Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ मिस नेपाल शृङ्खला खतिवडाका १५ फोटो

Posted on April 12, 2018April 12, 2018 by Salokya


हेटौडाकी २२ वर्षीया शृङ्खला खतिवडा नयाँ मिस नेपाल बनेकी छिन्। उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। संघीय सांसद विरोध खतिवडा र प्रदेश सांसद मुनु सिग्देलकी छोरी शृङ्खला ५ फिट ६ इन्च अग्ली छिन्। आर्किटेक्टमा स्नातक उत्तीर्ण उनले २०१६ मा भएको एसियन पेन्ट्स डिजाइन कम्पिटिसनमा आर्किटेक्चर स्टुडेन्ट एवार्डसमेत जितेकी थिइन्। हेरौँ उनका १५ फोटो।

सबै फोटो उनका फेसबुक र इन्स्टाग्रामबाट लिइएका हुन्।

3 thoughts on “नयाँ मिस नेपाल शृङ्खला खतिवडाका १५ फोटो”

  1. Shyam Nepali says:
    April 16, 2018 at 2:25 pm

    राम बाबु जस्तै मान्छेले हो जेमा पनि जात देख्ने | किन र? हिजो सधै मिस वर्ल्डमा मिस नेपाललाई ए यो त नेवार हो वोट दिन हुन्न भने हो वोट दिने मान्छेहरुले ? सिधा भन्दा सबै बाहुन छेत्रीले? कस्तो जेमा पनि जात देख्ने र जातियताको तास फ्याल्ने प्रवृत्ति बढेको? जिन्दगीमा जात र धर्मभन्दा माथी त उठेर हेर, जिन्दगीका सारा समस्या हरु कसरी एक आपस मा मिलेर सुल्झाउन सकिन्छ |

    Reply
  2. Sushil says:
    April 15, 2018 at 9:08 pm

    सालोक्यजी पनि म जस्तै सुन्दरताको पुजारी हुनुहुँदो रहेछ, एक दिन बसेर संगै भेज म:म: खानु पर्छ है!

    Reply
  3. राम बाबु श्रेष्ठ says:
    April 12, 2018 at 12:28 pm

    यस पाली चाहिं खस बाहुनहरुको मुख टाल्यो । नेवारले िजतेको भए खस बाहुन पत्रिकाहरुले पनि धुमधामकासाथ िबरोध गरिन्थ्यो । सायद िमडियाहरुले त समाचारै पनि देला िक नदेला िबरोध स्वरुप ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme