Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ह्याक भएको WebSMS को समाधान यसरी गरौँ

Posted on April 13, 2014 by mysansar

-महेश दाहाल-
नेपाल टेलिकमको WebSMS ह्याक भएको बारे संकल्प पोख्रेलको ब्लग पढियो। खासमा यसको एड्रेस बुकमा Script राखेर redirect गरेर उज्यालो अनलाइनको पेजमा पठाइएको रहेछ। आइटी कन्सलट्यान्ट भएकोले यो समस्याको समाधान तपाईँहरुलाई सुझाउँदैछु।

ब्राउजरको सेटिङ्समा गएर Script लाई अफ गरेपछि Redirect हुँदैन तर SMS पनि जाँदैन। त्यसैले पहिला Script लाई अफ गर्ने, त्यसपछि लग-इन गरेर एड्रेस बुकमा जाने, त्यहाँ ह्याकरले तपाईको एड्रेस बुकमा भएको सबै कन्ट्याक्टस बिगारेर Script अपलोड गरेको छ, त्यो सबै कन्ट्याक्ट्स डिलिट गर्नुहोस्। फेरि सेटिङ्समा गएर Script लाई अन गर्नुहोस् । अब तपाईको WebSMS ह्याकमुक्त हुन्छ।

1. एड्रेस बारमा “about:config” टाइप गरेर ईन्टर गर्नुहोस् ।
2. “I’ll be careful, I promise” मा क्लिक गर्नुहोस्
3. सर्च बारमा “javascript.enabled” सर्च गर्नुहोस्
4. “javascript.enabled” भन्ने नतिजामा राइट क्लिक गरेर “Toggle” क्लिक गर्नुहोस् ।
5. Javascript Disable भयो । इनेबल गर्न यही प्रकृया दोहोर्याकउनू। अन्य ब्राउजरको लागि अपसन्स बाट Javascript disable गर्नू।
6. WebSMS