Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सञ्जीव लम्साल

Posted on July 29, 2013 by mysansar

cartoon

पेशाले इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर सन्जीव लम्सालको शोख कार्टुन बनाउने पनि छ। केही हप्तादेखि उनी माइसंसारमा हरेक सोमबार कार्टुन बनाउँदैछन्।

4 thoughts on “कार्टुन- सञ्जीव लम्साल”

  1. bibek dhakal says:
    July 30, 2013 at 3:45 pm

    विषय ठिक छ , चित्र अलि भएन! कि बरु कन्टेन्ट आफुले लेखेर डिजाइन अरुलाई गर्न लाउनु!!

    Reply
  2. Jivan Nepali says:
    July 30, 2013 at 1:02 pm

    समाजमा भइरहेका ह्रृसक र बर्वरतापूर्ण समाचार छापा पत्रिकाहरुको नजरमा कहिल्यै प्राथमिकतामा परेनन्। मात्र राजनीतिक र ठूटे नेता र डनहरुका समाचार मात्रै हात्ती जत्रा अक्षरमा छापिन्छन्।

    समाज र देशमा आमूल परिवर्तनमा प्रभावकारी भूमिका पत्रिका र पत्रकारहरुबाट हुनसक्छ तर यि अधिकरुपमा यी सेवा भन्दा धन फलाउनमै तल्लिन छन्।

    Reply
  3. Subin Rai says:
    July 29, 2013 at 6:47 pm

    धेरै राम्रो छ कार्टुन छ सन्जीब जी please keep drawing.

    Reply
  4. Ale says:
    July 29, 2013 at 3:24 pm

    माफ गर्नु होला लम्साल जी, प्रयास राम्रो छ तर कार्टून मा खासै दम छैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme