Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रारा पुगेपछि बिर्सियो नि सारा – आठ दिनपछि बल्ल अपडेट

Posted on June 28, 2018 by Salokya

आठ दिनसम्म ब्लग अपडेट नहुँदा यो मान्छे कता मुन्टियो भन्ने लाग्या होला तपाईँहरुलाई। खासमा म मुन्टिएको मुगुमा हो। राराको सौन्दर्यले बिर्सियो सारा। त्यहाँबाट मुगुका केही गाउँ पुगियो जहाँ मोबाइलको टावर नै टिप्दैन। त्यति विकट ठाउँको नाम भने नगरपालिका छ फेरि। यति बेला जाने र यति बेला फर्कने निश्चित भएको भए सेड्युल पोस्ट राखेर आफू नहुँदा पनि अटो अपडेट हुने बनाउन सकिन्थ्यो। तर न जाने दिनको टुङ्गो थियो न फर्कने दिनको। त्यसैले यस पटक सात दिन विदा बसियो माइस‌ंसारबाट पनि। मुगुका ब्लगहरु लेख्न बाँकी नै छ। अहिलेलाई सारा कुरा बिर्सेर हेर्नुस् राराका चार फोटो।

ठाउँ यस्तो गजबको छ कि फोटो खिचिरहन मन लाग्छ।

राराको रङ गजबको हुन्छ। नेपालमा समुद्र छैन भनेर किन दुःख मान्नु, यो समुद्र जस्तै देखिन्न त। 

राराको स्पर्शले अनौठो आनन्द दिन्छ।

मुगुबाट मैले पहिलोपोस्टका लागि गरेको रिपोर्टिङ पढ्नुस्- मुगुका मेस्सीका फ्यानहरु जो विश्वकपको म्याच टिभीमा हेरेर ‘अर्को विश्वकप’को तयारीमा जुटिरहेका छन्

3 thoughts on “रारा पुगेपछि बिर्सियो नि सारा – आठ दिनपछि बल्ल अपडेट”

  1. Dev says:
    June 29, 2018 at 1:05 pm

    Glad to see your post again. Going thru your blogs have been part of my daily schedule while returning to home by train after work.

    Reply
  2. Ramesh Adhikari says:
    June 29, 2018 at 10:38 am

    मुन्छे ले येहा सालोक्य कहाँ हरायो भनेर कत्रो टेन्सिन, मुन्छे भने सारा संसार बिर्सेर रारा तिर, यो त अत्ति भो ल, आफुलाई येहा ब्लग पढ्न को हतारो, उसलाई भने घुम्न को चटारो

    Reply
  3. madan man bajracharya says:
    June 28, 2018 at 10:06 pm

    सालोक्यज्यु;
    नेपालको ब्यब आस्था र अवस्थाले साँच्चैको ननधमला ताईपको पत्रकारहरु आँखामा पट्टि बाध्न बाध्य बनायको र बोल्ने मुख ठुन्न लगायको नेपालीको जहिले पनि खुलाई रहने र गलत भयमा बोलि हाल्ने मुख बनेको छ/ ई पनि बन्द बा निस्क्रिय भयमा नेपालि त् नेताको टाउको अदाउने तकिया जस्तै बन्छ/ कृपया मेरो यो कुराको अर्को अर्थ नलागी दिन हार्दिक अनुरोध गर्छु/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme