उपाधिको दावेदारमध्ये एक रहेको ब्राजिल अन्ततः क्वार्टरफाइनलबाटै घर फर्कनु पर्यो। बेल्जियमले ब्राजिललाई २-१ ले हराएपछि छैटौँ पटक विश्वकप जित्ने ब्राजिलको इच्छा पूरा हुन सकेन। ब्राजिलका पत्रपत्रिकाहरुले यो हारलाई कसरी लेखे त? केही प्रमुख पत्रिकाहरुका फ्रन्टपेज हेरौँ।
ब्राजिलको पतन अर्थ दिने शीर्षक छ यसमा
फुटबलको समाचारमा शीर्षक छ- यो पीडादायी छ
ब्राजिललाई चेकमेट
घर फर्कियो र ब्राजिल दुःखीको अर्थ हेडलाइनमा
अब २०२२ मा कतारमा मात्र
सपना २०२२ सम्म स्थगित
ब्राजिलले नहारोस् भन्दाभन्दै पनि हार्यो । अब विश्वकप २०१८ हेर्न पनि नमज्जा हुने भो ।
कस्तो मान्छे। नेपाली ले बुझ्छ र पद्नु लाइ?
कस्तो मान्छे। फोटो र डिजाइन हेर्न सकिँदैन र बुझ्नै पर्छ र। केहीको त अनुवाद गरेकै छ त।