Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिम्स्टेकका पाहुनालाई प्रम ओलीको डिनर : नर्वेको समुद्री परिकारदेखि न्युजिल्यान्डको भेडासम्म

Posted on August 31, 2018August 31, 2018 by Salokya


बिम्स्टेकका पाहुनाहरुको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गाला डिनर अर्थात् रात्रिभोजको आयोजना गरे। डिनरमा नेपाल वा नेपाल चिनाउने के थियो होला? थकाली खाना, सेलरोटी, मोमो, योमरी, छोयला, गुन्द्रुकको अचार, बारा, योमरी, चटामरी, आलुतामा, जुजुधौ?

अहँ, त्यस्तो केही पनि थिएन।

सबै विदेशी परिकार थिए। नर्वेको सिफुडदेखि न्युजिल्यान्डको भेडाको मासुसम्म। के के थियो त? पूरै मेनु हेर्नुस्।


1) Oven roasted ripened tomato, bocconcini

गोलभेडा र चिज
2) Mushroom Cappucino

च्याउको सुप
3) Norwegian Salmon

नर्वेको समुद्री माछाको परिकार
4) New Zealand Lamb Chops

न्युजिल्यान्डको भेडाको मासु
5) Butternut Ravioli

6) Chocolate Hazelnut Cheese torts

मेनु

7 thoughts on “बिम्स्टेकका पाहुनालाई प्रम ओलीको डिनर : नर्वेको समुद्री परिकारदेखि न्युजिल्यान्डको भेडासम्म”

  1. ishwor says:
    September 1, 2018 at 7:24 pm

    मार्सी चामल को भात खुवाउन चाही बिर्सेछन ओली काका ले .

    Reply
  2. rabin says:
    August 31, 2018 at 5:43 pm

    नेपाली खाना जहा पनि जसलाई पनि खुवाउनु पर्चा भन्ने के छ? बिहे मा जन्ती बोलको हो र?

    Reply
  3. मुकेश यादव says:
    August 31, 2018 at 9:22 am

    हामरो रोहु माछा र असला माछा मा काडा धेरै हुन्छ के / अनि हामरो पहाडिया खसी मा हड्डी र बोसो धेरै / त्यसै ले नर्वे को माछा अनि न्यु जी लैंड को भेडा ल्याएको /
    अब माछा को काडा अडकेमा फेरी नाकाबन्दी लाउने हुन् कि ? बोसो भएको खसी खूआएमा पट्रोल को लाइन बसनु परने हो कि ?
    अब साथी साथी भै मिलेर सम्मेलन गरदा सबै बिचार करनु परयो नै

    मच्छी कडई ले मित्रता मा प्रभाव नपार्न को लागि काडा नभएको नर्वेली माछा परोसनु पर्यो

    मेरो मया काहा पुगयो हो-ओ-ला काहा पुगयो हो-ओ-ला
    दिनमा अउने सु-र-जे लाइ था – आ – आ – होला -आ आ
    मच्छी कडई ले मया लाउन्दै मा छेक्यो डडइले
    मच्छी कडई ले मया लाउन्दै मा छेक्यो डडइले

    मेरो मया काहा पुगयो भ अ-अ-अ- ने
    काहा पुगयो भ अ-अ-अ- ने
    रुक्खई चढी हेरदै छु म अ-अ-अ पनी इ-इ
    मच्छी कडई ले मया लाउन्दै मा छेक्यो डडइले
    मच्छी कडई ले मया लाउन्दै मा छेक्यो डडइले

    मेरो मया साँ -आ चेर यो कसम
    साँ -आ चेर यो कसम
    चौतारी को बर पिपल भ इ-इ बसौं -उ -उ
    मच्छी कडई ले मया लाउन्दै मा छेक्यो डडइले
    मच्छी कडई ले मया लाउन्दै मा छेक्यो डडइले

    Reply
  4. Jeevan Rai says:
    August 31, 2018 at 7:35 am

    यत्ति मिठो खाएर पनि हाम्राहरूले घर गएर भातको बिर्को लगायो रे .. हाहा

    Reply
  5. Roshan says:
    August 31, 2018 at 6:53 am

    ओली को रास्ट्रबाद यहि हो.मौलिकता र बास्तिविकता भन्दा बाहिर

    Reply
  6. Roshan says:
    August 31, 2018 at 6:50 am

    ओली को रास्ट्रबाद यहि हो

    Reply
  7. मुकेश यादव says:
    August 31, 2018 at 4:23 am

    टन्न अघाउने करी फेन्सी परिकार ज्युनार करेर अनि कीमती ह्विस्की र ब्रान्डी को चुस्की अनि क्युबन सिगार को धुवाँ उडाउँदै करेर पो बल्ल दिमाग खुला हुन्छ महान महान सोचाइ का लागि/

    अझ भित्र भित्र तरुनी हरुको पनि बन्दोबस्त करेकै हुनु पर्छ / ज्यादा जस्तो यस्ता सम्मेलनमा यस्ता बन्दोबस्त पनि करिन्छन भन्ने त् खुलासा धेरै पल्ट भै नै सकेको छ / परिकार , सुरा, सुन्दरी अनि पो विकास र प्रकास का काम गर्न मन लाग्छ /

    बिमस्टेक भनेको के रहेछ भनेर हेर्दा त् Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation पो रहेछ / पहिलो सब्द नै बङ्गाल खाडी / हरे ..बङ्गाल संग लय मिल्ने सब्द के ….. भन्दा भन्दा …..”कङ्गाल”: पो याद आयो / अनि को को देस रहेछन भनेर हेर्दा त् बंगलादेस , भुटान, भारत, म्यान्मार , नेपाल, श्री लंका र थाईलेन्ड /

    अब थाइलेडं चाही हामी भन्दा अलि विकसित नै छ है तै पनि युरोपेली मुलुक र जापान र कोरीया को दाँजो मा छैन /

    हैन भने अरु बाँकि त् “बङ्गाल” खाडी का “कङ्गाल” राष्ट्र हरू को जमघट पो रहेछ र यसतो जमघट मा फेन्सी फेन्सी डीस पकवान परोसेर फेन्सी गाडी चढेर त्यस्तै फेन्सी फेन्सी कुरा करेर सिध्याउने नै हो /

    जुन गोरु को सिंग छैन उसको नाम तिखे भनेको त्यही हो / अहिले यो फेन्सी खाना घिचेर एकछिन बाहिर सडक मा टहल करन गयो भने बाटो भरी मल मुत्र को गन्ध ले सबै खाएको हुलुलुलुलु छादन करने बेर छैन /

    अब त्यो फेन्सी खाना को बिल कति होला र त्यसमा पनि कति हिनामीना करी लिए भ्रस्टाचार करी लिए र कति चाहि कुन कुन नेता को घर को फिरिज मा पुग्यो त्यो त् जग जाहेर नै छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme