Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो हुनेछ नयाँ कानुन अनुसार कोर्ट म्यारिजको सर्टिफिकेट

Posted on August 22, 2018 by Salokya


भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन अनुसार अब विवाह हुँदा नयाँ प्रमाणपत्र पाइनेछ। नयाँ प्रमाणपत्रको नमूना भर्खरै राजपत्रमा प्रकाशित भएको छ। दर्ता गरेर विवाह गर्न के के चाहिन्छ त?

यसको लागि नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तिमा दुई जना साक्षीसमेत चाहिन्छ।

कहाँ दर्ता गर्ने त ?

नेपालभित्र भए सम्बन्धित जिल्ला अदालतमा।

नेपालबाहिर भए नि ?

नेपाल बाहिर हो भने राजदूतावास वा महावाणिज्यदूतावासमा निवेदन दिने। राजदूतावास वा महावाणिज्यदूतावासमा निवेदन दिने भए त्यो देशमा बसेको कम्तिमा १५ दिन हुनुपर्छ।

4 thoughts on “यस्तो हुनेछ नयाँ कानुन अनुसार कोर्ट म्यारिजको सर्टिफिकेट”

  1. Janak says:
    August 31, 2018 at 6:20 am

    where would i look for the english version of muluki ain?

    Reply
  2. sachin shahi says:
    August 23, 2018 at 11:44 am

    Hope they will issue English version of the M. certificate with details like
    Citizenship no. or PP details of Bride and Groom.

    Reply
  3. Sachin says:
    August 22, 2018 at 9:45 pm

    राजपत्रमा प्रकाशित गर्नु अगाडी यस प्रमाणपत्रलाई केहि बिशिस्ट ब्यक्तिहरुलाई चेक गर्नुदिए राम्रो हुन्थ्यो।
    १. उमेरको ठाउँमा जन्म मिती लेख्यो भने अन्तररास्ट्रीय अनुरुपको र बैज्ञानीक हुने थियो
    २. अदालतको नाम अगाडी पनि ‘श्री’ को जुरुरी छ र ?
    ३. विवाह गर्ने महिलको नाम अगाडी ‘श्री’ किन लेखिएको हो ?

    Reply
  4. Shree says:
    August 22, 2018 at 9:28 pm

    Instead of age of bride and groom on certificate, putting date of birth of both would be correct thing. Also why do you need name of grandparent on certificate? Hope they correct this.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme