Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्राजिलको हार ब्राजिलका पत्रिकाहरुले यसरी लेखे

Posted on July 8, 2018July 8, 2018 by Salokya

उपाधिको दावेदारमध्ये एक रहेको ब्राजिल अन्ततः क्वार्टरफाइनलबाटै घर फर्कनु पर्‍यो। बेल्जियमले ब्राजिललाई २-१ ले हराएपछि छैटौँ पटक विश्वकप जित्ने ब्राजिलको इच्छा पूरा हुन सकेन। ब्राजिलका पत्रपत्रिकाहरुले यो हारलाई कसरी लेखे त? केही प्रमुख पत्रिकाहरुका फ्रन्टपेज हेरौँ।

ब्राजिलको पतन अर्थ दिने शीर्षक छ यसमा

फुटबलको समाचारमा शीर्षक छ- यो  पीडादायी छ

ब्राजिललाई चेकमेट

घर फर्कियो र ब्राजिल दुःखीको अर्थ हेडलाइनमा

अब २०२२ मा कतारमा मात्र

सपना २०२२ सम्म स्थगित

3 thoughts on “ब्राजिलको हार ब्राजिलका पत्रिकाहरुले यसरी लेखे”

  1. Yam pun says:
    July 9, 2018 at 11:05 am

    ब्राजिलले नहारोस् भन्दाभन्दै पनि हार्यो । अब विश्वकप २०१८ हेर्न पनि नमज्जा हुने भो ।

    Reply
  2. suman dangol says:
    July 8, 2018 at 1:59 pm

    कस्तो मान्छे। नेपाली ले बुझ्छ र पद्नु लाइ?

    Reply
    1. Salokya says:
      July 8, 2018 at 8:02 pm

      कस्तो मान्छे। फोटो र डिजाइन हेर्न सकिँदैन र बुझ्नै पर्छ र। केहीको त अनुवाद गरेकै छ त।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme