Certificate . पार्टी को जिन्दावाद भने भैगो.

    Reply
  8. Rajan Upriti says:
    June 16, 2014 at 8:38 am

    हा हा, त्यस्तो अंग्रेजी आउदैनथ्यो त “नेपाल स्वास्थ कर्मी संघ” मात्र लेखेको भए भई हाल्थ्यो नि | ठुलो हुनलाइ अंग्रेजीमा नै लेख्नुपर्छ भन्ने गलत धारणा को एउटा जल्दो-बल्दो दृष्टान्त हो यो | SLC पिडित राजनीतिक कार्यकर्ताहरुको काम जस्तो छ |

    Reply
  9. विजय says:
    June 16, 2014 at 5:19 am

    नेपालमै पढ्या भएनी चोरेर SLC पास गर्या होला. नत्र उही बिहारी प्रमाण पत्र कि कसो ?

    Reply
  10. pralhad says:
    June 16, 2014 at 3:03 am

    किन एस्तो गल्ति गर्या रैचन भनेर मुनि हेरेको त कांगेस संग सम्बन्धित भनेर लेख्या रैछन , कांग्रेस क लठुवा हरु को बुद्धि न पर्यो

    Reply
  11. शि शिर says:
    June 16, 2014 at 12:20 am

    अंङ्गेर्जी मास्टर हरुको संम्मेलन हो र सबै स्पेलीङ मिल्नु पर्ने ,

    Reply
  12. premji says:
    June 16, 2014 at 12:19 am

    प्रेसक्रिप्सन लेख्दा बुझ्दै नबुझिने गरि लेख्नुको कारण यस्तै स्पेलिंग गडबडी फ़ुस्किएला भन्ने डरले त होइन ?

    Reply
  13. Krishna says:
    June 16, 2014 at 12:06 am

    health को spelling नआउनेहरु , health professional रे, कठै बरा!
    किन English मा लेख्नु पर्यो होला फेरी, नेपाली नै काफी थियो |
    “हउनेलाइ भन्दा देख्नेलाइ लाज”

    Reply
  14. suman says:
    June 15, 2014 at 9:18 pm

    After reading the article and comments, I just wonder when did health professionals started printing banners? Basically, they had some one print for them. So instead of bashing all the health professionals, we should blame the guy who supervised the job on behalf of the organizers and blame him for not proof reading.

    Reply
    1. premji says:
      June 16, 2014 at 10:28 am

      चित्त नदुखाउनुस, यी कमेन्टहरु स्वास्थ्यकर्मीहरुलाई लक्षित नभई स्वास्थ्यकर्मी प्रोफेसनल संघलाइ हो (जुन चाही तिनै स्वास्थ्यकर्मीहरु मिलेर बनेको भन्ने बुझिन आउँछ) | बाकी अलि अलि हासो ठट्टा पनि हो – स्वास्थ्यको लागि खासै नराम्रो पनि हैन अलि अलि सेन्स अफ ह्युमर हुनु | 🙂

      Reply
  15. nishant says:
    June 15, 2014 at 8:20 pm

    Let’s not comment on the spelling. As truly I find it as a waste of time. Health professionals need to understand their duties and responsibilities rather than politics of the country. All this unions have harmed the society in someway. Rather than getting united to talk on the political issues, I would rather see them getting together to provide quality service to the needy ones.
    —

    Reply
  16. kumar Gotame says:
    June 15, 2014 at 5:35 pm

    किन कमेन्ट गरेको हो साथीहरु, फेरी यो कमेन्ट पढेर कमेन्ट को नाम मा नेपाल बन्द गर्लान …..पढाई लेखाई त तेस्तै भयो के गर्नु त्यो पोस्टर न टाँगी सभा गरेको भए त हुनी थियो नि, यो त पिउनि मा पिलौनी को क्या बदनाम भो भने जस्तो पो भयो बा.

    Reply
  17. Pradeep says:
    June 15, 2014 at 4:43 pm

    नेपाल स्वास्थ्यकर्मी संघ बिहारको सर्टिफिकेट /
    अनी त बिचरा के होस् त सुद्ध / उ लियर आइज भन्यको ठाउँ मा गु / स्वस्थ कर्मी /
    बेसर्मी /

    Reply
  18. Resham Thapa says:
    June 15, 2014 at 4:21 pm

    धन्न नेपालको स्पेलिङ्ग मिलेछ यार। झुक्के’छन कि क्या हो ? # डाक्टरी अक्षर।

    Reply
  19. गगने says:
    June 15, 2014 at 3:51 pm

    हेल्थ अनि प्रोफेसनल पनि तेस्तै गति छ!
    हुनत हामीले यसलाई गलत भनिहाल्न पनि हुन्न है किनकि अंग्रेजी अंग्रेजले बनायको भाषा भयनी यो बिश्वोको अरु थुप्रै देशमा थुप्रै रैथानेले स्थानी स्तरमा आफ़ाफ़्नै तरिकाले बोल्ने लेख्ने गर्दछ! यो चाहि मेरो बिचारमा नाइजेरिया वा अफ्रिकाको कुनै देशको अंग्रेजी होला, लेख्न ठाउ नपुगेर अक्षर घटायको त पक्कै होइनहोला क्यारे!
    बरु अंग्रेज र अंग्रेजी संग रिस उठेर पो होकी? तैले हाम्लाई बिगारिस अब हामीपनि तलाई कहा छोडुम्लार भन्या जस्तो क्या!
    मोराहरुले नेपाल चाहि सद्दे लेख्यारैछ, सायद देशको नाम भयर होला!
    हामि सकारात्मक हौ! गल्ति भनेको हुने गर्छ, तर मुर्खले मात्र सुधार्दैन र प्रदर्शन गर्दछ!
    यहा त्यो लेख्ने भन्दा पनि यसलाई प्रदर्शन गर्ने कांग्रेसीहरु पो महा मुर्ख त्,
    देश र देश चलाउने संगठन हरु यस्तै ले भरिएको छ त्यै त दुर्भाग्य हाम्रो देशको!
    जदौ!

    Reply
    1. Netra Dahal says:
      June 15, 2014 at 11:50 pm

      नेपाली पनि सद्दे छैन सर, स्वास्थ्य र कर्मी अलग-अलग छ , स्वास्थ्यकर्मी हुनुपर्ने होइन र?

      Reply
  20. Mohan Subba says:
    June 15, 2014 at 3:39 pm

    त्यो बोर्डमा अंग्रेजी अक्षर A, र N न अटाउने भएर नलेखेको हो नि आफै मिलाएर पद्नु होस् न !हाहाहा …

    Reply
  21. ram says:
    June 15, 2014 at 2:15 pm

    धन्न नेपाल को spelling सहि लेखेछ

    Reply
  22. Mohan Subba says:
    June 15, 2014 at 1:57 pm

    यस्ता डाक्टरहरुले त अपरेसन गर्दा पेट भित्र कैची,छुरा छोडछन त ?

    Reply
  23. Rajendra Adhikari says:
    June 15, 2014 at 1:45 pm

    खासमा कुरा यस्तो हो
    त्यो अङ्ग्रेजि अक्षरलाई मुनि पटि लेख्दा माथिको नेपाली भन्दा अल्ली लामो भो । के गर्ने त भनेर सोच्दा सर्जरी गरेरे Health र Professional शब्दाबाट एक एक वटा अक्षर काटेर फाल्दा ठिक्क अटने भो । तेही गरियो । 🙂

    Reply
  24. Roshan Shrestha says:
    June 15, 2014 at 1:34 pm

    बिहार लै के दोष दिनु हुन्छ? Slc को उतिर्ण प्रतिशत हेर्नुस न!

    Reply
  25. gorkhe says:
    June 15, 2014 at 1:08 pm

    उफ्फ्फ्फ़ मान्छे हरुले तेस्सै आस्पताल फुटाउने होइन रैछ ………… उपचार गर्ने पनि इनिहरुनै त होलान नि ..

    Reply
  26. biplov says:
    June 15, 2014 at 12:35 pm

    यस्तै हुन् कर्मचारी बृन्दका नेताका दलालहरूको चरित्र, न उनिहरूलाइ योग्यता चाहिन्छ, यस्तो संस्था खोल्न, न उनिहरूले कुनै अर्थपूर्ण काम नै गर्न जानेका हुन्छन् । संस्थाका प्रमुखहरूलाइ धम्क्याउने, नेताका कार्यकर्तालाइ बसी बसी तलव खुवाउने, अाफुलाइ कमाउने, देशलाइ डुवाउने ।
    साथीहरू भन त, यस्ता हर्कतहरू गर्न केही जान्नु पर्ने हुन्छ र ? ब्यर्थैमा केही केही कुरा नजानेको भन्नुभन्दा केही नजानेकै हरूको हुलको प्रतिनिधी संस्थाहो, यस्तै हुनु स्वभाविक हो भनेर जान्ने की ।

    Reply
  27. Prdaeep says:
    June 15, 2014 at 12:10 pm

    RIP English 🙂

    Reply
  28. Lochan Gautam says:
    June 15, 2014 at 11:44 am

    कस्तो नबुजेको होला पाठकहरुले ठाउँ (स्पेस) कमी भएर तेस्तो लेखेको हो के :p

    Reply
  29. Harke Dai says:
    June 15, 2014 at 11:30 am

    अंग्रेजी भाषा को बलात्कार नै गर्देछन बरिष्ट हरुले त 😀

    Reply
  30. सपना says:
    June 15, 2014 at 11:22 am

    बिहारबाट किनेर ल्याएको सर्टिफिकेटको कमाल हो अंग्रेजी…

    Reply
    1. ramesh says:
      June 15, 2014 at 1:31 pm

      यिनी हरु पार्टी को स्वस्थ कर्मी हुन्, पेशागत होइनन, तेसै ले स्पेल्लिंग तिर ध्यान नदिउ, रुख मा कति चोटी भोट दियो(कांग्रेस संग सम्बन्धित भएको ले) त्यो हेरौ.

      Reply
  31. Shyam says:
    June 15, 2014 at 11:12 am

    Professional as well

    Reply
  32. Lal BDR Tamang says:
    June 15, 2014 at 11:09 am

    स्पेलिंग संग के मतलब संगठन दह्रो रहेछ कांग्रेश संग आबद्द ????? कम्युनिस्ट हरु उपचारको लागि आए भने फेरी उपचार गराउन नपर्ने गरि (PERMANENT) गर्छ जस्तो छ क्या जमाना आयो स्वास्थ्य, खानेपानी, बिजुली, सर्बोच्च अदालत सबै पार्टी संग सम्बन्धित !!!!!!!!!!!!!!!!!

    Reply
  33. Surya says:
    June 15, 2014 at 11:08 am

    अनि “Professioal” मा पनि “n” छुटेको रहेछ. हेहे!
    Organization को स्पेल्लिंग american english मा भएछ.

    Reply
  34. Bishnu Nepali says:
    June 15, 2014 at 10:49 am

    अनि professional मा पनि n छुटाएको छ ! यिनीहरु प्रगतिसिल हुन् कि प्रजातान्त्रिक हेल्थ कर्मी हुन् प्रोफ़ेस्सिओनल त होइनन !

    Reply
  35. Nirajan subu says:
    June 15, 2014 at 10:45 am

    नेपालमा हुनाले नेपा-अंग्रेजी बनाएको होलान/ खित खित खित हास्नु स्वास्थको लागी राम्रो रे त्यसैले हासे म त मज्जाले//

    Reply
  36. sabin says:
    June 15, 2014 at 10:34 am

    अर्गनाइजेसनको स्पेलिङ त ठिकै हो नि ! प्रोफेसनल को चाहिं बेठीक

    Reply
  37. Mukti says:
    June 15, 2014 at 10:34 am

    Organization seems fine unless the letter after ‘t’ is ‘i’. I; however, found another stupidity: Professioal.

    Reply
  38. inashrestha says:
    June 15, 2014 at 10:26 am

    Organization is spelled right but Health Professional.

    Reply
  39. Pramit Shrestha says:
    June 15, 2014 at 10:19 am

    Professional spelling also wrong.

    Reply
  40. Anup Baral says:
    June 15, 2014 at 10:19 am

    Professional को spelling पनि बिग्रेको हो कि ?
    Sorry नेपालका हेल्थ प्रोफेसनल हरु को डाक्टरी अक्षर होला |

    Reply
  41. Nimukha Janta says:
    June 15, 2014 at 10:14 am

    बिहार University बाट doctorate गरेको hola

    Reply
  42. bikash shrestha says:
    June 15, 2014 at 10:11 am

    स्वास्थ्य कर्मी को संघ मा डाक्टर हरु हुन्छन . अब डाक्टर हरु ले लेखने तरिका नै यस्तै हो . किन अनर्थ सोचे होला

    Reply
  43. अनिल says:
    June 15, 2014 at 10:10 am

    अर्गनाइजेसन को त ठिकै छ बरु professional को चाही मिलेन

    Reply
  44. D. Bhandari says:
    June 15, 2014 at 10:10 am

    organization त ठिक छ, professional को बिजोग/

    Reply
  45. Binamra Shrestha says:
    June 15, 2014 at 10:07 am

    अर्गनाइजेसन त ठिकै छ नि बरु प्रोफेसनलको स्पेलिंग गल्ति जस्तो लाग्यो है/

    Reply
  46. Tilak Pokharel says:
    June 15, 2014 at 10:02 am

    ‘हेल्थ’को कुरो त ठिकै हो तर ‘अर्गनाइजेसन’को स्पेल्लिंग त ठिकै छ त – ब्रिटिश र American English मध्य यो American एङ्ग्लिश अनुसारको स्पेल्लिंग पर्यो । कुरो तेत्ति हो ।

    Reply
  47. Oasiss says:
    June 15, 2014 at 9:46 am

    के गर्नु English राम्रो हुनी तोरी लाहुरे हरु सबै बिदेस को पी- आर अनि बिदेसी पी- आर नपरेको नेपाली बरिस्ठ विध्वन हरु को English यस्तै हो,,,,

    Reply
  48. SR Bista says:
    June 15, 2014 at 9:43 am

    Health मात्र कहाँ हो र..Professional समेत गलत छ…Proof Reading समेत गर्न नसक्ने र तेस्तो सिधा अगाडी मुख्य स्टेज मा राख्ने ब्यानर समेत गल्ति राख्ने ले के संघ सस्था को प्रवर्धन गर्लान…अंग्रजी नजाने देवनागरी मै राख्दा कुनै इज्ज़त घट्दैन क्या रे….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme