Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ मतगणना : पाँचौँ दिन सकिँदा यस्तो छ मेयर र उपमेयरको दौड

Posted on May 19, 2022 by Salokya

काठमाडौँ महानगरपालिकाको मतगणना बुधबार पाँचौँ दिन सकिएको छ। पाँचौँ दिनको राति ९ बजेसम्म साढे ४६ हजार मत गनियो। अझै ७५ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पाँचौँ दिन सकिँदासम्म मेयरमा बालेन साह र उपमेयरमा सुनीता डंगोलले प्रतिस्पर्धीसितको मत अन्तर अझै फराकिलो पारिरहेका छन्। हेर्नुस् लाइन चार्ट रेस-

मेयरको लाइन चार्ट रेस। तल नखुले हेर्न यहाँ क्लिक गर्नुस्–

उपमेयरको लाइन चार्ट रेस। तल नखुले यहाँ क्लिक गरी हेर्नुस्–

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme