Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्द्रजात्राको रमझम आठ अजिब फोटोमा

Posted on September 15, 2019 by Salokya


यतिखेर काठमाडौँमा उत्सव छ। काठमाडौँमा धुमधामका साथ एक सातासम्म मनाइने यो जात्राको नाम इन्द्रजात्रा हो। आठ दिन मनाइने इन्द्रजात्रामा खिचिएका आठ वटा अजिबका फोटो छन् यसमा। यी फोटोहरु प्रष्ट नहोलान्, तर उत्सव प्रष्ट झल्काउने प्रयास हो। माथिको फोटो श्वेत भैरवको हो जुन इन्द्रजात्राका दिन मात्र यसरी सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ। अरु दिन आठ वटा झ्यालभित्र रहेको हुन्छ यो विशाल मूर्ति।

श्वेत भैरवको मुखमा पाइप हालेर बगाइने जाँडको प्रसाद थोपा थोपा बनेर झर्दै। प्रसाद ग्रहण गर्न आतुर महिलाहरु तल।

श्वेत भैरवको मुखबाट बगेको प्रसाद।

प्रसादको थोपा

महिला क्रान्ति, ऊर्जा र उत्साह। पहिले भए पुरुषले मात्रै यस्तो रमाइलो गर्न पाउँथे।

अस्पष्ट अनुहार, स्पष्ट प्रसाद।

महिलाको प्रसाद खाने रहर।

भिडियो हेर्नुस्-

इन्द्रजात्राका थप ब्लगहरु

१२ फोटोमा जीवित देवीका भावभंगिमा : कुमारीले हाई काढ्दादेखि कान थुन्दासम्म

काठमाडौँवासीलाई ‘स्वर्ग लैजान’ मध्यरातमा टोल टोल चहार्ने यो अनौठो पात्र- दागीँ

इन्द्रजात्रामा नझुक्किनका लागि जान्नै पर्ने पाँच तथ्य

२५१ वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई

कसैलाई जान नदिएको धरहराभित्रको उपाकु मार्गमा यात्रा गर्दा के देखियो, हेर्नुस् भिडियोमा

इन्द्रजात्रामा कहिले के हुन्छ?  एक हप्ताको सेड्युल 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme