Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाका कारण मृत्यु भएकाको शव अन्त्येष्टि गर्दा पूरा गर्नुपर्ने १९ बूँदा यस्तो

Posted on May 16, 2020 by Salokya


नेपालमा कोरोना संक्रमितको पहिलो मृत्युको औपचारिक घोषणा २०७७ जेठ ३ गते भयो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको मृत्यु भने जेठ १ गते नै भएको थियो। शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनु पर्ने उल्लेख भए पनि दुई दिनपछि बल्ल पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा लगिएको हो। कोरोनाका कारण मृत्यु भएकाको शव अन्त्येष्टि कसरी गर्ने भन्ने विषयमा सरकारले संक्षिप्त कार्यविधि २०७६ बनाएर लागू गरिसकेको छ। आज पहिलो पटक त्यो कार्यविधि अनुसार दाहसंस्कार गरिएको छ।

अन्तिम संस्कारका लागि लाँदै गर्दाको अन द रेकर्ड नेपालको भिडियो-

यस्तो छ कार्यविधिका १९ बूँदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme