Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट फोटोको अवार्ड

Posted on April 15, 2021April 16, 2021 by Salokya

The First Embrace © Mads Nissen, Denmark, Politiken/Panos Pictures

यो वर्षको वर्ल्ड प्रेस फोटो अवार्डमा फोटो अफ दि इयर अर्थात् वर्षको सर्वोत्कृष्ट फोटोको घोषणा भएको छ। यो वर्ष कोभिड-१९ ले सतायो। यो फोटो यसैसँग सम्बन्धित हो।

ब्राजिलको यो फोटोमा ८५ वर्षीया एक वृद्धालाई नर्सले अङ्गालो हालेकी छिन्। पाँच महिनामा पहिलो पटक उनले कसैको अङ्गालो पाएकी थिइन्।

कोभिडका कारण ब्राजिलका केयर होमहरुले आगन्तुकहरुलाई प्रवेश निषेध गरेका थिए। यही क्रममा हग कर्टेन बनाएर केयर सेन्टरमा काम गर्नेहरुलाई अङ्गालो हाल्न भनिएको थियो।

फोटो अफ दि इयरमा मनोनीत बाँकी ५ वटा फोटो हेर्न यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme