Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथाको बेसक्याम्पमा फोटो प्रदर्शनी

Posted on May 20, 2018 by Salokya


नयाँ नयाँ रेकर्ड बन्ने क्रममा पहिलो पटक एक नेपाली महिला फोटो पत्रकार सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छिन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठले शनिबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। सगरमाथा आरोहणसँगै एउटा अर्को पनि रोचक काम भएको छ- बेसक्याम्पमा फोटो प्रदर्शनी।

सर्बोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी छन्। नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ नेपाल पर्यटन बोर्डको #फोटोनेपाल अभियान अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन्।

5 thoughts on “सगरमाथाको बेसक्याम्पमा फोटो प्रदर्शनी”

  1. Nirmal Pradhan says:
    May 24, 2018 at 1:40 am

    Courtesy from फेसबुक मेस्सेज
    Tsewang Sherpalama p * posted on my share.
    पूर्णिमा श्रेष्ठलाई बधाई I तर, उनि सगरमाथा सिखरमा पुग्ने पहिलो नेवार्नी हैन है साथि I पहिलो नेवार्नी पहिले नै पुगेर एक जना बढो असल शेर्पा मेरो मित्र/भाई संग एवेरेस्टको सिखरमा बिहे गरेकी थीइन I हाम्रा उनि नेवार्नी बुहारीको नाम हो मोनी र उनकी श्रीमानको नाम हो पेम दोर्जी शेर्पा I
    https://www.pemmoni.com/

    Reply
  2. diwaj says:
    May 23, 2018 at 10:35 am

    अब केवलकार नै रखिदिउ जो पनि सगरमाथा चड्ने हेइट

    Reply
  3. madan man bajracharya says:
    May 20, 2018 at 1:16 pm

    सालोक्यज्यु
    श्रेष्ठ अर्थात नेवार समुदाय बात सगरमाथाको चुचुरोमा पुग्नु हुने पुर्णिमा श्रेष्ठ नै पहिलो हो?

    Reply
  4. Laxman says:
    May 20, 2018 at 12:55 pm

    क हो इंडिया तिर बतापानी आएका रहेछन!

    Reply
  5. SUN says:
    May 20, 2018 at 11:44 am

    बधाई छ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme